Survey for Private Sector in the Context of COVID-19
More than ever the work of the private sector in providing a supportive environment to so many people is crucial. UNICEF is working with other UN agencies, partners and the Government to help prevent the spread of the virus among communities. In addition, we are sharing accurate information on how to keep families safe as well as guidelines for the private sector around family friendly policies and practices, Thank you for taking time to fill up the survey. Your responses are important to us as it will help us better prepare for our response to COVID-19 and our support to the private sector. PLEASE NOTE THAT ALL INFORMATION PROVIDED IS CONFIDENTIAL.

अहिलेको समयमा सर्वसाधारणलाई सहयोगि वातावरण उपलव्ध गराउन नीजि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको छ।
समुदायमा भाइरस फैलिनबाट रोक्न युनिसेफले अन्य संयूक्त राष्ट्र सङ्घीय निकायहरू, साझेदारहरू र सरकारसंग मिलेर कार्य गरिरहेकोछ। यसका साथसाथै हामी, कसरी परिवारलाई सुरक्षित राख्न सकिन्छ भनेर सहि जानकारीहरू दिइरहेकाछौँ र साथमा परिवारमैत्री नीति र अभ्यासको सम्बन्धमा नीजि क्षेत्रको लागी मार्गनिर्देशनको जानकारीहरू पनि दिइरहेकाछौँ। यस सन्दर्भमा यस सर्वेक्षणमा सहभागी हुन आफ्नो अमुल्य समय दिनुभएकोमा तपाईँलाई धन्यवाद व्यक्त गर्दछौँ। तपाईँका प्रतिकृयाहरूले हामीलाई कोरोना भाइरस (कोभिड१९) सम्बन्धि कार्यक्रम तयार गर्न र नीजि क्षेत्रलाई हाम्रो सहयोग उपलव्ध गराउन मद्दत पुर्याउने छन्। तपाईँले प्रदान गर्नुभएका सबै जानकारीहरू गोप्य राखिनेछन्।
Email address *
1. Which industry or sector do you represent (तपाईँ कुन उद्योग वा क्षेत्रको प्रतिनिधित्त्व गर्नु हुन्छ)? *
How many employees do you have? तपाईँको कार्यालयमा कति जना कामदारहरू छन्? *
How many districts and provinces does your business cover? (please list) तपाईँको व्यवसाय कति वटा जिल्ला र प्रदेशहरूमा सञ्चालन भइरहेको छ? कृपया सूचिसहित उल्लेख गर्नुहोस्। *
Next
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy