1 of 58

नियमित खोप कार्यक्रमको अवस्था, भावी कार्यदिशा तथा

दादुरा रूबेलाको खोप अभियान

2 of 58

  • दादुरा रुबेला निवारण रणनीति बारे जानकारी तथा छलफल गर्ने
  • दादुरा रुबेला खोप अभियान २०८०/८१ को औचित्य, कार्यनीति र सञ्चालन प्रक्रियाबारे जानकारी गराउने
  • अभियान सफल बनाउन सबै तह बिच समन्वय, सहकार्य र सहजिकरणको लागी छलफल गर्ने
  • अभियान मार्फत नियमित खोप सुदृढीकरणको प्रक्रिया, एकिकृत खोप अभियान र औचित्य बारेमा जानकारी गराउने

गोष्ठिको उद्देश्य

3 of 58

  • नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त कार्यक्रम
  • २०३४ देखि शुरूवात भएको र हाल १३ थरिका एन्टिजेनहरु १६००० भन्दा बढि खोप केन्द्रहरू मार्फत दिईदै
    • १५ महिना सम्मका बालबालिकाहरु,
    • गर्भवती महिलाहरु
  • सफल र सबै भन्दा लागत प्रभावकारी कार्यक्रम
  • बाल मृत्युदर घटाउन प्रमुख भूमिका रहेको

राष्ट्रिय खोप कार्यक्रम (NIP)

4 of 58

  • खोपबाट बचाउन सकिने रोग नियन्त्रण, अपाङ्गता र मृत्युदरलाई कम गर्नु
  • खोपबाट बचाउन सकिने रोगहरुको निवारण र उन्मुलनलाई तिव्रता दिई दिगोपन कायम राख्ने
      • पोलियो शुन्य अवस्था (सन् २०१०)
      • नवशिशु धनुष्टङ्कार निवारण (सन् २००५)
      • दादुरा रूबेला निवारण गर्ने (सन् २०२६)
  • प्रत्येक बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित गर्ने

राष्ट्रिय खोप कार्यक्रमका मूख्य उद्देश्यहरु

5 of 58

  • आपूर्ति व्यवस्था तथा खोप व्यवस्थापन प्रणालीलाई सुदृढ गर्ने

  • खोप कार्यक्रमको लागि दिगो वित्तिय व्यवस्थापनको सुनिश्चित गर्ने (महामारी व्यवस्थापन, सर्भिलेन्स, सहलगानी दायित्व)

  • नयाँ तथा कम प्रयोग भएका खोपहरुलाई खोप कार्यक्रममा समावेश गर्दै लैजाने

  • खोपबाट बचाउन सकिने रोगहरुको निगरानी (सर्भिलेन्स) कार्यलाई सुदृढिकरण र विस्तार गर्ने

  • एक बर्षभन्दा बढी उमेर समूहको लागि पनि खोप सेवा विस्तार गर्दै लैजाने

राष्ट्रिय खोप कार्यक्रमका मूख्य उद्देश्यहरु....

6 of 58

  • सन् २००२ देखि २०२१सम्म ५-५ वर्ष अवधिको लागि राष्ट्रिय खोप कार्यक्रमको बहुवर्षीय योजना तर्जुमा गरेर कार्यान्वयन गरिँदै आएकोमा आगामी दिनमा राष्ट्रिय खोप रणनीति तर्जुमा गरी लागु गरिँदै छ
  • यो रणनीतिले विश्व स्वास्थ्य सङ्गठन, दक्षिणपूर्वी एशियाको खोप योजना २०२२–२०३० मा उल्लेख गरिएका आधारभूत विशेषताहरूलाई अनुसरण गरेको छ
  • राष्ट्रिय खोप रणनीति २०२३–२०३० ले मुख्यतः कुनै खोप नलिएको (Zero dose), लैङ्गिक समानता (Gender Equality), जीवन पर्यन्त (Life Course) र कोही पनि नछुटुन (No One Left Behind) भन्ने विषयलाई केन्द्र विन्दुमा राखेको छ

राष्ट्रिय खोप रणनीति

7 of 58

खोप कार्यक्रमको मुख्य उपलब्धिहरू

1977

बिफर रोगको उन्मूलन

2005

मातृ तथा नवशिशु धनुष्टङ्कार रोग निवारण

2006

जापानिज ईन्सेफलाईटिस रोग नियन्त्रण

2010

पोलियो रोग शून्य अवस्था र उन्मूलनको नजिक

2012

पूर्ण खोप सुनिश्चितता घोषणा शरूवात

2015

बाल मृत्युदरमा उल्लेख्य कमि (सहस्राब्दि विकास लक्ष्य ४ र ५ प्राप्त)

2016

खोप ऐन र नियमावली जारी

2018

रुबेला तथा सि.आर.एस (Congenital Rubella Syndrome) नियन्त्रण

2019

बालबालिकामा “हेपाटाईटिस बि” नियन्त्रण

2020

2022

नियमित खोपमा रोटा भाइरस खोप तथा सरसफार्इ प्रवर्धन कार्यक्रमको शुरुवात

नियमित खोपमा टाइफाइड खोपको शुरुवात (दक्षिण एसियामा पहिलो)

8 of 58

राष्ट्रिय खोप कार्यक्रमको लागि मार्गदर्शक नीति, रणनीति

Public Health Service Act 2075

Nepal Health Sector – Strategic Plan 2022-30

National Health Policy

Immunization Act 2072 & Regulation 2074

National Immunization Strategy – 2030 (Draft)

9 of 58

खोप संयन्त्रः सहभागीता र सहजीकरण

राष्ट्रिय खोप न २०७२

  • राष्ट्रिय खोप समिती
  • राष्ट्रिय खोप सल्लाहकार समिती
  • राष्ट्रिय AEFI समिती
  • अन्तर निकाय समन्वय समिति (ICC)
  • तहगत खोप समन्वय समिती (राष्ट्रिय, प्रदेश, जिल्ला, स्थानिय तह, वडा)

10 of 58

राष्ट्रिय खोप कार्यक्रमको तुलनात्मक अवस्था

11 of 58

विगत ४ वर्षको डि.पि.टी–हेप बि–हिब १ को प्रगति अवस्था

२०७६/७७

८६%

२०७७/७८

८८%

२०७८/७९

९८.५%

२०७९/८०

१००.६%

Data: iHMIS, MD, DoHS

12 of 58

बिगत ४ वर्ष को दादुरा रूबेला दोश्रो मात्राको प्रगति अवस्था

Data: iHMIS, MD, DoHS

२०७६/७७

%

२०७७/७८

८१%

२०७८/७९

९३%

२०७९/८०

९५%

13 of 58

पेन्टा पहिलो मात्रा तथा दादुरा दोश्रो मात्रा तुलनात्मक प्रगती संख्या तथा ड्रप आउट २०७६/७७ देखि २०७९/८०

14 of 58

खोप कार्यक्रमको चुनौति

अपेक्षित प्रगति (>९५%) र सबै तहमा एकरूपता नभएको

  1. राष्ट्रिय स्तरको तुलनामा प्रादेशिक, प्रदेशको तुलनामा जिल्लाहरूको र जिल्लाको तुलनामा स्थानिय तहको प्रगतिमा एकरूपता नहुनु
  2. शून्य खोप तथा ड्रप आउटको संख्या बढ्दै जानु
  3. सुक्ष्मयोजना अद्यावधिक र पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु
  4. महामारीहरू देखा परी रहनु
  5. खोप खेर जाने दर उच्च

15 of 58

खोपको लागत अमेरिकी डलरमा

16 of 58

बिगत ३ वर्षको खोप खेर जाने दर (%)

17 of 58

राष्ट्रिय खोप खेर दर र आर्थिक व्ययभार

खोप

खेर दर

खेर गएको मात्रा

लागत

खेर गएको मात्राको लागत

बिसिजि

81.8

659078

13711465

10913346

डि.पि.टी–हेप बि–हिब

26.6

352711

48538585

11680719

पिसिभि

16.0

212892

107977784

17625856

एफआर्इपिभि

34.9

276534

60878903

18315930

जे.र्इ

47.2

304127

45796292

20143546

दादुरा रूबेला

52.0

1239728

85510467

41056083

पोलियो

25.4

333003

48538585

11028045

रोटा

5.6

47252

287940757

15648284

टिसिभि

37.5

352877

63702429

23372453

टिडि

39.5

352867

32359057

11685900

 जम्मा

७९ करोड ५० लाख

१८ करोड १५ लाख

18 of 58

कोशी प्रदेशको खोप खेर दर र आर्थिक व्ययभार

खोप

खेर दर

खेर गएको मात्रा

लागत

खेर गएको मात्राको लागत

बिसिजि

80.7

135185

2773814

2238468

डि.पि.टी–हेप बि–हिब

27

80056

9819300

2651211

पिसिभि

11.2

29550

21843783

2446504

एफआर्इपिभि

33.2

61733

12315733

4088823

जे.र्इ

46.7

65322

9264538

4326539

दादुरा रूबेला

51.6

258461

16588083

8559451

पोलियो

23.5

69678

9819300

2307536

रोटा

6.9

12137

58250087

4019256

टिसिभि

37.2

69406

12357565

4597014

टिडि

37

73137

6546200

2422094

 जम्मा

१५ करोड ९५ लाख

३ करोड ७६ लाख

19 of 58

मधेश प्रदेशको खोप खेर दर र आर्थिक व्ययभार

खोप

खेर दर

खेर गएको मात्रा

लागत

खेर गएको मात्राको लागत

बिसिजि

78.6

205067

4320113

3395609

डि.पि.टी–हेप बि–हिब

15.5

71578

15293199

2370446

पिसिभि

7.9

32462

34020887

2687650

एफआर्इपिभि

20.7

59947

19181300

3970529

जे.र्इ

39.6

86269

14429176

5713954

दादुरा रूबेला

39.2

304309

25708692

10077807

पोलियो

16.3

75272

15293199

2492791

रोटा

3.3

9040

90722366

2993838

टिसिभि

32

92531

19152113

6128676

टिडि

30.8

94821

10195466

3140203

  जम्मा

२४ करोड ८३ लाख

४ करोड ३० लाख

20 of 58

बागमती प्रदेशको खोप खेर दर र आर्थिक व्ययभार

खोप

खेर दर

खेर गएको मात्रा

लागत

खेर गएको मात्राको लागत

बिसिजि

74.2

123553

2757222

2045859

डि.पि.टी–हेप बि–हिब

23

67788

9760566

2244930

पिसिभि

35.1

92053

21713124

7621306

एफआर्इपिभि

29.7

54895

12242066

3635894

जे.र्इ

39

54225

9209122

3591557

दादुरा रूबेला

45.6

227055

16489888

7519389

पोलियो

19.8

58356

9760566

1932592

रोटा

3.8

6644

57901663

2200263

टिसिभि

33.7

62503

12284413

4139847

टिडि

28.7

56392

6507044

1867522

  जम्मा

१५ करोड ८६ लाख

३ करोड ६८ लाख

21 of 58

गण्डकी प्रदेशको खोप खेर दर र आर्थिक व्ययभार

खोप

खेर दर

खेर गएको मात्रा

लागत

खेर गएको मात्राको लागत

बिसिजि

83.7

63086

1248047

1044616

डि.पि.टी–हेप बि–हिब

32.9

43891

4418087

1453551

पिसिभि

14.7

17442

9828372

1444026

एफआर्इपिभि

40.1

33549

5541330

2222073

जे.र्इ

51.8

32601

4168478

2159272

दादुरा रूबेला

59.8

201937

11183202

6687555

पोलियो

33.4

44558

4418087

1475641

रोटा

1.6

1266

26208993

419344

टिसिभि

43.6

54841

8331110

3632364

टिडि

48.7

43313

2945392

1434406

   जम्मा

७ करोड ८३ लाख

२ करोड २० लाख

22 of 58

लुम्बिनी प्रदेशको खोप खेर दर र आर्थिक व्ययभार

खोप

खेर दर

खेर गएको मात्रा

लागत

खेर गएको मात्राको लागत

बिसिजि

79.7

148942

3094419

2466252

डि.पि.टी–हेप बि–हिब

18.5

61193

10954245

2026535

पिसिभि

7.7

22664

24368552

1876379

एफआर्इपिभि

29.6

61401

13739222

4066810

जे.र्इ

40.2

62729

10335361

4154815

दादुरा रूबेला

46.7

260218

18453200

8617645

पोलियो

18.3

60532

10954245

