अक्सफोर्डशायेर निबासी नेपाली हरुको तथ्यांक
हामी जोसुकै जस्तोसुकै तथा जहाँबाट जुनसुकै विचार लिएर आएपनि, दुख सुख मा तथा मर्दा पर्दा हामी सबै एक नेपाली हौ भन्ने भावना लिएर अक्सफोर्डशायेरमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली हरुको तथ्यांक तथा जनगणना को लागि यस फारम तयार गरिएको छ। कृपया अन्यथा नलिई सम्पूर्ण परिवारको नाम लेखि फारम भरि पठाई दिनु हुन अनुरोध गर्दछौ। घरका सम्पूर्ण परिवारको लागि छुट्टा छुटै फारम भर्नु होला। यदी कोहि Viber मा हुनु हुन्न तथा फारम भर्ने सहयोग चाहिएमा कृपया सहयोग गरिदिनु होला। यो विवरण GDPR को नियम अनुसार सुरक्षित राखिने छ। - धन्यवाद।

Note: Please complete the form in ENGLISH
Name (नाम English मा लेख्नु होस्) *
Head of the family (परिवार को मुख्य मालिकको नाम ) *
Age group *
Which Part of Oxfordshire do you live? i.e. Cowley, Rose Hill etc *
Still living in Oxfordshire or Moved out? *
Phone number *
Email addres
Employment status *
Which of the following best describes you? *
Comments
Submit
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy