1 of 31

!

1

2 of 31

योजनाको अवधारणा (Concept of Planning)

2

3 of 31

योजनाको अवधारणा (Concept of Planning)

3

    • विकास प्रक्रियालाई मार्गदर्शन गर्ने सोच, लक्ष्य, नीति, रणनीति,कार्यक्रम,आयोजना र क्रियाकलापको समष्टिगत स्वरुप नै योजना हुन ।

योजना:

    • कुनै योजना अन्तर्गतका विषयक्षेत्रसँग सम्बन्धित आयोजना, कार्यपद्दति र सेवाहरुको एकीकृत समूह नै कार्यक्रमहरु हुन ।

कार्यक्रम:

    • तोकिएको बजेत र समय सिमाभित्र तोकिए बमोजिमको उद्देश्य प्राप्त गर्न निर्दिस्ट गरिएको अन्तर सम्बन्धित र समन्वययात्मक कार्यहरुको समूह ।

आयोजना:

4 of 31

स्थानीय तहले तर्जुमा गर्नुपर्ने योजनाहरु:

4

5 of 31

प्राविधिक रुपमा योजनाहरु कार्यान्वयन गर्ने प्रक्रियाहरु:

5

6 of 31

काम गर्न सकिने क्षेत्रहरु:

  • सार्वजनिक पूर्वाधार निर्माण वा अन्य सार्वजनिक आयोजनाहरु (Cash for Constructions Works)
  • सार्वजनिक पूर्वाधार मर्मत सम्भारमा रोजगार मुलक आयोजना (Cash for Maintenance Works)
  • श्रमिकको ज्याला रकममा सझेदारी आयोजनाहरु (Labor Wage Sharing)
  • सामूदायिक आयोजनाहरु
    • सडक निर्माण तथा मर्मत संभार
    • कृषि तथा सिचाई
    • ग्रामिन खानेपानी
    • स्वास्थ्य तथा सरसफाई
    • शिक्षा
    • वन तथा जलाधार
    • पर्यटन

6

7 of 31

काम गर्न सकिने क्षेत्रहरु: क्रमश-१

7

8 of 31

काम गर्न सकिने क्षेत्रहरु: क्रमश-२

8

9 of 31

काम गर्न सकिने क्षेत्रहरु: क्रमश-३

9

10 of 31

काम गर्न सकिने क्षेत्रहरु: क्रमश-४

10

11 of 31

काम गर्न सकिने क्षेत्रहरु: क्रमश-५

11

12 of 31

काम गर्न सकिने क्षेत्रहरु:

12

13 of 31

�सार्वजनिक पूर्वाधार मर्मत सम्भार रोजगारमुलक आयोजना:

  • ३ महिना १० दिनको लागि छानिएको वेरोजगारलाई नजिक पर्ने भूमे गाउँपालिका भित्रको ग्रामिण सड्क मर्मत संभार कर्ताको जिम्मेवार दिन सकिन्छ।
  • जसमा सड्क मर्मत संभार कर्ताको जिम्मेवार देहाय वमोजिमको हुनेछ। सड्कमा भएका खाल्डोहरु पुर्ने, सड्क क्षेत्र अन्तर्गत पर्ने पानी ब्यवस्थापनको लागि Earthen Drain बनाउने, वर्षातको कारणले चिरिएका खोलिएका सड्क पुर्ने जस्ता कामहरु गराउन सकिनेछ।
  • ………

13

14 of 31

14

15 of 31

श्रमिकको ज्याला रकम साझेदारी आयोजना:�(Labor wage sharing):

  • भूमे गाउँपालिकाबाट सञ्चालित आयोजनामा श्रममुलक काम रोजगार सेवा केन्द्रसँग सहकार्य गरेर काम गर्न सकिन्छ ।
  • उदाहरणको लागि आयोजना स्थलको जग खन्ने, ढुङ्गा जम्मा गर्ने जस्ता कामहरु छनौट भएका वेरोजगार ब्यक्तिको श्रम प्रयोग गरेर श्रमिकको ज्याला रकम साझेदारी गर्न सकिन्छ।
  • …………

15

16 of 31

16

17 of 31

वातावरण संरक्षण र विपद ब्यवस्थापन:�(Environment Conservation & Disaster Management)

  • भूमे गाउँपालिका भित्र पर्ने सामूदायिक वन तथा सुख्खा क्षेत्रमा वृक्षा रोपन गर्न सकिन्छ ।
  • भूमे गाउँपालिका भित्रका सबैखाले बसिसकेको (Soil Stable) ग्रामिन सड्क भागको माथि तल वृक्षा रोप्न गरी ग्रिन करिडर (Green Corridor) वायो ईन्जिनियरिङ प्रयोग गर्न सकिन्छ।
  • …….

17

18 of 31

18

19 of 31

19

वायो ईन्जिनियरिङ प्रयोग गरिएको सडक खण्ड

20 of 31

कृषि तथा सिचाई क्षेत्र:�(Agriculture and Irrigation)

  • सार्वजनिक वनमा जङ्गलि जनावर पशुपन्छी संरक्षणको लागि वनको मापडण्ड बमोजिमको प्रसस्रत पोखरी निर्माण गरी वन्यजन्तु तथा पशुपन्छीको संरक्षण गर्न सकिन्छ।

20

21 of 31

स्वास्थ्य र सरसफाई:

  • भूमे गाउँपालिका भित्रका स्वास्थ्य चौकिमा शौचालय मर्मत तथा निर्माण गर्न सकिन्छ ।
  • सार्वजनिक ठाउँमा शौचालय निर्माण । जस्तै महत, लुकुम, काक्री, खाबाङवगर जस्ता सार्वजनिक ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्न सकिन्छ ।
  • धना वस्तीमा साना ढल निकास ।
  • ….

21

22 of 31

शिक्षा तर्फ:

22

  • मा वि विद्यालयहरुमा सार्वजनिक पुस्ताकालयको लागि भौतिक पूर्वाधार निर्माण गर्न सकिन्छ ।
  • सामूदायिक विद्यालयमा वालमैत्री खानेपानी निर्माण ।

23 of 31

पुस्ताकालयको लागि नमूना भवन:

23

24 of 31

पर्यटन:

  • भूमे गाउँपालिका भित्र पर्ने कुनै पनि एतिहासिक स्थल, मठमन्दिर, धार्मिक स्थल, झरना, गुफा आदि आदि जस्ता स्थलमा पुग्न पदमार्ग, विश्राम स्थल तथा चौतारो निर्माण गर्न सकिन्छ ।

24

25 of 31

25

पदमार्गको नमूना

26 of 31

26

पदमार्गको नमूना

27 of 31

27

पदमार्गको नमूना

विश्राम स्थल

28 of 31

28

पदमार्गको नमूना

विश्राम स्थल

29 of 31

29

30 of 31

30

31 of 31

31