शाखा अधिकृत विशेष सामान्यज्ञान अभ्यास परीक्षा  2079-09-29(Set-4) 
Total points66/100
DTH Online Education Service         
Bagbazar, Kathmandu        
Contact: 9849474008, 9860406076                                                                                       Full Mark : 100*1=100
write your full name.  *
Chakrapani Bhandari
write your roll number. *
DTHSD08
write your G-mail Address.  *
chakrapanibhandari@gmail.com

1. नेपालका विभिन्न जाति र तिनका मुख्य बासस्थान सम्बन्धमा जोडा मिलाइ सहि कोड छान्नुहोस् ।

1/1
Captionless Image

2. कुसुण्डा जातिको मुख्य बसोबास कहाँ रहेको छ ?

1/1

3. कुमाल जातिको मुख्य बसोबास कहाँ रहेको छ ?

1/1

4. नेपालका विभिन्न जाति र तिनका मुख्य बासस्थान सम्बन्धमा तलको कुन जोडा गलत छ ?

1/1

5. नेपालका विभिन्न जातिहरू र तिनका नृत्य सम्बन्धमा जोडा मिलाइ सहि कोड छान्नुहोस् ।

1/1
Captionless Image

6. जाट जटिना नाच कुन जातिमा प्रचलित नृत्य हो ?

0/1
Correct answer

7. सोरठी नृत्य कुन जातिमा प्रचलित नृत्य हो ?

1/1

8. नेपालका विभिन्न जातिहरू र तिनका नृत्य सम्बन्धमा कुन जोडा गलत छ ?

1/1

9. विभिन्न धर्मका मुख्य सम्प्रदाय सम्बन्धमा जोडा मिलाइ सहि कोड छान्नुहोस् ।

1/1
Captionless Image

10. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।

1. इसाइ धर्मको मुख्य सम्प्रदायमा प्रोटेस्टेन, प्युरिटिन र रोमन क्याथोलिक पर्दछन् ।

2. शिख धर्मको मुख्य सम्प्रदायमा अकालिदल, कारसेवा र शिखसभा पर्दछन् ।

3. जैन धर्मको मुख्य सम्प्रदायमा श्वेताम्बर र दिगम्बर पर्दछन् ।

1/1

11. World Wide Fund for Nature (WWF) को लोगोको रूपमा तलका मध्ये कुनलाई प्रयोग गरिन्छ?

1/1

12. सार्कको मुख्य उद्देश्य के हो ?

1/1

13. संयुक्त राष्ट्र संघको अस्थायी सदस्य राष्ट्रहरूको निर्वाचन भई नियुक्ति हुने संख्या कुन भौगोलिक क्षेत्रानुसार कति कति रहेको छ ? तलको जोडामा कुन ठीक छ ?

१. एफ्रो एसियाली क्षेत्रबाट- ५ सदस्य

२. ल्याटिन अमेरिकी क्षेत्रबाट- २ सदस्य

३. पूर्वी युरोप क्षेत्रबाट- १ सदस्य

४. पश्चिमी युरोप र अन्य राष्ट्रबाट- २ सदस्य 

1/1

14. क्यानकुनमा सम्पन्न भएको पाँचौं मन्त्रिस्तरीय सम्मेलनले नेपालको प्रवेशसम्बन्धी सम्झौतापत्रलाई कहिले स्वीकृत गरेको थियो?

1/1

15. कुन शिखर सम्मेलनले आतंकवाद नियन्त्रण सम्बन्धी दक्षिण एशियाली क्षेत्रीय अतिरिक्त अभिसन्धिलाई अनुमोदन गरेको छ?

1/1

16. चीनलाई सार्क संगठनमा आबद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र नेपाल हो भने अफगानिस्तानलाई सार्क संगठनमा आबद्ध गर्न प्रस्ताव गर्ने राष्ट्रकुन हो?

1/1

17. WTO संयुक्त राष्ट्रसंघको विशिष्टिकृत संस्थाको रुपमा मान्यता प्राप्त गर्ने कतिऔं संस्था हो?

0/1
Correct answer

18. तलको कथनहरूमा कुन कथन गलत छ?

1/1

19. समूह र समूह II बीच जोडा मिलाउनुहोस् र कुन उत्तर ठीक छ छान्नुहोस्। 

1/1
Captionless Image

20. सार्क राष्ट्रहरुद्धारा द्धीपक्षीय मामिलामा अनौपचारिक वार्ता गर्ने ‘रिट्रिट’ कार्यक्रमको सुरुआत कहिलेदेखि भएको हो?

1/1

21. क्षेत्रफलका आधारमा सानोबाट ठूलो सार्क राष्ट्रहरूको क्रम कुन सही हो ? 

1/1

22. निम्न लिखित कथनहरूमध्ये कुन कथन ठीक होइन ? छान्नुहोस्।

1/1

23.सार्क राष्ट्रहरुको कुन स्थानमा संयुक्त राष्ट्रसंघीय शान्ति तथा निशरुत्रीकरणसम्बन्धी एशियाली केन्द्र रहेको छ?

0/1
Correct answer

24. समूह 'क' र समूह 'ख' बीच जोडा मिलाउनुहोस् र कोडबाट मिल्ने उत्तरको छनोट गर्नुहोस्।

1/1
Captionless Image

25. सार्क सचिवालयको औपचारिक भाषा कुन हो ?

1/1

26. सार्कमा कतिवटा भुपरिष्ठित राष्ट्रहरु रहेका छन् ?

1/1

27. जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् । 

1/1
Captionless Image

28. नेपाल र भुटानविच कहिले दौत्य सम्बन्ध कायम भएको थियो ? 

1/1

29. संयुक्त राष्ट्रसंघको प्रथम महिला महासचिव विजयालक्ष्मी पण्डित कुन देशको नागरिक हुन् ? 

1/1

30.  हाल संयुक्त राष्ट्रसंघ, आसियन र सार्कका पर्यवेक्षक राष्ट्रहरु क्रमशः कति÷कति रहेका छन् ?

1/1

31. नेपालमा जिवित देविको रुपमा कस्को पूजा गर्ने प्रचलन छ ?

1/1

32. ”The Gods of Nepal” कृतिका लेखक को हुन् ?

0/1
Correct answer

33.      Group ( I ) र Group ( II )विच जोडा मिलाई सहि उत्तर छान्नुहोस् ।

1/1
Captionless Image

34.      कलाको दृष्ट्रिकोणले काठमाडौँ उपत्यकालाई केको रुपमा लिने गरिन्छ ?

0/1
Correct answer

35.      लास ढोकाबाट ननिकाली झ्यालको भित्ताभोडी निकाल्ने चलन कुन जातिको छ ?

1/1

36.      मोतीराम भट्टले भारतमा हुँदा प्रकाशित गरेको पत्रिकाको नाम के थियो ?

1/1

37.      Group ( I ) र Group ( II ) विच जोडा मिलाई कोडबाट सही उत्तर टनौट गर्नुहोस् ।

1/1
Captionless Image

38.      लहरे नाच कुन क्षेत्रमा प्रचलित छ ?

0/1
Correct answer

39.      तेस्रो आयाम भनेर नेपाली साहित्यमा कुन आन्दोलनलार्ई बुझिन्छ ?

0/1
Correct answer

40.      नेपाली साहित्क फाँटमा कुन कविलाई जातिय कवि भनेर चिनिन्छ ?

0/1
Correct answer

41. हालै कुन देशले चार नयाँ तेल र ग्यास क्षेत्रहरू पत्ता लागेको घोषणा गरेको छ?

1/1

42. कुन देशले 18 देशका एल्युमिनियम sheet निर्यातकर्ताहरूमा एन्टी-डम्पिङ कर लगाउने तयारी गरेको छ?

1/1

43. 'START (Strategic Arms Reduction Treaty) कुन दुई देश बीचको सम्झौता हो?

0/1
Correct answer

44. हालै अफगानिस्तानको लागि शान्ति सम्मेलन कुन देशले आयोजना गरेको छ?

0/1
Correct answer

45. कुन संस्थाले ‘सन् २०२२ को मध्यसम्ममा विश्वव्यापी कोभिड-१९ भ्याक्सिनेशन हासिल गर्ने रणनीति’ सुरु गर्यो?

1/1

46. कुन क्षेत्रीय संघले USD 124 बिलियनको कनेक्टिभिटी मास्टर प्लान अपनाउने छ?

0/1
Correct answer

47. कुन देशले Yaogan-35 Family सँग सम्बन्धित तीनवटा नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्यो?

0/1
Correct answer

48. Covid-19 को उपचार गर्न विश्वको पहिलो प्लाज्मिड DNA खोपको नाम के हो?

0/1
Correct answer

49. 'Zhongxing 6D' सञ्चार उपग्रह कुन देशले प्रक्षेपण गरेको हो?

1/1

50. सार्क बिपद व्यबस्थापन केन्द्र कहाँ रहेको छ ?

