अमर माध्यमिक विद्यालय काठेखोला -५ बागलुङ
         भर्ना खुल्यो !       भर्ना खुल्यो !!         भर्ना खुल्यो !!!

माध्यमिक शिक्षा परीक्षा २०७९ मा यस विद्यालयबाट सम्मिलित भइ विभिन्न जिपिए सहित उत्तीर्ण हुने सबै विद्यार्थीहरूलाई बधाई तथा शुभकामना सहित शैक्षिकसत्र २०८० का लागि कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा समुहमा भर्ना खुलेको ब्यहाेरा सहर्ष जानकारी गराउछाैँ ।
हाम्रा विशेषताहरू
     • याेग्य, दक्ष, अनुभवी र तालिमप्राप्त शिक्षकहरूबाट अध्यापन,
     • बिज्ञान, कम्प्युटर प्रयाेगशाला एवम् पुस्तकालयकाे व्यवस्था,
     • जेहेन्दार तथा विपन्न विद्यार्थीहरूका लागी छात्रवृत्तिको व्यवस्था,
     • सुविधा सम्पन्न प्रविधि मैत्री कक्षा काेठाकाे व्यवस्था,
     • शिक्षण सिकाइमा मल्टिमिडियाकाे प्रयोग,
     • आवस्यकता अनुसार अतिरिक्त, उपचारात्मक कक्षा तथा दिवा तथा रात्रिकालिन छात्रावासकाे व्यवस्था,
     • पाठ्यक्रममा ताेकिए वाहेक कम्प्युटर तालिमकाे व्यवस्था,
     • शैक्षिक तथा अवलोकन भ्रमणको व्यवस्था,
     • +२ तर्फ उत्कृष्ट नतिजा प्राप्त गर्न सफल,
भर्ना कार्यक्रम २०८०:
       मिति २०८० श्रावण ५ गतेदेखि अनलाइन आवेदन फाराम  खुल्ने
       मिति २०८० श्रावण १४ गते सम्पर्क मिति
       मिति २०८० श्रावण १५ गतेदेखि कक्षा संचालन 
सम्पर्क 
       प्रधानाध्यापक  ९८५७६२१९८८
       सहायक प्रधानाध्यापक ९८५७६२०४८३
       लेखा सहायक तथा सूचना अधिकारी ९८५७६३६३३३
विद्यार्थीकाे पुरा नाम थर *
अंग्रेजी भाषामा लेख्नुहाेला । 
विद्यार्थीको पुरा  ठेगाना  *
अंग्रेजी भाषामा लेख्नुहाेला । 
जन्नमिति  *
 विवरण नमुना अनुसार लेख्नुहाेला ।  (जस्तै 2060-02-20)
लिङ्ग  *
कूनै एक अप्सनमा छनाैट गर्नुहाेस् ।
सम्पर्क मोवाइल न‌ंवर *
(आफ्नाे  १० अंकको माेवाइल नं अ‌ंग्रेजी अक्षरमा लेख्नुहोस ।)
वावाकाे नामथर *
आमाको नामथर *
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report