राष्ट्रिय खोप कार्यक्रमको समिक्षा तथा दादुरा रूबेला खोप अभियान
अभियानको सुक्ष्म योजना तथा प्रयोग हुने फर्म/फर्रम्याट
नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
स्वास्थ्य सेवा विभाग
परिवार कल्याण महाशाखा
सुक्ष्मयोजना तर्जुमा
सुक्ष्मयोजना तर्जुमा
सुक्ष्मयोजना तयारी गर्दा
नोटः अनुसुचीमा भएको निर्देशन बमोजिम अनिवार्य सुक्ष्म योजना तयार गरी सम्बन्धित निकाय÷संस्था समेतलाई उपलब्ध गराई कार्यन्वयनको अनुगमन गर्नुपर्दछ ।
उच्च जोखिम क्षेत्र/वर्ग/समुदाय/परिवारको पहिचान
सुक्ष्म योजना तयार गर्दा नियमित खोपमा खोप छुटको स्थान र कारणहरुको पहिचान गरी आगामी दिनहरुमा त्यस्ता बस्ति र क्षेत्रहरुमा नियमित खोप सेवाको पहुँच बढाउन सुक्ष्म योजना अध्यावद्यिक गरी नियमित खोप सुदृढीकरणको लागी सुनिश्चतता गर्ने ।
नियमित खोप कार्यक्रमको सुक्ष्म योजना
अन्य सुचनाका स्रोतहरु (हालैको सर्वेक्षण प्रतिवेदन, बार्षीक प्रतिवेदन, अनुगमन सुपरिवेक्षण, RCA प्रतिवेदनहरु)
विगतका खोप अभियानहरुको सुक्ष्म योजना
हालको संघिय संरचना अनुसारको स्थानिय तथा वडाहरुको विवरण
सबै स्रोतहरुलाई विश्लेषण गरी खोप अभियानको सुक्ष्म योजना तयार गर्दा कुनै पनि वर्ग÷क्षेत्र÷समुदाय÷परिवार छुट्न नहुने
सुक्ष्म योजनाको लागी सुचनाका श्रोतहरु
सामाजिक नक्साको नमुना
सुक्ष्म योजना तर्जुमा तथा अन्य फारमहरु
दादुरा रूबेला खोप अभियान लक्षित संख्या निर्धारण
५ बर्ष देखि १५ बर्ष मुनिका बालबालिकालार्इ दादुरा रुबेला खोप अभियान सञ्चालन हुने जिल्लामा अनुसुची १ र २ जिल्लास्तरको सुक्ष्मयोजना गोष्ठि सञ्चालन अगावै सम्बन्धित स्वास्थ्य संस्था र स्थानिय तहमा पठाई अद्यावधिक गर्ने
नियमित खोपमा छुट खोप लक्षित संख्या निर्धारण
अभियान सञ्चालनको लागि योजना तर्जुमा फारम
खोप अभियान संचालनको लागि वडा, स्थानिय तह, जिल्ला र प्रदेश स्तरीय योजना तर्जुमा फारमः
१. दादुरा रुबेला खोपको लागि
२. छुट खोपको लागि
अभियान सञ्चालनको लागि योजना तर्जुमा फारम
लक्षित संख्याको आधारमा
जिल्ला | स्वास्थ्यकर्मी | स्वयंसेवक |
९ महिना देखि ५ बर्ष मुनी लक्षित समूहमा | दादुरा–रुबेला खोपको लक्षित सङ्ख्या १२५ जनासम्म भएको खोप केन्द्रमा १ जना | प्रत्येक खोप केन्द्रमा २ जना |
९ महिना देखि १५ बर्ष मुनी लक्षित समूहमा | दादुरा–रुबेला खोपको लक्षित सङ्ख्या २५० जनासम्म भएको खोप केन्द्रमा २ जना र त्यसपछि हरेक १२५ थप लक्षित जनसँख्याको लागि थप १ जना | प्रत्येक खोप केन्द्रमा ३ जना |
अभियान सञ्चालनको लागि योजना तर्जुमा फारम
लक्षित संख्याको आधारमा
आवश्यक खोपः
दादुरा रुबेला खोप तथा घोलक, पेण्टा, पि.सि.भि र आई.पि.भि खोप
(अभियानमा खोप दादुरा रुबेला १० प्रतिशत खेर जाने दर राखेर, नियमित छुट खोप प्रति खोप केन्द्र कम्तिमा १ भायल र लक्षित संख्या अनुसार योजना गर्ने)
खोप सामाग्रीः
घोलक सिरिञ्ज र ०.५ मि.लि ए.डी सिरिञ्ज (१० प्रतिशत थप गरेर), सेफ्टी बक्स, ए.ई.एफ.आई किट
