1 of 45

डेंगु ज्वरो

nlntk'/ dxfgu/kflnsf

2 of 45

उद्देश्यहरु

  • डेंगु रोग सम्बन्धि जानकारी गराउने |
  • डेंगु रोग नियन्त्रणका उपायहरु बारे जानकारी गराउने |
  • डेंगु रोग नियन्त्रण गर्न :jf:YosdL{, म.स्वा.स्व.से. तथा सरोकारवालाहरुको भूमिका बारे छलफल गर्ने |

3 of 45

डेंगु के हो ?

  • यो लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो l
  • एडिस एजिप्टाई / एल्बोपिक्टर्स (Aedes aegypti / Aedes Albopicturs) जातको संक्रमित लामखुट्टेको टोकाई बाट मात्रै यो रोग सर्दछ l
  • यो लामखुट्टेलाई Tiger Mosquito पनि भनिन्छ l
  • वर्षातको मौसममा महामारीको रूप लिने गर्दछ l

4 of 45

5 of 45

  • नेपालमा यो रोग सन् २००$ df Ps lab]zL gful/sdf b]lvPsf] / चर्चामा आएको हो l
  • अन्टार्क्टिका बाहेक सबै महाद्वीपमा यो रोग फैलेको छ l
  • हाल विश्वका १०० भन्दा बढ़ी देशमा यो रोग फैलिएको छ l
  • संसारको ४० प्रतिशत भन्दा बढी जनसंख्या यो रोगको जोखिममा छ l
  • एशियामा बालबालिकामा यो रोग अस्पताल भर्ना र मृत्युको महत्वपूर्ण कारण बन्दैछ l
  • मुख्यत: तातो हवापानी भएका शहर र शहरोंमुख वस्तीहरुमा बढ़ी मात्रामा पाइन्छ l
  • यो लामखुट्टेले सामान्यत: जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ |

6 of 45

  • एउटा लामखुट्टेको जीवन काल जम्मा #) दिन को हुन्छ l
  • एउटा लामखुट्टेले आफ्नो जीवन भर %)) b]lv !))) वटा सम्म अण्डा पार्ने गर्दछ l
  • संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् l
  • यसको अण्डा पानी बिना पनि महिनौ सम्म जीवित रहन सक्छ l
  • यो लामखुट्टेले सामान्यत उज्यालोमा टोक्ने गर्दछ l
  • यो लामखुट्टे @०० मीटरको परिधि भित्रै सिमित रहन्छ l

7 of 45

8 of 45

9 of 45

10 of 45

The overall trend of dengue incidence and its distribution show a rising trend with outbreaks in 2010, 2013, 2016 and 2019 in Nepal. In just last six years since the first imported case of dengue in 2004, Nepal has become an endemic country for dengue. 

11 of 45

12 of 45

The highest number of dengue cases (7151) was reported in Bagmati Province including the capital city Kathmandu 1583 and Lalitpur 594 cases have been confirmed. (2020 )

13 of 45

कारण

  • डेंगु भाईरस
  • यो भाईरसका चार ४ प्रजातिहरु छन |
  • DEN-1, DEN-2, DEN-3, DEN-4
  • जुनसुकै प्रजातिबाट पनि यो रोग लाग्न सक्छ l

14 of 45

जीवन चक्र

वयश्क

पानी

अण्डा

२-३ दिन

लार्भा

प्यूपा

४-५ दिन

१-२ दिन

15 of 45

लामखुट्टेबाट डेंगु रोग सर्ने तरीका

लामखुट्टेले डेंगु रोगीलाई टोक्यो

भाईरस लियो

स्वस्थ मानिसलाई टोकाईको माध्यमबाट सारयों

16 of 45

डेंगु रोग

लक्षण नहुने

लक्षण हुने

क्लासिकल डेंगु

Classical Dengue

डेंगु हेमोरेजिक फीवर

Dengue Hemorrhagic Fever (DHF)

डेंगु शक सिंड्रोम

Dengue Shock Syndrome (DSS)

17 of 45

लक्षण / चिन्ह

संक्रमणकाल: ३ - १०दिन

  • एक्कासी उच्च ज्वरो आउनु १०२ F/१०३ F
  • टाउको दुख्ने : विशेष गरी अगाड़ीको भाग
  • पेट दुख्ने
  • वाकवाकी लाग्ने
  • आँखाको गेडी दुख्ने
  • जोर्नी दुख्ने
  • जीउ सबै दुख्ने

