1 of 31

Created by- Yogaraj Luitel

2 of 31

Created by- Yogaraj Luitel

3 of 31

sIffM 8

Created by- Yogaraj Luitel

g]kfnL

4 of 31

lzIfssf] kl/ro

lzIfs M of]u/fh nÚO^]n

&]ufgf M ^]Ds] d}o~\ uf=kf=9, n]vs{, ef]hk'/

ljBfno M >L hgsNof)f cfwf/e"t ljBfno

ef]hk'/ gu/kflnsf 9, sfˆn], ef]hk'/

ljifo M g]kfnL

of]Uotf M Pd=P*=

5 of 31

Created by- Yogaraj Luitel

cfx\jfg

kf& M 18

slj M hLjgfYf wdnf

lzIfs Mof]u/fh nÚO^]n

6 of 31

Created by- Yogaraj Luitel

2

sljtfdf uBjf]w Mgd"gfjfrg

3

zAbfy{ / jfSodf k|of]u

4

sljtfsf] efjjf]w M

AofVof

5

cEof; v)* M k|Zgf]Q/,l;h{gfTds sfo{

6

Jofs/)f v)* Mcfudg ljlwaaf^

कक्षा – ८ को नेपाली बिषयको cfx\jfg कविता

1

sljsf] kl/ro

7 of 31

sljsf] kl/ro

slj M

&]ufgf M

s[ltx? M

lzIff M

Dffg:fDdfg M

Menu

8 of 31

xftx? rNb} %g\, rNgÚk%{ cem}

Dff^f]] af]s]/ dÚ&Lx?df

dgx? hfUb} %g\, hfUgÚk%{ cem}

ljZjf; le/]/ cf¤vfx?df

Dff^f] b]z xf]

b]z dÚ^Ú xf]

Menu

Created by- Yogaraj Luitel

9 of 31

Created by- Yogaraj Luitel

Menu

Hfxf¤ Hjfnf csfl;G% cl:tTjsf]�elSt jf aneb|sf g;fx?df�hxf¤ jr{:j km}lnG% af]lw;Tjsf]�s}nfzsf lgZ%n s/];f / cf¤ugx?df

10 of 31

�����������cfpm, ltd|} x'g\�eGHof~ clg d}bfgsf rf}tf/L / la;f}gLx?�Hfxf¤ b]z kl;gfsf #Ú*\sLx?n] ysfO la;{b}�uLtsf efvfx?df gof¤ oÚu *fls/x]% .�^]SgÚk%{, ca k}tfnfn] ;Defjgfsf le/x?df

CREATED BY- YOGARAJ LUITEL

Menu

11 of 31

bÚwdÚv] %f]/fsf] k]^ eg{ / hf*f] %f]Kg�/fdaxfb/x? ljb]z hfgÚ xÚ¤b}g �jiff{df hÚ&], lav]{ / ;fgLx? ca leHgÚ xÚ¤b}g �d]rL dxfsfnL st} klg clnslt b]z bÚVgÚ xÚ¤b}g �s;}sf klg cf¤vfx?af^ kL*fsf yf]kfx? v:gÚ xÚ¤b}g

Created by- Yogaraj Luitel

Menu

12 of 31

cfpm ltd|} xÚg\�nfnLu/f¤; / /f/f bxsf] lglj{sf/ ;f}Gbo{�hxf¤ b]z ltd|f as{tx?sf] rf]vf] :kz{ dflu/x]% .

Created by- Yogaraj Luitel

Menu

13 of 31

Created by- Yogaraj Luitel

Hjfnf

cl:tTj

jr{:j

af]lw;Tj

s}nfz

s/];f

bgbg an]sf] cfuf]af^ p&]sf] cfufsf] /f¤sf]

cfkm\gf] dNo / dxTjsf] vf]hL ug]{ bfz{lgs ljrf/

cfkm\gf] an jf zlStn] k|fKt :yfg , clwsf/

aÚ$Tj k|flKtsf] vf]hLdf nfu]sf] JolSt ,aÚ$ aGg] clwsf/

Kfljq tLy{ :yn

#/sf] bfof¤afof¤ efudf /x]sf] cf¤ugafx]ssf] hUuf

cy{

Menu

zAb

Created by- Yogaraj Luitel

14 of 31

Created by- Yogaraj Luitel

cf¤ug

eGHof~

la;f}gL

le/

zlSt , Ifdtf ,aÚtf

#/sf] cufl*k^\^L /x]sf] tf%LvÚsL{ agfOPsf] ldn]sf] hUuf

Kfxf*sf] km]baf^ dfly r(]kl% cfpg] ;dy/ hUuf

el/of Jff cGo JolStn] ef/L la;fpg] / cf* kfpg] &f¤p

&f*f] / Psbd} s*f r^\^fgn] ag]sf] */nfUbf] kx/f]

