कक्षा ९ र १० का विद्यार्थी भाइबहिनीहरूमा
हार्दिक स्वागतम् !
कारक र विभक्ति�
प्रस्तुतिः रमेशचन्द्र घिमिरे
शिक्षक श्री ईशानेश्वर माध्यमिक विद्यालय
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ
�कारक र विभक्तिबिचको फरक�
कारकले वाक्यमा रहेको क्रियासँग प्रत्यक्ष सम्बन्ध कसरी गाँसेको हुन्छ ?
हेरौँ उदाहरणमा
आमाले छोरीलाई चम्चाले भात खुवाएर घरबाट स्कुलमा पठाइन् ।
आमाले छोरीलाई चम्चाले भात खुवाएर घरबाट स्कुलमा पठाइन् ।
आमाले छोरीलाई चम्चाले भात खुवाएर घरबाट स्कुलमा पठाइन् ।�
कारकका प्रकार
कर्ता कारक
कर्म कारक
करण कारक
सम्प्रदान कारक
अपादान कारक
अधिकरण कारक
कारकका प्रकार र तिनको सूत्रात्मक अर्थ
कारकका प्रकार र तिनको सूत्रात्मक अर्थलाई यसरी पनि हेरौँ
केही उदाहरण
कारक र विभक्ति
क्र सं | विभक्ति | उदाहरण | सम्बन्धित कारक |
१ | प्रथमा | ले, बाट, द्वारा | कर्ता कारक |
२ | द्वितीया | लाई | कर्म कारक |
३ | तृतीया | ले, बाट, द्वारा | करण कारक |
४ | चतुर्थी | लाई, लागि, निम्ति | सम्प्रदान कारक |
५ | पञ्चमी | देखि, बाट | अपादान कारक |
६ | षष्ठी | को, का, की, रो, रा, री, नो, ना, नी | X X X |
७ | सप्तमी | मा | अधिकरण कारक |
धन्यवाद !
rcghimire.com.np