| A | B | C | D | E | F | G | H | I | J | K | L | M | N | O | P | Q | R | S | T | U | V | W | X | Y | Z | |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
1 | बार्षिक खरिद योजना ( सार्बजनिक खरिद ऐन,२०६३ को दफा ६ र सार्बजनिक खरिद नियमावली,२०६४ को नियम ८ सँग सम्बन्धित ) | |||||||||||||||||||||||||
2 | टोखा नगरपालिका | |||||||||||||||||||||||||
3 | नगर कार्यपालिकाको कार्यालय | |||||||||||||||||||||||||
4 | मैजुहिटी,काठमाण्डौ | |||||||||||||||||||||||||
5 | कार्यालय प्रमुखको नाम : | |||||||||||||||||||||||||
6 | क्र.सं. | नगरसभाको स्वीकृत सि.नं. | खरिदको प्रकार र बिबरण | खरिद योजना (अनुमानित / वास्तविक) | लागत अनुमान स्वीकृत गर्ने मिति | अनुमानित लागत,( रु हजारमा ) | खरिद बिधि/प्रक्रिया | प्याकेज संख्या | खरिद गुरु योजना अनुसारको प्याकेज संख्या | सम्झौताको किसिम (अनुसूची ३,४,५ मा उल्लेख भएको मध्ये कुनै एक ) | खरिद पुर्व | दातृ/अन्य निकाय बाट सहमति लिने मिति | खरिदको सूचना आह्वानको मिति | परामर्श सेवा खरिद भए, आर.अफ.पी माग गर्ने मिति | मुल्यांकन सम्पन्न मिति | दातृ/अन्य निकायबाटसहमति लिने मिति | सम्झौता मिति | कार्य/आपूर्ति/सेवा आरम्भ मिति | कार्य/आपूर्ति/सेवा सम्पन्न हुने मिति | निर्माण ब्यबसायी/आपूर्तिकर्ता/परामर्शदाता | ||||||
7 | लागत अनुमान तयारी मिति | खरिद कागजातको तयारी मिति | नाम | सम्झौता नं. | सम्झौता रकम, (रु. हजारमा) | |||||||||||||||||||||
8 | 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | ||||
9 | 1 | अनुमानित | ||||||||||||||||||||||||
10 | वास्तविक | |||||||||||||||||||||||||
11 | 2 | अनुमानित | ||||||||||||||||||||||||
12 | वास्तविक | |||||||||||||||||||||||||
13 | ||||||||||||||||||||||||||
14 | ||||||||||||||||||||||||||
15 | तयार गर्ने | कार्यालय प्रमुख/विभागिय प्रमुख | ||||||||||||||||||||||||
16 | दस्तखत | दस्तखत | ||||||||||||||||||||||||
17 | पद | पद | ||||||||||||||||||||||||
18 | मिति | मिति | ||||||||||||||||||||||||
19 | ||||||||||||||||||||||||||
20 | द्रष्टव्य: | |||||||||||||||||||||||||
21 | प्रस्तुत योजना मालसामान, निर्माण कार्य, परामर्श सेवा र अन्य सेवा सबैको लागि खरिद गुरु योजनाको आधारमा तयार गर्नुपर्दछ । यो योजना निम्न कुराहरु समेतलाई ध्यानमा राखी तयार गर्नुपर्दछ । | |||||||||||||||||||||||||
22 | · क्रम संख्या उल्लेख गर्दा एउटा खरिद कार्यको एक आर्थिक बर्ष भित्रमा खरिद गर्ने कार्यहरुको सिलसिलेवार नम्बर उल्लेख गर्ने। | |||||||||||||||||||||||||
23 | · महल २ मा कुन खरिद कार्य गर्ने हो (जस्तैः मालसामान, निर्माण कार्य, परामर्श सेवा र अन्य सेवा) सबैको प्रत्येक प्याकेज समेत छुट्टिने गरी उल्लेख गर्नुपर्दछ । यो महल भर्दा एउटा खरिद कार्यको विवरण सकिएपछि मात्र अर्को शुरु गर्नुपर्छ । जस्तैः मालसामान खरिदको कार्यहरु जति छ सो को प्याकेज समेतको उल्लेख भईसके पछि निर्माण कार्य र सो को विवरण सकिएपछि मात्र मालसामानको विवरण प्याकेज सहित उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
24 | · महल ३ मा योजनामा उल्लेखित मिति तथा समयलाई अनुमानित र वास्तविकमा दुई हरफ विभाजन गरे अनुसार अनुमानितमा योजना स्वीकृत गर्दा अनुमान गरेको समय उल्लेख गर्नुपर्दछ भने वास्तविकमा लक्षित कार्यहरु कुन कुन मितिमा सम्पन्न भए सोही अनुसार उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
25 | · महल ४ मा अनुमान तयार भइसकेपछि उल्लेखित पदाधिकारीबाट स्वीकृत भइसक्ने मिति उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
26 | · महल ५ मा, महल २ मा उल्लेखित प्रत्येक प्याकेजको लागि स्वीकृत भएको लागत अनुमानको रकम उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
27 | · महल ६ मा सा. ख. ऐनको दफा ८ मा उल्लेखित खरिद विधीहरु मध्ये कुनै एक विधि उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
28 | · महल ७ मा प्रत्येक खरिद कार्यहरु प्रत्येक खरिद कार्यहरु (महल २ अनुसार) को प्याकेज संख्या उल्लेख हुनुपर्दछ । एउटै प्रकारको कार्य पनि फरक फरक प्याकेजमा हुने भए सो समेत उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
29 | · महल ८ मा प्रत्येक खरिद गुरुयोजनामा भएको प्याकेज संख्या उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
30 | · महल ९ मा सा. ख. ऐन तथा नियमावलीको अनुसूची ३,४,५ मा उल्लेख भएको मध्ये कुनै एक सम्झौताको किसिम उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
31 | · महल १० मा खरिद पुर्व तयार गरिएको लागत अनुमानको तयारी मिति र महल ११ मा खरिद सम्बन्धी कागजात तयार हुने उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
32 | · महल १२ मा बैदेशिक सहायता समावेश भएका कार्यक्रम/आयोजनाहरुमा दातृ निकायबाट बोलपत्र तथा प्रस्ताव सम्बन्धी कागजात कार्यान्वयन एकाईले स्वीकृत गरिसकेपछि दातृ निकायहरुबाट समेत सहमति लिनुपर्ने भए सो सहमति माग गर्ने मिति उल्लेख हुनुपर्छ र महल १६ मा सो सहमति प्राप्त भइसक्ने मिति उल्लेख हुनुपर्छ । नेपाल सरकारको मात्र श्रोत भए यि महल भर्नु पर्दैन । | |||||||||||||||||||||||||
33 | · महल १३ मा खरिद सम्बन्धी सूचना आव्हान गर्ने मिति उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
34 | · महल १४ मा परामर्श सेवा खरिद भए RFP (Request for Proposol) माग गर्ने मिति उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
35 | · महल १५ मा बोलपत्रहरु मूल्याकंन सम्पन्न गर्ने मिति उल्लेख हुनुपर्छ । | |||||||||||||||||||||||||
36 | · महल १७ मा बोलपत्र स्वीकृतिको आशयपत्र दिएपछिको अवधिका कुनै उजुरी नपरेको अवस्थामा करार सम्झौता हुने मिति उल्लेख गर्नुपर्छ । | |||||||||||||||||||||||||
37 | · महल १८ मा स्वीकृत भएको बोलपत्र अनुसार कार्य/आपुर्ती/सेवा आरम्भ गर्न कार्यालयले दिएको पत्र पश्चात ठेकेदार वा परामर्शदाताले कार्य शुरु गर्ने मिति उल्लेख गर्नुपर्छ । | |||||||||||||||||||||||||
38 | · महल १९ मा करार सम्झौता अनुसार कार्य सम्पन्न गर्ने मिति उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
39 | · महल २०,२१ र २२ मा व्यवसायी/आपूर्तिकर्ता/परामर्शदाता सँग सम्झौता भएको आपूर्तिकर्ताको नाम, सम्झौता नम्बर र सम्झौता रकम उल्लेख गर्नुपर्दछ । | |||||||||||||||||||||||||
40 | यो फाराम सार्वजनिक खरिद अनुगमन कार्यालयबाट परिमार्जन संशोधन भएमा सोही बमोजिम परिवर्तन हुनेछ । | |||||||||||||||||||||||||
41 | ||||||||||||||||||||||||||
42 | ||||||||||||||||||||||||||
43 | ||||||||||||||||||||||||||
44 | ||||||||||||||||||||||||||
45 | ||||||||||||||||||||||||||
46 | ||||||||||||||||||||||||||
47 | ||||||||||||||||||||||||||
48 | ||||||||||||||||||||||||||
49 | ||||||||||||||||||||||||||
50 | ||||||||||||||||||||||||||
51 | ||||||||||||||||||||||||||
52 | ||||||||||||||||||||||||||
53 | ||||||||||||||||||||||||||
54 | ||||||||||||||||||||||||||
55 | ||||||||||||||||||||||||||
56 | ||||||||||||||||||||||||||
57 | ||||||||||||||||||||||||||
58 | ||||||||||||||||||||||||||
59 | ||||||||||||||||||||||||||
60 | ||||||||||||||||||||||||||
61 | ||||||||||||||||||||||||||
62 | ||||||||||||||||||||||||||
63 | ||||||||||||||||||||||||||
64 | ||||||||||||||||||||||||||
65 | ||||||||||||||||||||||||||
66 | ||||||||||||||||||||||||||
67 | ||||||||||||||||||||||||||
68 | ||||||||||||||||||||||||||
69 | ||||||||||||||||||||||||||
70 | ||||||||||||||||||||||||||
71 | ||||||||||||||||||||||||||
72 | ||||||||||||||||||||||||||
73 | ||||||||||||||||||||||||||
74 | ||||||||||||||||||||||||||
75 | ||||||||||||||||||||||||||
76 | ||||||||||||||||||||||||||
77 | ||||||||||||||||||||||||||
78 | ||||||||||||||||||||||||||
79 | ||||||||||||||||||||||||||
80 | ||||||||||||||||||||||||||
81 | ||||||||||||||||||||||||||
82 | ||||||||||||||||||||||||||
83 | ||||||||||||||||||||||||||
84 | ||||||||||||||||||||||||||
85 | ||||||||||||||||||||||||||
86 | ||||||||||||||||||||||||||
87 | ||||||||||||||||||||||||||
88 | ||||||||||||||||||||||||||
89 | ||||||||||||||||||||||||||
90 | ||||||||||||||||||||||||||
91 | ||||||||||||||||||||||||||
92 | ||||||||||||||||||||||||||
93 | ||||||||||||||||||||||||||
94 | ||||||||||||||||||||||||||
95 | ||||||||||||||||||||||||||
96 | ||||||||||||||||||||||||||
97 | ||||||||||||||||||||||||||
98 | ||||||||||||||||||||||||||
99 | ||||||||||||||||||||||||||
100 | ||||||||||||||||||||||||||