Menu

cy{

zAb

Created by- Yogaraj Luitel

as{t

15 of 31

dÚ^Ú

Created by- Yogaraj Luitel

rf}tf/L

:kz{

Kfl;gf

Hjfnf

k]^ eg{Ú

Hff*f] %f]KgÚ

zAb

jfSodf k|of]u

g]kfnLx?nfO g]kfnsf] df^f] dÚ^Ú h:t} Kof/f] % .

a^ÚJffx? rf}tf/Ldf ysfO df%{g\ .

g]kfnLn] wtL{df rf]vf] :kz{ u%{g\ .

of] b]zdf kÚÚvf{x?sf] kl;gf / /ut au]sf] % .

cfuf]sf] Hjfnf tftf] / /ftf] x'G% .

g]kfnLx? k]^ eg{s} nflu ljb]zLg afWo %g\ .

u/Lax? Hff*f] %f]Kg] sk*f lsGg ;Sb}gg\ .

Menu

16 of 31

3=sljtfsf] efjjf]w MAofVof

Menu

17 of 31

Answers Inserted From - www.khullakitab.com

4=cEof; v)* M k|Zgf]Q/, l;h{gfTds sfo{

Menu

घ. रामबहादुरहरु दुधमुखे छोराको पेट भर्न र जाडो छोप्न विदेश जानु हुँदैन । 

अभ्यास

क. मनहरुले अझै जाग्नुपर्छ । 

ख. देश मुटु र माटो हो । 

ग. अस्तित्वको सम्भावनाका भीरहरुबाट टेक्नुपर्छ ।

18 of 31

Answers Inserted From - www.khullakitab.com

३.

हातहरु चल्दैछन् चल्नुपर्छ अझै

माटो बोकेर मुठीहरुमा�मनहरु जाग्दै छन् जाग्नुपर्छ अझै�विश्वास भिरेर आँखाहरुमा�माटो देश हो । 

Menu

19 of 31

4=s= देशलाई मुटुभित्र संगालेर तन, मन, वचन र कर्मले अघि बढ्न अनुरोध गरिएको छ । जब मनहरु जागृतीका साथ अग्रसर हुन्छन् तब मात्र सचेतना सहितको जागरण आउँछ । देशरुपी माटोलाई मुटुभरी संगालेर राष्ट्रिय अस्तित्व जोगाउन, बोधिसत्वको वर्चस्व फैलाउन र कैलाशका आँगनमा बसेर आफ्नो देशलाई समुन्नत बनाउन आह्वान कवितामा मनहरु अझै जाग्नुपर्छ भनिएको छ । 

Menu

Answers Inserted From - www.khullakitab.com

20 of 31

ANSWERS INSERTED FROM - WWW.KHULLAKITAB.COM

 �ख. सबै ठाउँमा कुनै न कुनै सम्भावना लुकेको हुन्छ । ति सम्भावनालाई नयाँ सोच र योजनाको रुप दिन त्यहाँ हामीहरुले पाइला टेक्न आवश्यक हुन्छ । जति कठिन चट्टान भीरहरु त्यति ठूलो सम्भावना हुन्छ । त्यस्ता सम्भावनाहरुलाई साकार बनाउन पाइलाहरुले सम्भावनाका भीरहरुमा टेक्नुपर्छ भनिएको हो । � ग. देशमा धेरै गरिबीका समस्याहरु छन् । गाँस, बास, कपास सबैले प्राप्त गर्न सकेका छैन । नेपालीहरुलाई गरिबीका नाममा पेट भर्न, छाक टार्न र जाडोबाट जोगिन विदेशिनु परिरहेको छ । राष्ट्रियतामाथि कुनै आँच आउनु हुँदैन । भीर, पाखाहरुमा नयाँ सम्भावना खोज्नु पर्छ । देश र जनताका पीडा समस्याहरु समाप्त गर्न लागि रहनुपर्छ भनेर नेपालीहरुको गरिबीलाई प्रस्तुत गरिएको छ । � 