2004627

रोटा

1.2

2355

64982807

779794

टिसिभि

28.4

58945

13747015

3904152

टिडि

30.7

67698

7302830

2241969

जम्मा

१७ करोड ८३ लाख

3 करोड 21 लाख

23 of 58

कर्णाली प्रदेशको खोप खेर दर र आर्थिक व्ययभार

खोप

खेर दर

खेर गएको मात्रा

लागत

खेर गएको मात्राको लागत

बिसिजि

85.3

62767

1218441

1039330

डि.पि.टी–हेप बि–हिब

38.9

50665

4313280

1677866

पिसिभि

21.9

25381

9595220

2101353

एफआर्इपिभि

40.6

33161

5409877

2196410

जे.र्इ

54.5

33486

4069592

2217928

दादुरा रूबेला

54.6

119480

7246906

3956811

पोलियो

35.9

46757

4313280

1548468

रोटा

16.8

12980

25587254

4298659

टिसिभि

49.7

40510

5398702

2683155

टिडि

51.4

44630

2875520

1478017

जम्मा

७ करोड

2 करोड 32 लाख

24 of 58

सुदुरपश्चिम प्रदेशको खोप खेर दर र आर्थिक व्ययभार

खोप

खेर दर

खेर गएको मात्रा

लागत

खेर गएको मात्राको लागत

बिसिजि

81.6

81811

1660122

1354660

डि.पि.टी–हेप बि–हिब

26.5

47026

5876832

1557361

पिसिभि

12.6

19896

13073461

1647256

एफआर्इपिभि

34.1

37949

7370942

2513491

जे.र्इ

44.6

37337

5544808

2472984

दादुरा रूबेला

49.5

73900

4944104

2447332

पोलियो

26.2

46494

5876832

1539730

रोटा

6.7

7053

34862564

2335792

टिसिभि

36.2

20130

3683192

1333315

टिडि

41.2

35774

2875520

1184714

 जम्मा

8 करोड 57 लाख

1 करोड 84 लाख

25 of 58

खोप कोल्ड चेन संचालन तथा व्यवस्थापनको मापदण्ड र आधार

  1. भौतिक पूर्वाधार
  2. गुणस्तरीय उपकरण
  3. दक्ष जनशक्ति
  4. जनसंख्या र भौगोलिक क्षेत्रको आधारमा तोकिएको स्थान
  5. खोप आपूर्ति, भण्डारण तथा वितरण
  6. अपनत्व र जवाफदेहिता एंव दिगो वित्तीय ब्यबस्थापन

26 of 58

vf]k vl/b gLlt

खोप खरिद श्रोत

खोपहरुको नाम

नेपाल सरकार

१. बि.सि.जी.

२. ओरल पोलियो

३. दादुरा–रुबेला

४. जे.ई

५. टि.डी.

गाभी तथा नेपाल सरकारको सहलगानी

१. डिपिटी.हेपबी.हिब

२. पि.सि.भी

३. रोटा

४. टिसिभि

५. एच.पि.भी (सन् २०२४ देखि)

गाभी अनुदान

१. एफ.आई.पि.भी

27 of 58

गाभीसँग सहलगानीमा प्राप्त खोप लागत

लागत अमेरिकी डलरमा

सहलगानीमा प्राप्त हुने खोपहरूः पेण्टा, रोटा, पि.सि.भि, टि.सि.भी, एच.पि.भी

28 of 58

खोप कार्यक्रमको अवस्था

NDHS @)@@ अनुसार,

१६% बालबालिका पूर्ण खोपबाट बञ्चित छन् भने ४% बच्चा शुन्य डोज

राष्ट्रिय खोप तालिका अनुसार,

पूर्ण खोप लगाएका बालबालिका ५२%

29 of 58

राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप बालबालिकाको प्रगति

(Fully immunized children as per National Immunization Schedule*)

*BCG, three doses of DPT-HepB-Hib, three doses OPV, two doses of fIPV, three doses of pneumococcal vaccine, two doses of rotavirus, and one dose of measles-rubella and one dose of Japanese encephalitis.

Source: NDHS 2022

30 of 58

प्रदेश स्तर दादुरा रुबेला खोप कभरेज (%) र राष्ट्रिय कभरेजसंग तुलना, २०१९-२०२२

कोशी

मधेश

बागमती

दादुरा रुबेला खोप कभरेज

  • सन् २०२० मा सातवटै प्रदेशमा कभरेज घटेको देखिन्छ
  • सन् २०२१ मा, जुन महामारीको दोस्रो वर्ष हो, सबै प्रदेशमा कभरेज बढेको देखिन्छ
  • रंगीन रेखाले सम्बन्धित प्रदेशको कभरेज देखाउँछ र खैरो डट भएको रेखाले राष्ट्रिय कभरेज देखाउँछ

31 of 58

प्रदेश स्तर दादुरा रुबेला खोप कभरेज (%) र राष्ट्रिय कभरेजसंग तुलना, २०१९-२०२२

कर्णाली

सुदुरपश्चिम

गण्डकी

लुम्बिनी

दादुरा रुबेला खोप कभरेज

  • सन् २०२० मा सातवटै प्रदेशमा कभरेज घटेको देखिन्छ
  • सन् २०२१ मा, जुन महामारीको दोस्रो वर्ष हो, सबै प्रदेशमा कभरेज बढेको देखिन्छ
  • रंगीन रेखाले सम्बन्धित प्रदेशको कभरेज देखाउँछ र खैरो डट भएको रेखाले राष्ट्रिय कभरेज देखाउँछ