1/1

51. खस राज्यको सम्बन्धमा तलका भनाइहरूबारे विचार गर्नुहोस् ।

1/1

52. पृथ्वीनारायण शाहले कान्तिपुर कहिले विजय गरेका थिए ? 

1/1

53. पृथ्वीनारायण शाहको निधन कहिले भएको थियो ? 

1/1

54.  तलका भनाइ अध्ययन गरी सहि जवाफ दनुहेस् ।

     i. नेपाल उपत्यकाका प्रथम राजा धर्माकर हुन् ।     

     ii. मल्लवंशी प्रथम राजा राय मल्ल हुन् ।

     iii. शमशेर उपाधि पाउने प्रथम व्यक्ति धिरजंग कुवंर हुन् ।                  

     iv. युरोप जाने प्रथम राजा श्री महेन्द्र विर वरक्रम शाहदेव हुन् । 

0/1
Correct answer

55. नेपालमा अमाली प्रथाको खारेजी कहिले भएको हो ? 

0/1
Correct answer

56. पहिलो मुलुकी ऐन कहिले जारी भएको थियो ? 

1/1

57.  नेपालमा सर्वप्रथमका सम्बन्धमा जोडा मिलाइ कोडबाट सहि उत्तर छान्नुहोस् । 

0/1
Captionless Image
Correct answer

58. नेपालमा पात्रोको प्रकाशन सर्वप्रथम कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ? 

1/1

59. राणाकालीन तेजारथ अड्डाको स्थापना कुन राणा प्रधानमन्त्रीले गरेका हुन् ?

0/1
Correct answer

60. जोडा मिलाउनुहोस् । 

1/1
Captionless Image

61. तलेजु भवानिको मन्दिर कसले निर्माण गरेका हुन् ? 

0/1
Correct answer

62. निर्माताहरुको सम्बन्धमा जोडा मिलाइ कोडबा६ सहि उत्तर छान्नुहोस् । 

0/1
Captionless Image
Correct answer

63. नेपालमा सर्वोच्च अदालतको स्थापना कहिले भएको हो?

1/1

64. प्रधान न्यायालय (सर्वोच्च अदालत) का प्रथम प्रधानन्यायाधीश को हुन्?

0/1
Correct answer

65.  जोडा मिलाइ कोडबाट सहि उत्तर छान्नुहेस् । 

0/1
Captionless Image
Correct answer

66. 'शब्द विद्या' ग्रन्थको रचना कसले गरेका थिए ?

1/1

67. नेपालमा गुप्त सम्वत् कसले चलाएका थिए ?

1/1

68.  देहायका भनाइ अध्ययन गरी सहि उत्तर दिनुहेस् ।

     i. नेपालको सबैभन्दा पुरानो वंशावली गोपाल वंशावली लाइ मानिन्छ ।

     ii. गोपाल वंशको अन्तिम राजा यक्ष गुप्त हुन् ।

     iii. अन्तिम अहरवंसि राजम भुवन सिंह हुन् ।

     iv. छैठैं किराती राजा हुमतीको पालामा किरातरुप धारी शिव र अर्जुनवच युद्द भएको थियो । 

1/1

69.  'बोधिसत्व' को अवतार मानिने लिच्छवी राजा को हुन् ? 

1/1

70. जोडा मिलाइ कोडबाट सहि उत्तर छान्नुहेस् ।

1/1
Captionless Image

71. तलको जोडामा नदि र तिनको उद्गमस्थल सम्बन्धमा सहि कोड छान्नुहोस् ।

1/1
Captionless Image

72. मर्स्याङ्दी नदीको उद्गमस्थल तलका मध्ये कुन हो ? 

0/1
Correct answer

73. सेती गण्डकी नदीको उद्गमस्थल कहाँ हो ? 

0/1
Correct answer

74. नदी र पौराणिक नाम विच जोडा मिलाइ तलको कोडबाट सहि उत्तर छान्नुहोस् ।

1/1
Captionless Image

75. हनुमन्ते खोलाको पौराणिक नाम तलका मध्ये कुन हो ? 

1/1

76. चम्पावती कुन नदिको पौराणिक नाम हो ? 

1/1
77. रामसार क्षेत्रमा सूचीकृत क्षेत्रहरु र रामसार सन्धिमा सूचीकृत भएको मितिको सम्बन्धमा तलको कुन जोडा गलत छ ? 

1. जगदिशपुर ताल - सन् २००३ अगष्ट १३

2. घोडाघोडी ताल - सन् २००३ अगष्ट १३

3. सगरमाथा राष्ट्रिय निकुञ्ज - सन् २००७ सेप्टेम्बर २३

4. शे-फोक्सुण्डो ताल - सन् २००७ सेप्टेम्बर २३

5. रारा ताल -  सन् २००८ अक्टोबर २०   

0/1
Correct answer

78. माईपोखरी सीमसार क्षेत्र कहिले रामसारमा सुचीकृत भएको हो ? 

