बन्द हड्तालका कारण उद्योगहरुमा भएको नोक्सानी सम्बन्धि सर्वेक्षण
मुलुकमा विद्यमान हालको विषम र असहज परिस्थितिबाट औद्योगिक क्षेत्रमा असर परी मुलुकको समग्र औद्योगिकीकरण एवं आर्थिक विकाशमा समेत नकारात्मक असर परेको सवैमा विदीतै छ । यस क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सरकारी निकायका उच्च पदस्थ अधिकारीज्यू सँगको भेटघाटमा समेत औद्योगिक क्षेत्रमा हालका समस्याको कारण क्षेत्रगत नोक्सानी पहिचान, मूल्याङ्कन, सुझाव समेत नेपाल सरकारलाई पठाउनु पर्ने भएको हुँदा निम्न “बन्द हड्तालका कारण उद्योगहरुमा भएको नोक्सानी सम्बन्धी” प्रश्नावली २०७२ पुष १० गतेभित्र भरि दिनु भै सहयोग गर्नु हुन परिसंघ हार्दिक अनुरोध गर्दछ ।

सहयोगको लागि धन्यवाद ।

औद्योगिक प्रतिष्ठानको नाम (परिसंघको प्रयोजनको लागि मात्र, नाम गोप्य रहने छ ।) [Name of the Establishment (will not be disclosed, only for CNI official purpose)] *
Your answer
ठेगाना [Address]
Your answer
वार्षिक उत्पादन क्षमताः [Annual Production Capacity]
Your answer
गत आर्थिक वर्ष २०७१/७२ को कूल उत्पादनः [Total Production in FY 2071/72]
Your answer
यस आर्थिक वर्षको हाल सम्मको उत्पादनः [Total Production till date (Production in this FY)]
Your answer
उत्पादकत्वमा भएको ह्रासः [Loss in productivity]
Your answer
उत्पादनको परिमाणमा भएको असर [Total Production affected in quantity]
Your answer
प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको संख्याः [Number of Employees]
Your answer
हाल औद्योगिक प्रतिष्ठान चालु अवस्थामा छ ? [Is your factory in running condition?]
औद्योगिक प्रतिष्ठान बन्द रहेको दिन संख्या ? [Number of days factory closed]
Your answer
औद्योगिक प्रतिष्ठान आंसिक बन्द भएका दिन संख्या ? [Number of days factory semi closed]
Your answer
औद्योगिक प्रतिष्ठानको कच्चा, सहायक कच्चा पदार्थ तथा तयारी बस्तु कहाँ रोकिएको छ ? [Where is your raw materials, semi finished and finished products are held?]
औद्योगिक प्रतिष्ठानले हाल सम्म कति विलम्ब शूल्क तिरेको छ ? [Demurrage charges paid till the date] *
Your answer
औद्योगिक प्रतिष्ठानले हाल सम्म कति विलम्ब शूल्क तिर्न बाँकी (outstanding) छ ? [Outstanding Demurrage Charge to be paid?] *
Your answer
औद्योगिक प्रतिष्ठानले हाल सम्म कलकत्ता बन्दरगाहमा तिरिसकेको डिटेन्सन शूल्क कति छ ? [Detention charges paid at Calcutta port] *
Your answer
औद्योगिक प्रतिष्ठानले हाल सम्म कलकत्ता बन्दरगाहमा तिर्न बाँकी डिटेन्सन शूल्क कति छ ? [Outstanding Detention charge to be paid at Calcutta port] *
Your answer
औद्योगिक प्रतिष्ठानले हाल सम्म कति गोदाम भाडा तिरिसकेको छ ? [Warehouse expenses paid till the date] *
Your answer
औद्योगिक प्रतिष्ठानले हाल सम्म कति गोदाम भाडा तिर्न बाँकी छ ? [Outstanding warehouse expenses to be paid] *
Your answer
औद्योगिक प्रतिष्ठानले हाल सम्म कति पार्किङ शूल्क तिरिसकेको छ ? [Parking charges paid] *
Your answer
औद्योगिक प्रतिष्ठानले हाल सम्म कति पार्किङ शूल्क तिर्न बाँकी छ ? [Outstanding Parking charges to be paid] *
Your answer
औद्योगिक प्रतिष्ठानले हाल सम्म विरगंज ICD मा तिरेको डिटेन्सन शूल्क कति छ ? [Detention charges paid at Birgunj ICD till the date] *
Your answer
औद्योगिक प्रतिष्ठानले हाल सम्म विरगंज ICD मा तिर्न बाँकी डिटेन्सन शूल्क कति छ ? [Outstanding detention charges to be paid at Birgunj ICD] *
Your answer
इन्धन लगायत पेट्रोलियम पदार्थको अभावले कति क्षति भएको छ ? [Other loss incurred due to unrest and less supply of POL product]
Your answer
हालको अवस्थाको समाधानका लागि अल्पकाल, मध्यकाल तथा दीर्घकालमा सरकारबाट चालिनु पर्ने कदमहरु तथा सुझावहरु के के हुन सक्दछन् ?
अल्पकालीन सुझावः Short term Suggestions
Your answer
मध्यकालीन सुझावः Midterm Suggestions
Your answer
दीर्घकालीन सुझावः Long term Suggestions
Your answer
प्रतिकृया दिनु भएकोमा नेपाल उद्योग परिसंघको तर्फबाट हार्दिक धन्यवाद ।
Confederation of Nepalese Industries (CNI)
Submit
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service