18 of 45

  • रातोरातो बिमिराहरु देखा पर्नु |

( सामान्यत: ज्वरो आएको ३-५ दिन पछि देखा पर्दछ )

19 of 45

  • जीउ गल्ने ,
  • सास फेर्न गार्हो हुनु
  • Blood Pressure बिस्तारै कम हुदै जान्छ
  • थकान महसूस हुने
  • खाना रूचि नहुने
  • उल्टी हुने , रगत उल्टी हुने
  • दिशा नहुने / कब्जियत हुने
  • नाकबाट रगत आउने , गिजाबाट रगत आउने
  • दिसा कालो हुने

20 of 45

खतराका चिन्हहरू

  • अत्यधिक पेट दुख्ने
  • लगातार वान्ता भइरहने
  • शरिरको बिभिन्न भागहरू जस्तै: फोक्सो, पेट आदिमा पानी जमेको लक्षण देखिने
  • आँखा वा छालामा रगत जमेको देखिने
  • बिरामीमा असाध्य अल्छिपना र चिट्चिटाहट देखिने
  • कलेजो फुल्न थाल्ने
  • platelet को मात्रा घट्दै जाने

21 of 45

परीक्षण

  • रगत जांच
    • TLC
    • DLC
    • Platelets
  • RDT किटबाट जांच
    • Antigen Test
    • Antibody Test
  • ELISA
  • भाईरस Culture

22 of 45

मृत्युदर

  • सामान्य डेँगुमा ज्यादै न्यून
  • In DHF and DSS:
    • कुनै उपचार नगरेको खण्डमा ५०% सम्म बिरामीको मृत्यु हुन सक्छ।
    • समयमा राम्रो उपचार पाएको खण्डमा मृत्युदरलाई १-२% सम्म झार्न सकिन्छ।

23 of 45

उपचार

  • आराम गर्ने |
  • पानी / झोलिलो कुरा बढ़ी मात्रामा सेवन गर्ने |
  • ज्वरो कम गर्न सिटामोलको प्रयोग गर्न सकिन्छ तर Aspirin/ Brufen चाहि प्रयोग गर्नु हुदैन |
  • अस्पतालमा भर्ना गर्ने |
  • रगतको आवश्यकता पर्न सक्छ |
  • Antibiotics: खासै ठुलो भूमिका छैन |
  • There is no specific treatment but early detection and access to proper medical care .

24 of 45

रोकथामका उपायहरू

  • पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।
  • पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
  • कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।

25 of 45

रोकथाम................

  • कुनै खोप छैन |
  • किट नाशक औषधिहरुको प्रयोगबाट लामखुट्टे तथा लार्भाहरु नस्ट गर्ने |
  • जनचेतनामा ब्यापक अभीबृद्धि गर्ने
    • झूल को प्रयोग गर्ने
    • लामो बाउला भएको लुगा लगाउने
    • पानी जम्ने खालड़ा खुल्ड़ी पुर्ने
    • घर वरिपरी पानी जामा हुनसक्ने टायरहरु नराख्ने

26 of 45

27 of 45

Common Containers in Which Eggs � Develop into Adults of Dengue Vectors

Natural Plant Containers:

Rain-filled cavities in trees, bamboo internodes, leaf-axils of plants.

28 of 45

29 of 45

30 of 45

31 of 45

32 of 45

33 of 45

34 of 45

35 of 45

36 of 45

37 of 45

38 of 45

39 of 45

40 of 45

लार्भा

Nffef{

41 of 45

प्यूपा

42 of 45

Ornamental or Recreational Containers:

Plant pots and dishes, plastic pools, rooting plants in water.

43 of 45

Water-Storage Containers:

Tanks, jars, buckets etc.

44 of 45

Key facts

  • Dengue is a mosquito-borne viral infection.
  • The infection causes flu-like illness, and occasionally develops into a potentially lethal complication called severe dengue.
  • The global incidence of dengue has grown dramatically in recent decades.
  • About half of the world's population is now at risk.
  • Dengue is found in tropical and sub-tropical climates worldwide, mostly in urban and semi-urban areas.
  • Severe dengue is a leading cause of serious illness and death among children in some Asian and Latin American countries.
  • There is no specific treatment for dengue/ severe dengue, but early detection and access to proper medical care

45 of 45

धन्यवाद