1/1

79. नेपालको नैनिताल भनेर चिनिने त्रिवेणीधाम कुन जिल्लामा पर्दछ ? 

1/1

80. नेपालको कस्मिर कुन जिल्लाको उपनाम हो ? 

1/1

81. विभिन्न विषयको सम्वन्धमा समुह क  र ख मा जोडा मिलाउनुहोस् र सहि उत्तर छान्नुहोस् ।

1/1
Captionless Image

82. Golan Heights सम्बन्धी स्थानको विवाद देहयका कुन देशहरु विच भएको थियो ?

0/1
Correct answer

83. विश्वमा सबैभन्दा ठुलो विद्युत आयोजना थ्री गर्गेज जलविद्युत योजना कुन देशमा रहेको छ ?

1/1

84. निम्न भनाइमा कुन चाहिँ ठिक हो ?

१) भुगोल भित्र विभिन्न ग्रहहरु समेत पर्दछन् ।

२) पृथ्वीको बाहिरी सतहमा २२ करोड घन मिल पानी रहेको छ् ।

३) विश्वकै धेरै गर्मि हुने स्थान क्यालिफोर्नियाको डेथभ्याली हो ।

४) मोनाको विश्वकै तेस्रो सानो मुलुक हो ।

0/1
Correct answer

85. समुसह क र समुह ख मा जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस् ।

1/1
Captionless Image

86. गर्जनेवोला चालिसा कहाँ रहेको छ ?

1/1

87. Guantanamo भन्ने सहर कुन देशमा पर्दछ ?

0/1
Correct answer

88. एशिएन हाइ वे ले सबैभन्दा कम भाग छुने देश देहायको कुन देश हो ?

0/1
Correct answer

89. जलवायु परिवर्तनको महत्वपूर्ण कारक मानिने विभिन्न हरितगृह ग्याँस उत्सर्जन गर्नमा औद्योगिक राष्ट्रहरुको ठूलो भूमिका रहन्छ । हाल विश्वसमा सबैभन्दा बढी हरितगृह ग्याँस उत्सर्जन गर्ने मुलुकहरुलाई विचार गर्दा तलको कुन क्रम सही छ ?

0/1
Correct answer

90. तलका भनाइहरु बारे विचार गर्नुहोस ।

क) नेपालमा विगतमा टेथिस सागर थियो ।

ख) मृतसागर इरानमा पर्दछ ।

ग) उत्तर अमेरिकाको सबैभन्दा गर्मि स्थान रिकाडाभिया हो ।

घ) उत्तर अमेरिकाको नामकरण अमेरिगो विस्पुग्गीले गरेका हुन् ।

माथिको कुन भनाइ गलत छ ?

1/1

91. दोस्रो विश्वयुद्धमा हिटलरको मृत्यु पछि एक दिनको लागि जर्मनीको चान्सलर को बन्यो ?

0/1
Correct answer

92. दोस्रो विश्वयुद्धका युद्ध अपराधीहरूलाई कस्तो मुद्दा दायर गरियो ?

0/1
Correct answer

93. जोडा मिलाइ सहि कोड छान्नुहोस् ।

1/1
Captionless Image

94. प्रथम विश्वयुद्धको समयमा कुन देशले जर्मनीसँग शान्ति सन्धि (१९१७) गरेको थियो ?

0/1
Correct answer

95. युनाइटेड किंगडमले जर्मनी विरुद्ध कहिले युद्ध घोषणा गर्यो जसले दोस्रो विश्वयुद्ध निम्त्याएको थियो ?

0/1
Correct answer

96. पहिलो विश्वयुद्ध सुरु हुनुको तत्काल कारण थियो ?

1/1

97. जोडा मिलाइ सहि कोड छान्नुहोस् ।

1/1
Captionless Image

98. प्रथम विश्वयुद्धमा जापान कुन पक्षमा लडेको थियो ?

1/1

99. दोस्रो विश्वयुद्धको अन्त्यमा आत्मसमर्पण गर्ने अक्ष शक्तिको अन्तिम राष्ट्र थियो ?

1/1

100. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।

1. सय वर्षको युद्ध सन् 1453 सम्म चलेको थियो?

2. जर्मनहरूले न्यू गिनीमा सन् 1884 मा उपनिवेश स्थापना गरेका थिए ।

0/1
Correct answer
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report