32 of 58

प्रदेशस्तरिय पेन्टा १, पेन्टा ३ र एम्.आर १ खोपको प्रगति

Source: NDHS 2022

33 of 58

  • राष्ट्रिय खोप रणनीति, २०२३–२०३०
  • नियमित खोप कार्यक्रममा एच.पि.भि. खोप शुरूवात
  • पूर्ण खोप राष्ट्र घोषणा तथा दिगोपना
  • Polio Transition Plan को कार्यान्वयन
  • दादुरा रूबेला निवारण सन् २०२६ सम्म
  • खोप कार्यक्रमको Digitalization

राष्ट्रिय खोप कार्यक्रमको भावी योजना

34 of 58

दादुरा रूबेला निवारण रणनिति

35 of 58

दादुरा-रुबेला खोपमा प्रगति र सहस्राब्दी विकास लक्ष्यहरूको लागि योगदान

  • नेपालमा खोपको माध्यमबाट रोकथाम गर्न सकिने रोग नियन्त्रणमा उल्लेख्य प्रगति भएको छ
  • नेपालले बाल मृत्युदर घटाउने MDG लक्ष्य ४, र यसअन्तर्गतका सबै लक्ष्यहरू Infant Mortality Rate घटाउने, Under 5 Mortality Rate कम गर्ने र दादुरा विरुद्धको खोप प्रगति बढाउने लक्ष्यहरू हासिल गर्न सफल भएको छ
  • दादुरा विरुद्धको खोप कार्यक्रमलाई नेपालमा नवजात शिशु र बालमृत्युमा कमी ल्याउने प्रमुख कारण मानिन्छ

तर के यो दादुरा निवारण गर्न पर्याप्त हुनेछ?

36 of 58

सन् २०१८ मा नेपालले सन् २००८ को तुलनामा रुबेलाका केसहरूमा ९७% कमी हासिल गरेर रुबेला र जन्मजात रुबेला सिन्ड्रोमलाई सफलतापूर्वक नियन्त्रण गरेको थियो। यसै कारणले गर्दा, नेपालले सन् २०१८ मा रुबेला नियन्त्रण प्रमाणीकरण प्राप्त गरेको थियो

37 of 58

पुष्टि भएका दादुरा र रुबेला केसहरू र MR खोप कभरेज

Data as of 10 Jan 2024

Source: FWD and WHO-IPD

Confirmed Measles & Rubella Cases* and MR Vaccination Coverage, Nepal, 2003-2023

* Includes lab-confirmed, epi-linked and clinically compatible cases. Source: MCV, MR1 and MR2- HMIS, DoHS

38 of 58

आ.व. २०७७/७८ मा सञ्चालित दादुरा रूबेला खोप अभियानको प्रगती

39 of 58

40 of 58

दादुरा रुबेला खोप कभरेज (%), दादुरा रुबेला खोप अभियान २०२० कभरेज सर्वेक्षण, नेपाल

Survey sample: 3124; CI: 95% Confidence Interval

Phase wise coverage: p-value <0.05, statistically significant calculated from Rao-scott chi square test.

41 of 58

जिल्लागत दादुरा महामारीको अवस्था २०७९/८०

!% k'if @)*) sf] tYofÍdf cfwfl/t

bfb'/f k|sf]k gePsf lhNnf

bfb'/f k|sf]k ePsf] lhNnf

la/fdL d[To' -!_

bfb'/f k|sf]k cjlwM )# d+l;/ @)&( b]lv !% k'if @)*) ;Dd

lhNnf

la/fdL ;+Vof

cwf{vfFrL

!!

afh'/f

!*

afFs]

#@(

Alb{of

&@

lrtjg

%@

bfË

#(

wg'iff

%$

s}nfnL

%^

sflnsf]6

!^

s+~rgk'/

#*

slkna:t'

@#

sf7df8f}

@@%

dxf]Q/L

!@#

dsjfgk'/

$)

Dff]/Ë

$@

;Nofg

!$

;nf{xL

*&

;'g;/L

$@

;'v]{t

^*

hDdf

!#$(

42 of 58

दादुरा महामारीमा संक्रमितहरूको उमेर समूह अनुसार खोप लगाएको विवरण

(n=1328)

(n=1349)

