Thank you for choosing Samyak Diagnostic for your healthcare needs. Please take a few moments to share your experience with us. Your responses will remain confidential and will only be used to enhance the quality of our services.
We appreciate your honesty and look forward to serving you better in the future.
तपाईंको स्वास्थ्य सेवाका लागि
Samyak Diagnostic रोज्नु भएकोमा हार्दिक धन्यवाद। कृपया केही समय निकालेर हाम्रो सेवाबारे आफ्नो अनुभव साझा गरिदिनुहोस्। तपाईंका प्रतिक्रियाहरू पूर्ण रूपमा गोप्य राखिनेछन् र हाम्रो सेवाको गुणस्तर अभिवृद्धि गर्न मात्र प्रयोग गरिनेछन्।
हामी तपाईंको निष्पक्ष तथा इमानदार सुझावको उच्च कदर गर्दछौं र भविष्यमा अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं।