Powerful and Efficient Drone Service for Large-Scale Farming!
Welcome to Geovation Nepal's agricultural drone service. Take your farming to new heights with our drone technology. Whether it’s spraying fertilizers, pesticides, or addressing other agricultural issues, our drones efficiently complete various farming tasks with speed, precision, and safety.
To book our service, please fill out the form below. Our team will contact you soon and provide further assistance.
ठूलो परिमाणको खेतीका लागि शक्तिशाली र प्रभावकारी ड्रोन सेवा!
जियोभेसन नेपालको अत्याधुनिक कृषि ड्रोन सेवामा स्वागत छ | हाम्रो अत्याधुनिक ड्रोन प्रविधिका साथ तपाईंको कृषि कार्यलाई आधुनिकीकरण गर्नुहोस् | पहाड होस् वा तराई मधेश - हाम्रा ड्रोनहरूले बिउ छर्ने, मल छर्ने वा बिषादी छर्ने विभिन्न कृषि कार्यहरु द्रूत गतिमा सटिक र सुरक्षित तरिका सम्पन्न गर्दछन्।
हाम्रो सेवा बुक गर्नका लागि तलको फारम भर्नुहोस्। हाम्रो टिमले तपाईंलाई छिट्टै सम्पर्क गर्नेछ र थप मद्दत पुर्याउनेछ।