8/12/2020
Law of gift and deed of will (danbakas)
Gift
8/12/2020
8/12/2020
Essentials of a valid gift
8/12/2020
Deed of Will
8/12/2020
Provision relating to gift and donation
8/12/2020
8/12/2020
8/12/2020
8/12/2020
8/12/2020
409. Donation or gift to be voidable:� दान वा बकस बदर गराउन सकिने ः
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायका अवस्थामा त्यस्तो दान वा बकस बदर गराउन सकिनेछ ः–
अन्य व्यक्तिको हक र स्वामित्वको सम्पत्ति दान वा बकस दिएमा,
कानून बमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनु पर्नेमा त्यस्तो व्यक्तिको मञ्जुरी नलिई कुनै सम्पत्ति दान वा बकस दिएमा,
8/12/2020
असक्षम वा अर्धसक्षम व्यक्तिले कुनै सम्पत्ति दान वा बकस दिएमा,
कानूनको रीत नपु¥याई सम्पत्ति दान वा बकस दिएमा ।
उपदफा (१) को खण्ड (ख) बमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनु पर्ने अवस्थामा मञ्जुरी नलिई दान वा बकस गरी दिएकोमा यसरी मञ्जुरी नलिएको हदसम्मको सम्पत्ति बदर हुनेछ ।
8/12/2020
Sec 410. Power to amend or revoke deed of gift with testament: शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउन सक्नेः
शेषपछिको बकसपत्र गर्ने व्यक्तिले चाहेमा जुनसुकै बखत सम्बन्धित अधिकारी समक्ष आफैँ उपस्थित भई निवेदन दिई आफूले गरेको शेषपछिको बकसपत्रका शर्त संशोधन वा बकसपत्र रद्द गर्न सक्नेछ ।
(2) In amending or revoking the deed of gift with testament pursuant to sub-section (1), such a person shall appear before the concerned authority, execute a separate deed and then amend or revoke such a deed of gift with testament.
8/12/2020
उपदफा (१) बमोजिम शेषपछिको बकसपत्र संशोधन वा रद्द गर्दा त्यस्तो व्यक्ति सम्बन्धित अधिकारी समक्ष उपस्थित भई छुट्टै लिखत खडा गरी त्यस्तो शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउनु पर्नेछ ।
उपदफा (२) बमोजिम शेषपछिको बकसपत्र रद्द वा संशोधन गर्ने लिखत गराउँदा शेषपछिको बकसपत्र गराउदाँको कार्यविधि अवलम्बन गर्नु पर्नेछ ।
कसैले एकपटक शेषपछिको बकसपत्र गरिदिएको कुनै सम्पत्ति यस दफा बमोजिम शेषपछिको बकसपत्र रद्द नगराई सोही सम्पत्ति अर्को व्यक्तिलाई शेषपछिको बकसपत्र गरी दिन सक्ने छैन ।
8/12/2020
उपदफा (४) को प्रतिकूल हुने गरी शेषपछिको बकसपत्र भएकोमा पहिले गरेको शेषपछिको बकसपत्र स्वतः मान्य हुनेछ ।
8/12/2020
411. Not to obtain property under deed of gift with testament:शेषपछिको बकसपत्र बमोजिमको सम्पत्ति प्राप्त नगर्ने ः
शेषपछिको बकसपत्र प्रभावकारी नहुँदै त्यस्तोशेषपछिको बकसपत्र पाउनेले शेष पछिको बकसपत्र दिने व्यक्तिका विरुद्ध कुनै फौजदारी कसूर गरेको ठहरेमा निजले शेष पछिको बकसपत्र बमोजिम सम्पत्ति प्राप्त गर्न सक्ने छैन ।
8/12/2020
412. Statute of limitation: हदम्याद ः
यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएमा सोही बमोजिम, आफूले दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले दुई वर्षभित्र तथा अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम, कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।
8/12/2020