JavaScript isn't enabled in your browser, so this file can't be opened. Enable and reload.
फिक्कल गाउँपालिका सेवाग्राही सन्तुष्टी सर्वेक्षण
तपाईंको सुझाव र गुनासोले सेवा सुधार गर्न मद्दत गर्छ ।
Sign in to Google
to save your progress.
Learn more
* Indicates required question
सेवाग्राहीको नाम थर:
Your answer
ठेगाना
Your answer
सम्पर्क नम्वर:
*
Your answer
सेवा लिएको मिति:
*
MM
/
DD
/
YYYY
तपाई यस कार्यालयमा के कति कामले आउनु भएको हो ?
*
प्रशासनिक सिफारिस लगायत सम्बन्धी काम
राजस्व सम्बन्धी काम
लेखा सम्बन्धी काम
योजना सम्बन्धी काम
न्यायिक सम्बन्धी काम
कृषि र पशुपन्छी सम्बन्धी काम
उधोग / व्यवसाय / सहकारी सम्बन्धी काम
शिक्षा सम्बन्धी काम
स्वास्थ्य सम्बन्धी काम
रोजगार सम्बन्धी काम
पंजिकरण / सामाजिक सुरक्षा सम्बन्धी काम
जिन्सी तथा खरिद शाखा सम्बन्धित काम
Other:
Required
तपाईको कामका लागि को सँग सम्पर्क गर्ने के प्रक्रिया पुरा गर्ने भन्नेमा तपाईलाइ कत्तिको जानकारी थियो
?
*
पुरै जानकारी थियो
थोरै जानकारी थियो
जानकारी थियन
सेवाप्रदायक कर्मचारीले तपाईको आवश्यकता बुझे जस्तो लाग्यो ?
*
राम्ररी बुझेको
अलिकति बुझेको
नबुझेको
तपाई प्रति सेवाप्रदायक कर्मचारीले ब्यवहार कस्तो रह्यो ?
*
मिलनसार र मैत्रीपूर्ण
ठिकै
खराब
बताउन चाहान्न
तपाईको कामका लागि आवश्यक सूचनाहरू (प्रमाण कागजात र शुल्क दस्तुर ) बारे तपाईलाई
सेवाप्रदायक कर्मचारीले कत्तिको स्पष्ट गरे
?
*
पुरै स्पष्ट गरिदिए
अलिकति स्पष्ट गरे
अलमल्ल पारे
यस कार्यालयले सम्पादन गर्ने कामको सूचना कुन माध्यमबाट प्राप्त गर्नुभयो ?
*
वेभसाईट
सामाजिक संजाल
जनप्रतिनिधि
अन्य सेवाग्राही
Other:
Required
सेवा प्राप्त गर्न अपनाइएको प्रक्रिया के कस्तो लाग्यो ?
*
सहज तथा छरितो
सामान्य
लामो र झन्झटिलो
तपाईलाई यस कार्यालयले प्रदान गरेको सेवा कस्तो लाग्यो ?
*
उत्कृष्ठ
सन्तोषजनक
ठिकै
राम्रो लागेन
तपाईलाई कार्यालयको कुन-कुन पक्ष धेरै राम्रो लाग्यो
?
*
सेवा प्रवाह
कर्मचारीहरुको व्यवहार
भौतिक अवस्था
सूचना प्रविधिको प्रयोग
कुनै पनि राम्रो लागेन्
Other:
Required
तपाईले कार्यालयको कुन-कुन पक्षालाई सुधार गर्नुपर्ने देख्नुभयो
?
*
कर्मचारीहरुको व्यवहार
सेवा प्रवाह
भौतिक अवस्था
सूचना प्रविधिको प्रयोग
Other:
Required
यस कार्यालयबाट प्रदान गरिने सेवाहरुलाई अझ थप प्रभावकारी बनाउन के गर्नुपर्ला ?
*
Your answer
तपाईले यस कार्यालयबाट प्राप्त गर्न खोज्नुभएको सेवा प्राप्त भयो ?
*
भयो
भएन
तपाईको काम सम्पन्न नभएको भए किन भएन ?
*
सेवा लिनको लागि आवश्यक कागजात नभएर
सेवामा लाग्ने शुल्क नभएर
सेवा प्रवाह गर्ने कर्मचारी नभएर
प्रकिया नमिलेर
Other:
Required
तपाईले यस कार्यालयको कामलाई स्तर निर्धारण गर्नुपर्दा कसरी निर्धारण गर्नुहुन्छ ?
*
अति उत्कृष्ठ
उत्कृष्ठ
ठिकै
नराम्रो
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. -
Terms of Service
-
Privacy Policy
Does this form look suspicious?
Report
Forms
Help and feedback
Contact form owner
Help Forms improve
Report