बिरामी  सन्तुष्टि सर्वेक्षण फारम  -  टोखा चण्डेश्वरी अस्पताल
नमस्कार, यो फारम भरेर यस अस्पतालको स्वास्थ्यसेवाको गुणस्तर बृद्दी गर्न मद्दत गर्न सक्नुहुनेछ / तपाईंको समयको लागि अस्पताल धन्यवाद ब्यक्त गर्दछ / 
महत्वपुर्ण: यो फारम भर्दा भर्नेको नाम देखिंदैन /
Sign in to Google to save your progress. Learn more
१.  तपाइँको उमेर कति हो ? *
२. तपाइँको लिङ्ग के हो ? *
३. तपाइँले कहाँ जचाउनु भएको हो ?
४. भर्ना हुनुभएको भए कुन वार्डमा भर्ना हुनुभएको हो ?
Clear selection
५.  भर्ना हुनुभएको भए कति दिन भर्ना हुनुभएको हो ?
Clear selection
६. तपाइँले जचाउनु भएको ओ.पी.डी. को सेवा कस्तो लाग्यो ?
धेरै राम्रो
राम्रो
ठिकै
नराम्रो
धेरै नराम्रो
मेडिकल ओ.पी.डी.
जनरल सर्जरी ओ.पी.डी.
हाडजोर्नी ओ.पी.डी.
बालरोग ओ.पी.डी.
गाइनो/अब्स (स्त्रीरोग सम्बन्धी) ओ.पी.डी.
मानसिक रोग ओ.पी.डी.
रेडियोलोजी ओ.पी.डी.
दन्त ओ.पी.डी.
Clear selection
७.  तपाइँले जचाउनु भएको अन्य स्थानको सेवा कस्तो लाग्यो ?
धेरै राम्रो
राम्रो
ठिकै
नराम्रो
धेरै नराम्रो
इमर्जेन्सी
जनरल वार्ड
प्रसुती वार्ड
ल्याब (प्रयोगशाला)
एक्सरे
काउन्टर
फार्मेसी
क्यान्टिन
Clear selection
८.  तपाईं अस्पताको अन्य सुविधाको पक्षहरूलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
धेरै राम्रो
राम्रो
ठिकै
नराम्रो
धेरै नराम्रो
सरसफाई
बस्ने कुर्सि
पिउने पानी
टोएलेट
पार्किङ
सहजकर्ता
स्वास्थ्य बीमा
Clear selection
९. तल उल्लेखित भनाइप्रति तपाइँ कतिको सहमत हुनुहुन्छ ?
पूर्ण सहमत छु
धेरै सहमत छु
धेरै असहमत छु
पूर्ण असहमत छु
भन्न सक्दिन
उपचारमा संलग्न चिकित्सक अनुभबी तथा कौशलपूर्ण हुनुहुन्छ /
उपचारमा संलग्न नर्सिंग/पारामेडिक स्टाफ अनुभबी तथा कौशलपूर्ण हुनुहुन्छ /
स्वास्थ्यकर्मीहरु नम्र भई मिठो शब्दले बोल्नुहुन्छ /
स्वास्थ्यकर्मीहरुले तपाइँले सोधेको जानकारीको उत्तर दिनुहुन्छ /
स्वास्थ्यकर्मीले तपाइँको गोपनियताको सम्मान गर्नुहुन्छ /
कर्मचारीहरुले तपाइँले मागेको सहयोग गर्नुहुन्छ /
स्वास्थ्यकर्मी तथा कर्मचारीको तपाइँप्रतिको व्यवहारप्रति तपाइँ सन्तुष्ट हुनुहुन्छ /
Clear selection
१०. अस्पतालको पूर्ण मुल्यांकन गर्दा तपाईंको समग्र सन्तुष्टि के छ ? *
११.  तपाईं पुनः यस अस्पतालमा सेवा लिन आउने कत्तिको सम्भावना छ ?
पटक्कै छैन
पूर्ण छ
Clear selection
१२.  तपाईंले आफ्ना साथीहरू र आफन्तहरूलाई यस अस्पतालमा सेवा लिन जान सिफारिस गर्ने कत्तिको सम्भावना छ ?
पटक्कै छैन
पूर्ण छ
Clear selection
१३.  हाम्रा सेवाहरू सुधार गर्न तपाईंसँग कुनै अन्य सुझावहरू छन् ?
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report