KEY CONCEPT OF CRITICAL THINKING
Mukunda Thapa
समालोचनात्मक चिन्तन (Critical Thinking) भनेको कुनै विषय, घटना, विचार वा जानकारीलाई तथ्य, प्रमाण र तर्कका आधारमा निष्पक्ष रूपमा विश्लेषण, मूल्याङ्कन र निष्कर्ष निकाल्ने बौद्धिक प्रक्रिया हो। यसमा व्यक्तिले कुनै पनि कुरालाई बिना सोचविचार स्वीकार नगरी त्यसको सत्यता, विश्वसनीयता र प्रभावको परीक्षण गर्छ।
1. Definition and Purpose
Critical thinking is the art of analyzing and evaluating thinking with a view to improving it.
It is self-directed, self-disciplined, self-monitored, and self-corrective.(Richard and Paul ,1999)
The goal is to raise the quality of thought, leading to better decisions and outcomes in all areas of life
समालोचनात्मक चिन्तनका मुख्य विशेषताहरू: