जापानमा बसोबास गर्ने विदेशी मूलका बालबालिका र तिनीहरू हुर्काउन सहयोगी हुने वेबसाइट बारेको सोधपुछ
यहाँहरूले सोधपुछ गर्नुभएको प्रश्नको उत्तर लगभग एक हप्ता भित्रमा दिने छौँ। यद्यपि, जापानी वा अङ्ग्रेजी बाहेकका भाषाका सन्दर्भमा भने, अनुवादमा समय लाग्ने हुनसक्छ। त्यस्तो बेलामा तीन हप्ता जतिको समय लाग्ने हुनसक्छ।