Menu

21 of 31

घ. देशलाई मुटुभित्र संगालेर तन, मन बचन र कर्मले अघि बढ्न अनुरोध आह्वान कविताबाट गरिएको छ । यो प्रखर राष्ट्रवादी कविता हो । इतिहासको काल खण्डमा भक्ति र बलभद्र जस्ता महान सपुतहरुले तन, मन, वचन र कर्मले देशलार्य मुटुभरी संगालेका थिए । पाखा, पखेरा, भन्ज्यांग चौतारी र बिसौनीहरुले नयाँ युग मागिरहेका छन् । बोधिसत्वको वार्चस्व, केलाशका कलेसा र आंगनहरु सबै नेपालीका हुन् । देशमा धेरै गरिबीका समस्याहरु छन् । गाँस, बास, कपास सबैले प्राप्त गर्न सकेका छैन । नेपालीहरुलाई गरिबीका नाममा पेट भर्न, छाक टार्न र जाडोबाट जोगिन विदेशिनु परिरहेको छ । राष्ट्रियतामाथि कुनै आँच आउनु हुँदैन । भीर, पाखाहरुमा नयाँ सम्भावना खोज्नु पर्छ । देश र जनताका पीडा समस्याहरु समाप्त गर्न लागि रहनुपर्छ भनेर नेपालीहरुको गरिबीलाई प्रस्तुत गरिएको छ ।  

Answers Inserted From - www.khullakitab.com

Menu

22 of 31

Answers Inserted From - www.khullakitab.com

 ५. मेची महाकाली हाम्रो वैदेशिक सीमाना हुन् । देशको अस्तित्व र प्रतिष्ठासँग गाँसिएका मेची र महाकाली बीचका सबै भुभागमा सुख, शान्ति, समृद्धी, सुरक्षा सम्मान तथा सुखद सचेतनाको अवस्था सिर्जना हुनुपर्छ । गरिबी, दुःख, अशिक्षा, अन्याय, युद्ध, हत्या र बलात्कार आदिका कारणले कसैका आँखाबाट आँसु उर्लनु हुँदैन । सर्वस्व भएको मुलुकमा सौन्दर्यको विसुद्धता जीवित रहुनपर्छ । देशका जनताहरु दुःख कष्टबाट मुक्त भएर सम्मानपूर्वक बाँच्न र व्यक्तित्व विकास गर्न पाउनुपर्छ । देशको राष्ट्रियता, एकता र सार्वभौमसत्तामाथि कुनै प्रकारको आँच, दुःख हस्तक्षेप, वेदना र चुनौती देखिनु हुँदैन । सँधै हाम्रा सीमाक्षेत्रहरु बलिया र मजबुद हुनुपर्छ र हामी सम्पूर्ण नेपालीहरु खुसी सुखी भइ बाँच्नुपर्छ । 

Menu

23 of 31

Answers Inserted From - www.khullakitab.com

    ६. देशलाई मुटुभित्र संगालेर तन, मन बचन र कर्मले अघि बढ्न अनुरोध आह्वान कविताबाट गरिएको छ । यो प्रखर राष्ट्रवादी कविता हो । इतिहासको काल खण्डमा भक्ति र बलभद्र जस्ता महान सपुतहरुले तन, मन, वचन र कर्मले देशलार्य मुटुभरी संगालेका थिए । पाखा, पखेरा, भन्ज्यांग चौतारी र बिसौनीहरुले नयाँ युग मागिरहेका छन् । बोधिसत्वको वार्चस्व, केलाशका कलेसा र आंगनहरु सबै नेपालीका हुन् । देशमा धेरै गरिबीका समस्याहरु छन् । गाँस, बास, कपास सबैले प्राप्त गर्न सकेका छैन । नेपालीहरुलाई गरिबीका नाममा पेट भर्न, छाक टार्न र जाडोबाट जोगिन विदेशिनु परिरहेको छ । राष्ट्रियतामाथि कुनै आँच आउनु हुँदैन । भीर, पाखाहरुमा नयाँ सम्भावना खोज्नु पर्छ । देश र जनताका पीडा समस्याहरु समाप्त गर्न लागि रहनुपर्छ भनेर नेपालीहरुको गरिबीलाई प्रस्तुत गरिएको छ ।  �

Menu

24 of 31

मेची महाकाली हाम्रो वैदेशिक सीमाना हुन् । देशको अस्तित्व र प्रतिष्ठासँग गाँसिएका मेची र महाकाली बीचका सबै भुभागमा सुख, शान्ति, समृद्धी, सुरक्षा सम्मान तथा सुखद सचेतनाको अवस्था सिर्जना हुनुपर्छ । गरिबी, दुःख, अशिक्षा, अन्याय, युद्ध, हत्या र बलात्कार आदिका कारणले कसैका आँखाबाट आँसु उर्लनु हुँदैन । सर्वस्व भएको मुलुकमा सौन्दर्यको विसुद्धता जीवित रहुनपर्छ । देशका जनताहरु दुःख कष्टबाट मुक्त भएर सम्मानपूर्वक बाँच्न र व्यक्तित्व विकास गर्न पाउनुपर्छ । देशको राष्ट्रियता, एकता र सार्वभौमसत्तामाथि कुनै प्रकारको आँच, दुःख हस्तक्षेप, वेदना र चुनौती देखिनु हुँदैन । सँधै हाम्रा सीमाक्षेत्रहरु बलिया र मजबुद हुनुपर्छ र हामी सम्पूर्ण नेपालीहरु खुसी सुखी भइ बाँच्नुपर्छ । �यसरी कविले भोलीको नेपालको सुन्दर चित्र उतारेका छन् । 