अभियान सञ्चालनको लागि योजना तर्जुमा फारम – वडा स्तरीय
अभियान सञ्चालनको लागि योजना तर्जुमा फारम – स्थानिय तह स्तरीय
अभियान सञ्चालनको लागि योजना तर्जुमा फारम – जिल्ला स्तरीय
शैक्षिक, प्रचार प्रसार सामग्री तथा अभिलेख फारम वितरण योजना
अभियान सञ्चालन निर्देशिकाः प्रति स्वास्थ्य संस्था १ प्रतिका दरले
निमन्त्रणा कार्डः घरधुरी संख्यामा ५ प्रतिशत थप गरेर
पोष्टरः प्रति वडा सरदर १५ वटाको दरले
खोप कार्डः लक्षित संख्यामा ५ प्रतिशत थप गरेर
खोप रजिष्टरः प्रति वडा ३ वटाको दरले
ट्याली सिटः प्रति खोप सेसन २ वटाको दरले
मार्कर मसीः
शैक्षिक, प्रचार प्रसार सामग्री तथा अभिलेख फारम वितरण योजना–वडा स्तरीय
शैक्षिक, प्रचार प्रसार सामग्री तथा अभिलेख फारम वितरण योजना–जिल्ला स्तरीय
खोप र कोल्ड चेन व्यवस्थापन सम्बन्धी योजना तर्जुमा फारम–स्थानिय तह
२४ जिल्लाको बुथमा अनिवार्य २ वटा भ्याक्सिन क्यारियर चाहिने अन्य सामाग्री आवश्यकता अनुसार
खोप र कोल्ड चेन व्यवस्थापन सम्बन्धी योजना तर्जुमा फारम–जिल्ला तह
अभियान सञ्चालनको लागि क्रियाकलापहरु योजना तर्जुमा फारम – स्थानिय तह
निर्देशिकामा उल्लेख भए अनुसारका स्थानिय तहमा अभियान सफलतापूवर्क सम्पन्न गर्नको लागि गर्नुपर्ने कृयाकलापहरूको विस्तृत योजना तयार गर्ने
अभियान सञ्चालनको लागि क्रियाकलापहरु योजना तर्जुमा फारम – जिल्ला तह
निर्देशिकामा उल्लेख भए अनुसारका जिल्ला तहमा अभियान सफलतापूवर्क सम्पन्न गर्नको लागि गर्नुपर्ने कृयाकलापहरूको विस्तृत योजना तयार गर्ने
ए.ई.एफ.आई. उपचार तथा व्यवस्थापन सम्बन्धी जिल्लास्तरीय योजना तर्जुमा फारम
ए.ई.एफ.आई उपचार तथा प्रेषणको तथा व्यवस्थपनको लागि केन्द्र र संयोजकको नाम, सम्पर्क नम्बर अद्यावधिक फारम, जिल्ला स्तरको सुक्ष्म योजना गोष्ठिमा तयार गरी सबैलाई वितरण गर्ने
अभियानको पूर्व तयारी एवं अभियान संचालन अवस्थाको सुपरिवेक्षण÷अनुगमन चेकलिष्ट
घर–घरमा गएर अनुगमन गर्ने फारम
घर–घरमा गएर अनुगमन गर्ने फारम प्रयोग गरेरः
५१ जिल्लामा
२४ जिल्लामा
पहिलो अनुगमन अभियान शुरु भएको तेस्रो दिनमा गर्ने र दोस्रो अनुगमन अभियान सम्पन्न हुनुभन्दा १ दिन अगाडि
९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुको दादुरा–रुबेला खोप र नियमित खोपको छुट मात्रा लगाएको अभिलेख राख्ने खोप रजिष्टर
५ बर्ष देखि १५ बर्ष मुनिका बालबालिकाहरुको दादुरा–रुबेला खोप लगाएको अभिलेख राख्ने खोप रजिष्टर
खोप केन्द्रमा प्रयोग गरिने ट्याली सिट (९ महिना देखि ५ वर्ष मुनिका बालबालिका)
खोप केन्द्रमा प्रयोग गरिने ट्याली सिट (९ महिना देखि १५ वर्ष मुनिका बालबालिका)
दादुरा–रुबेला खोप अभियानको प्रगति प्रतिवेदन फारम
ए.ई.एफ.आई प्रतिवेदन फारम
ए.ई.एफ.आई को प्रतिवेदन फारम र अनुसन्धान फारम, यदी ए.ई.एफ.आई भई हालेमा प्रयोग गर्ने
शारंस
सुक्ष्म योजना तयारीको अभ्यास
धन्यवाद
नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
स्वास्थ्य सेवा विभाग
परिवार कल्याण महाशाखा