Data as of 31 Dec 2023

43 of 58

दादुरा र रुबेला उन्मूलनको लागि रणनीतिक योजना: २०२०-२०२४

१. नियमित खोपमा दुई मात्रा तथा अभियान मार्फत खोप प्रदान गरि सबै तहमा कम्तिमा ९५ प्रतिशत प्रगती प्राप्ती तथा निरन्तरता दिई उच्च कभरेजको अवस्था कायम राख्ने

२. समयमै हरेक दादुरा, रुबेला र सी आर एस को सर्भिलेन्स गरि सिफारिस गरिएका सुचांकहरु हासिल गर्न दादुरा, रुबेला तथा सी आर एस संवेदनशील खोजपडताल प्रणाली विकास र दिगोपना कायम गर्ने

३. दादुरा–रुबेला परिक्षणको लागि प्रयोगशाला प्रणाली विकास गरि निरन्तरता दिने

४. दादुरा–रुबेला महामारीको लागी पर्याप्त पूर्वतयारी तथा समयमै व्यवस्थापन/सम्बोधन गर्ने

५. लक्ष्य प्राप्तीका लागी सहयोग र सम्बन्ध मजबुत बनाउन निम्न कुराहरुमा ध्यान दिने

    • निरन्तर योजना तथा प्रगती अनुगमन
    • वहस, पैरवी, सूचना सञ्चार र सामाजिक परिचालनमा विशेष जोड
    • एकिकृत कार्यक्रमहरुको पहिचान र उपयोग
    • अनुसन्धान तथा विकास

44 of 58

दादुरा रूबेला निवारण तर्फ अघि बढ्न आगामी दिनमा अपेक्षित कार्यदिशा

  • दादुरा रूबेला निवारण मार्गचित्र (National Measles Rubella Elimination Roadmap) अनुसार राष्ट्रिय प्राथमिकताको रूपमा तय गरी कार्य गर्ने
  • दादुरा निवारणका लागि राष्ट्रिय तथा प्रादेशिक कार्ययोजनाहरू विकास/कार्यान्वयन गर्ने
  • नियमित खोपको माध्यमबाट सबै तहमा दादुरा रुबेला खोपको दुई मात्राको >९५% भन्दा बढी कभरेज प्राप्त गर्ने र कायम गर्ने
  • दादुरा प्रकोप क्षेत्रहरूमा निगरानी र प्रकोप प्रतिक्रिया जारी राख्ने
  • निगरानी साइटहरू (रिपोर्टिङ साइटहरू) विस्तार गर्ने । सबै स्थानिय तहहरूमा रिपोर्टिङ साइटहरू सुनिश्चित गर्ने।
  • दादुराको प्रकोप तयारी र प्रतिक्रिया योजनाको विकास/अद्यावधिक गर्ने।
  • स्थानीय तह लगायत अरु तहमा वार्षिक कार्ययोजना र बजेटमा दादुरा प्रकोप प्रतिकार्य बजेट राख्ने

45 of 58

दादुरा महामारीको कारणहरूको विश्लेषण (Root Cause Analysis) गरिएका जिल्लाहरू

RCA conducted districts

प्रदेश

जिल्ला

कोशी

मोरगं, सुनसरी

मधेश

महोतरी

लुम्बिनी

दागं, बर्दीया

कर्णाली

सुर्खेत

सुदुरपश्चिम

कैलाली, कञ्चनपुर, बाजुरा

46 of 58

सन् २०२२-२०२३ मा नेपालमा दादुराको महामारी

खोप नपाएको

सेवा प्रदायकसँग सम्बन्धित

सेवाग्राहीसँग सम्बन्धित

खोपले काम नगरेको

सेवाग्राहीसँग सम्बन्धित

सूक्ष्मयोजना अध्यावधिक नगरिएको

खोप सेवा लिने अवसर कम भएको

दादुराको महामारी हुनुका मूख्य कारणहरुको विश्लेषण

  • सुपरिवेक्षण तथा अनुगमनमा कमी
  • बजेट र अन्य स्रोतसाधन जुटाउन ढिलाइ
  • जवाफदेहीमा कमी
  • स्थानीय तहको वडाको आधारमा कम संख्यामा मात्र खोप केन्द्र राखिएको
  • स्थानीय तहभित्र भ्रमण भत्ता नपाउने प्रावधान भएको
  • छुट खोप लगाउने तालिका वारे जानकारी नभएको