Answers Inserted From - www.khullakitab.com

Menu

25 of 31

5=Jofs/)f v)* M cfudg ljlwaf^

ANSWERS INSERTED FROM - WWW.KHULLAKITAB.COM

७. उल्टो अर्थ दिने शब्द छानेर जोडा मिलाऊ  :

विश्वास  :अविश्वास     

जाडो  :गर्मी�वर्ष  :हिउँद             

मैदान  :टापु�फैलिन्छ  :खुम्चिन्छ

Menu

26 of 31

८. मिल्दो अर्थ दिने शब्द छानेर जोडा मिलाऊ  :

चोखो  :पवित्र        

बर्कत  :शक्ति�आँखा  :नेत्र        

पीडा  :दु :ख �आकाश  :गगन

Answers Inserted From - www.khullakitab.com

Menu

27 of 31

Answers Inserted From - www.khullakitab.com

१०. निर् + विकार = निर्विकार भए जस्तै तलका शब्दमा निर् उपसर्ग लगाएर नयाँ शब्द बनाऊ :�माया, दोष, धन, विकल्प, जन�निर् + माया  :निर्माया         

निर् + दोष  :निर्दाष�निर् + धन  :निर्धन             

निर् + विकल्प  :निर्विकल्प�निर् + जन  :निर्जन

Menu

28 of 31

११. तलका शब्दको अर्थ लेख  :�पीडा, भिर, सम्भावना, बर्कत, कैलाश�पीडा  :दु :ख         भिर  :पहरो�सम्भावना  :हुनसक्ने        बर्कत  :शक्ति�कैलाश  :हिमालय पर्वतमा मानसरोवरको किनारमा रहेको प्रसिद्ध शिखर, पवित्र तीर्थ स्थल

१४. पाठमा चल्नुपर्छ, जाग्नुपर्छ जस्ता आधा अक्षर लागेका क्रियापदहरु प्रयोग भएका छन् । त्यस्तै आधा अक्षर लागेका अरु पाँच ओटा क्रियापद खोजेर कापीमा सार ।�जाग्दै छन्, बिर्सँदै छन्, छोप्नु पर्छ, खोस्नु हुँदैन, टेक्नु पर्छ ........ ।

Menu

29 of 31

Answers Inserted From - www.khullakitab.com

१५. पाठमा ज्वाला, अस्तित्व जस्ता आधा अक्षर लागेका क्रियापद बाहेकका अरु धेरै शब्दहरु प्रयोग भएका छन् । त्यस्ता पाँच ओटा शब्दहरु पाठबाट खोजेर लेख । �ज्वाला, अस्तित्व, बोधिसत्व, सौन्दर्य, बर्कत....... ।

१६. माथिको पाठमा हात, माटो, मुठी जस्ता धेरै नाम शब्दहरु प्रयोग भएका छन् । पाठबाट दस ओटा नाम शब्दहरु खोजेर लेख । �मन, विश्वास, देश, मुटु, ज्वाला, कैलाश, भक्ति, बलभद्र, रामबहादुर, आँखा

Menu

30 of 31

१७. उदाहरण हेरी अकरण क्रियापद प्रयोग गरी देशको बारेमा पाँच ओटा वाक्यहरु लेख  :�उदाहरण  :राम बहादुर विदेश जानु हुँदैन । �वर्षामा जुठे , बिर्खे र सानीहरु अब भिज्नु हुँदैन । �मेची महाकाली कतै पनि अलिकति देश दुख्नु हुँदैन । �कसैका पनि आँखाहरुबाट पीडाका थोपाहरु खस्नु हुँदैन । �देशमाथि घात प्रतिघात गर्नु हुँदैन । �देशको कुभलो कहिल्यै गर्नु हुँदैन । �देशभन्दा माथि कोही र केही छैन । �नेपालीहरुले आफ्नो देशप्रेमको भावनालाई बिर्सनु हुँदैन । �देश विरुद्ध लाग्नु हुँदैन । 

Menu

31 of 31

Created by- Yogaraj Luitel