47 of 58

सन् २०२२-२०२३ मा नेपालमा दादुराको महामारी

खोप नपाएको

सेवाग्राहीसँग सम्बन्धित

खोपले काम नगरेको

सेवाग्राहीसँग सम्बन्धित

दादुराको महामारी हुनुका मूख्य कारणहरुको विश्लेषण

  • ज्ञानमा भिन्नता
  • आन्तरिक बसाइ सराई
  • खोप लगाउन हिचकिचाउने वा नमान्ने
  • धार्मिक आस्थाको कारणले खोप लिन हिचकिचाहट भएको
  • खोप लगाएपछि हुनसक्ने अनपेच्छित घटनको त्रास
  • खोप केन्द्र सञ्चालन हुने स्थान र मिति वारे जानकारी नभएको
  • खोप सेसन सञ्चालनको समय अनुकुल नभएको
  • सामाजिक, आर्थिक अवस्था दयनीय भएको
  • शहरीकरण

48 of 58

सन् २०२२-२०२३ मा नेपालमा दादुराको महामारी

खोप नपाएको

सेवाग्राहीसँग सम्बन्धित

खोपले काम नगरेको

सेवाग्राहीसँग सम्बन्धित

दादुराको महामारी हुनुका मूख्य कारणहरुको विश्लेषण

  • धार्मिक आस्थाको कारणले खोप लिन हिचकिचावट भएको
  • खोप लगाएपछि हुनसक्ने अनपेच्छित घटनको त्रास
  • खोप केन्द्र सञ्चालन हुने स्थान र मिति वारे जानकारी नभएको
  • खोप सेसन सञ्चालनको समय अनुकुल नभएको
  • सामाजिक, आर्थिक अवस्था दयनीय भएको
  • शहरीकरण
  • नियमित खोप सेसन सञ्चालन वारे प्रचार प्रसारमा कमी
  • पिछडिएका वर्गहरूमा शिक्षाको कमी
  • जागिर, ज्याला मजदुरी छुट्ने डर
  • स्वास्थ्य सेवा लिने प्रचलनमा कमी
  • खोपलार्इ कम प्राथमिकता दिनु
  • भारतसँग खुला सिमाना हुनु
  • खोप वारे बहस पैरवीमा कमी
  • परिवारमा महिलाहरूको निर्णय गर्ने भूमिका कम हुनु

49 of 58

सन् २०२२-२०२३ मा नेपालमा दादुराको महामारी

खोप नपाएको

सेवा प्रदायकसँग सम्बन्धित

सेवाग्राहीसँग सम्बन्धित

खोपले काम नगरेको

सेवाग्राहीसँग सम्बन्धित

दादुराको महामारी हुनुका मूख्य कारणहरुको विश्लेषण

कोल्ड चेन तथा खोप आपूर्ति ब्यवस्थापन सम्बन्धी सवालहरु

  • खोप उचित ठाउँमा नराख्नु तथा तापक्रमको मापन नगर्नु
  • घरायसी प्रयोजनमा प्रयोग गर्ने रेफ्रिजेरेटरमा खोप भण्डारण गर्नु
  • बाह्य खोप केन्द्र खुला ठाउँमा सञ्चालन गर्नु
  • आइस प्याक कण्डिसनिंग गर्नुपर्ने नियमलाई पालना नगर्नु
  • नखोलेको खोप भार्इलहरू फिर्ता नगरि जिल्ला, स्थानीय तहको खोप स्टेरमा थुपारेर राखेको

50 of 58

सन् २०२२-२०२३ मा नेपालमा दादुराको महामारी

खोप नपाएको

खोपले काम नगरेको

सेवाग्राहीसँग सम्बन्धित

दादुराको महामारी हुनुका मूख्य कारणहरुको विश्लेषण

  • खोप दिने दक्ष स्वास्थ्यकर्मीको कमी
  • पर्याप्त बजेट नहुनु
  • बिजुलीको ब्याकअप योजना नभएको
  • सुपरिवेक्षण तथा अनुगमनको कमी

51 of 58

दादुरा रूबेला खोप अभियानको औचित्य

  • सन् २०२६ सम्ममा दादुरा रूबेला निवारण गर्न नेपाल सरकारको प्रतिबद्धता
  • नियमित खोपमा दादुरा रूबेलाको प्रगती सबै तहमा एकरूपता नरहेको (९५% भन्दा कम भएको)
  • कोभिड १९ महामारीको समय (सन् २०२०) मा सम्पन्न भएको दादुरा रूबेला खोप अभियान पश्चात कभरेज सर्भेक्षण गर्दा जम्मा ८४% कभरेज रहेको
  • कोभिड १९ महामारी तथा अन्य कारणहरूले गर्दा खोप लगाउन छुट भएका बालबालिकाहरूको संख्यामा बृद्धी भर्इ सन् २०२२ र २०२३ मा दादुराको महामारी देखा परेको

52 of 58

अभियान संचालन हुने जिल्ला तथा लक्षित समूह

लक्षित समूहः ९ महिना देखि ५ बर्ष मुनीका बालबालिकाहरू

लक्षित समूहः ९ महिना देखि १५ बर्ष मुनीका बालबालिकाहरू

भुकम्प प्रभावित जिल्ला अभियान सम्पन्न

दादुरा-रुबेला खोप अभियानको कभरेज

(६ महिना देखि १५ वर्ष मुनिका बालबालिका)

  • जाजरकोट : ९९ %
  • रुकुम पश्चिम : १०७ %

53 of 58

वित्तीय ब्यवस्थापन: रू १ अर्ब ३५.८ करोड

गाभी श्रोतबाट

रू ७०.६६ करोड बराबरको खोप अनुदान

गाभी श्रोतबाट

रू ४२ करोड कार्यक्रम संचालन खर्च

नेपाल सरकारको लागत

रू ३.७२ करोड

अभियान कार्य संचालन खर्च

संघ: रू ७.५ करोड

प्रदेश: रू १.१ करोड

जिल्ला: रू ३२.८ करोड

नेपाल सरकार

स्थानीय: रू१९.५करोड

54 of 58

अभियान संचालन हुने जिल्ला तथा लक्षित समूह

प्रदेश

९ महिना देखि ५ बर्ष मुनि (५१ जिल्ला)

९ महिना देखि १५ बर्ष मुनि (२४ जिल्ला)

कोशी

ताप्लेजुङ्ग, ईलाम, पांचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा ।

झापा, मोरङ्ग र सुनसरी

मधेश

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा

बागमती

मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा र धादिङ्ग ।

चितवन, काठमाण्डौ, ललितपुर र भक्तपुर

गण्डकी

गोरखा, तनहुं, कास्की, लम्जुङ्ग, स्याङ्गजा, पर्वत, म्याग्दी, मनाङ्ग, मुस्ताङ्ग र बाग्लुङ्ग ।

नवलपरासी– पूर्व

लुम्बिनी

गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुम पूर्व र अर्घाखाँची

नवलपरासी–पश्चिम, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया

कर्णाली

सुर्खेत, दैलेख, कालीकोट, सल्यान, जुम्ला, हुम्ला, मुगु र डोल्पा

सुदुरपश्चिम

डोटी, डडेलधुरा, बैतडी, अछाम, बाजुरा, बझाङ्ग र दार्चुला

कैलाली र कञ्चनपुर

नोटः जाजरकोट र रुकुम पश्चिममा २०८० साल पौष ०५ गते देखि १४ सम्म दादुरारुबेला खोप अभियान सम्पन्न

55 of 58

खोप अभियानमा दिइने खोपहरु

दिइने खोपहरु

लक्षित उमेर समूह

दादुरा–रुबेला खोप

९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरु सबै (५१ जिल्ला)

९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरु सबै (२४ जिल्ला)

  • डि.पि.टि.हेप-बि. हिब
  • पिसिभि
  • आर्इपिभि

छुट नियमित खोप

९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरु सबै

56 of 58

दादुरा-रुबेला खोप अभियानको लागि लक्षित संख्या

प्रदेश

लक्षित संख्या

९ महिना देखि ५ वर्ष मुनिका बालबालिका

५ वर्ष देखि १५ वर्ष मुनिका बालबालिका

जम्मा

कोशी

334,519

559,224

893,743

मधेश

560,022

1,387,120

1,947,142

बागमती

348,067

541,110

889,177

गण्डकी

147,553

66,809

214,362

लुम्बिनी

284,196

776,677

1,160,873

कर्णाली

147,444

147,444

सुदूरपश्चिम

208,882

281,370

490,252

जम्मा

21,30,683

36,12,310

57,42,993

लक्षित जनसंख्या राष्ट्रिय जनगणना २०७८ को आधारमा निर्धारण गरिएको

57 of 58

पूर्ण खोप नेपाल

पूर्ण खोप घोषणा भएका जिल्लाहरु

पूर्ण खोप घोषणा हुन बाँकि रहेका जिल्लाहरु

हालसम्म ७२ जिल्ला र ७३३ स्थानीय तह पूर्ण खोप घोषणा भैसकेको

58 of 58

धन्यवाद

नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य सेवा विभाग

परिवार कल्याण महाशाखा