शाखा अधिकृत विशेष सामान्यज्ञान अभ्यास परीक्षा  2079-10-4(Set-8) 
Total points35/50
DTH Online Education Service         
Bagbazar, Kathmandu        
Contact: 9849474008, 9860406076                                                                                       Full Mark : 50*1=50
write your full name. *
Chakrapani Bhandari
write your roll number. *
DTHSD08
write your G-mail Address. *
chakrapanibhandari@gmail.com

1.     समुह I र समुह II विच जोडा मिलाइ सहि कोड छान्नुहोस् ?

0/1
Captionless Image
Correct answer

2.     विश्वकै सर्वोच्च उचाइमा रहेको होटल, होटल एभरेष्ट भ्यु कुन जिल्लामा पर्छ ?

1/1

3.     विश्वमा नेपालभन्दा साना देशहरु कतिवटा छन् ?

0/1
Correct answer

4.     समुह १ र समुह २ बिच जोडा मिलाइ सहि कोड छान्नुहोस् ?

1/1
Captionless Image

5.     नेपालमा पर्वतारोहण संघको स्थापना कहिले भएको होे ?

1/1

6.     २०६८ सालको जनगणनाको आधारमा जनघनत्व (प्रति वर्ग किमि) निम्न मध्ये कुन जोडा गलत छ?

0/1
Correct answer

7.     नेपालका भित्रि मधेशका जिल्लाको अवस्थितिका आधारमा पुर्वदेखि पश्चिम क्रम कुन सहि हो ?

1/1

8.     चुरे (शिवालिक) क्षेत्रमा कति प्रतिशत भुमी खेतियोग्य छ?

0/1
Correct answer

9.     हिमाली प्रदेशमा नपर्ने जिल्ला कुन हो ?

1/1

10.    नदिहरुको उत्पत्तिस्थल सम्बन्धमा नमिल्दो जोडा कुन हो?

0/1
Correct answer

11.    समुह १ र समुह २ बिच जोडा मिलाइ सहि कोड छान्नुहोस्

0/1
Captionless Image
Correct answer

12.    काठमाडौं देखि मेलम्ची सम्मको दुरी कति छ ?

1/1

13.    सगरमाथाको टुप्पोबाट अरुण उपत्यकाको गहिराइ कति छ ?

0/1
Correct answer

14.    तलका भनाइहरु विचार गर्नुहोस् ?

१. नेपालमा ५ प्रकारको माटो पाइन्छ ।

२. तराइ क्षेत्रमा पाइने नदिले बगाएर ल्याएको मलिलो माटोलाइ पाङगो माटो भनिन्छ

३. पाङगो माटो कृषिका लागी उपयोगी हुदैन

४. हिमाली माटो कृषिका लागी निक्कै राम्रो मानिन्छ

माथिका भनाइहरु मध्ये कुन भनाइ गलत हो हुन् ?

1/1

15.    स्थानी सरकार संचालन ऐन २०७४ अनुसार पहाडी जिल्लाकोहरुको संख्या कति रहेको छ ?

1/1

16.    बहुमुल्य पत्थर टुर्मालिनको परीक्षण भई उत्खनन् कार्य कुन जिल्लामा हुदैछ ?

1/1

17. गलत जोडा कुन हो ?

१. ह्यातुङ झरना - तेह्रथुम

२. पोकली झरना - ओखलढुङगा

३. टिपताला झरना - मनाङ

४. सुलीगाड  - रोल्पा 

0/1
Correct answer

18.    नेपालको सिमाना पुर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्म हुँदा पुुर्व पश्चिम लम्बाइ कति थियो ?

0/1
Correct answer

19.    जनसंख्याको आधारमा नेपाल सार्कको कतिऔं ठुलो मुलक हो ?

0/1
Correct answer

20.    भृकुटी हिमाल दामोदर हिमश्रृङ्खलामा पर्दछ भने मानापाथी हिमालकुन हिमश्रृङ्खलामा पर्दछ? 

0/1
Correct answer

21.    तलका कथन पढ्नुहोस र सही विकल्प छान्नुहोस् ।

१. एग बास्केट भनेर चितवन जिल्लालाई भनिन्छ ।

२. तिलिचो ताल रामसार सुचिमा सूचिकृत छ । 
1/1

22.    तलका मध्ये भारतको कुन प्रदेशले नेपाललाई छुदैन ? 

1/1

23.    नेपालमा कति प्रकारका औषधीय गुण र सुगन्धसारयुक्त वनस्पतिको पहिचान भएको छ ?

0/1
Correct answer

24.    नेपाल भारतका सिमावर्ती नाका मध्ये नमिल्ने जोडा कुन् हो ?

1/1

25.    कन्चनपुरको दोधारा कति डिग्रि देशान्तरमा रहेको छ ?

1/1

26.    विश्वका विभिन्न भुभाग र खोजकर्ताबिच जोडा मिलाइ सहि कोड छान्नुहोस्

1/1
Captionless Image

27.    विश्व मानचित्रमा सबैभन्दा बढि उचाइमा विविधता कुन अक्षांशीय क्षेत्रमा रहेको छ ?

0/1
Correct answer

28.  हिउदमा धेरै पानी पर्ने भएकाले भुमध्यसागरीय जलवायुलाइ अर्रकै कुन नामले चिनिन्छ

1/1

29.    निम्न मध्ये नमिल्ने कुन हो ?

1/1

30.    The Grand Canel नामक मानव निर्मित नहर कुन देशमा अवस्थित छ ?

1/1

31.    महादेश र तिनको क्षेत्रफल प्रतिशत बिच जोडा मिलाइ सहि कोड छान्नुहोस ।

a. उ अमेरिका           1. १६.२

b. द अमेरिका           2. ९

c. युरोप                    3. ७

d. अन्टार्कटिका         4. ११.९

1/1

32.  Two state solution तलका मध्ये कुन देशसंग सम्बन्धित छ ?

0/1
Correct answer

33.    देहायका भनाइ अध्ययनगरी गलत भनाइ पत्ता लगाउनुहोस् ।

I. कुनै वस्तुको उचाइ वा गहिराइ क्षितिजिय दुरीमा मापन गरीन्छ ।

II. एउटै सतहमा रहेका स्थान वा वस्तुको बिचको फासलालाइ लम्ववत दुरी भनिन्छ ।

III. कार्डिलेरा समुन्द्र भित्रको उच्च पर्वतमाला हो ।

IV. अल्पस पर्वतमाला युरोप महादेशमा पर्दछ ।

1/1

34.    गा्रण्ड केन्यन युएसए को कुन राज्यमा पर्दछ ?

1/1

35.  समुह र समुह बिच जोडा मिलाउनुहोस्

1/1
Captionless Image

36.  जनसख्याको आधारमा तलका देशको क्रम मिलाइनुहोस्

1. अमेरिका     2. बंगलादेश    3. रसिया      4. ब्राजिल

1/1

37.  स्काण्डेभियन क्षेत्रमा रहेका देशहरू तल दिएका मध्ये कुन हेइन 

1/1

38.    विभिन्न देशको भौगोलिक उपनामहरुविच जोडा मिलाइ सहि कोड छान्नुहोस

1/1
Captionless Image

39.    भुपरिवेष्ठित राष्ट्र नभएका महादेश कुन कुन हुन्

1/1

40.    जनसंख्याका हिसाबले ठुलोबाट सानो महादेशको क्रम मिलाउनुहोस्

1/1

41.    सूर्यद्वारा हुने इन्फ्रारेड रेडिएशनलाई के ले बढीरुपमा सोस्छ ? 

0/1
Correct answer

42.    मनसुनी जलवायु क्षेत्र भनेर कुन क्षेत्रलाई चिनिन्छ ? 

1/1

43.    भूमध्यरेखा मा रहेको दूइ स्थानहरु A र B बीचको दुरी १८५२० किलोमिटर भए, तिनीहरुको देशान्तर बीचको फरक कति हुन्छ? 

1/1

44.    मकर रेखा कति डिग्री आक्षांशमा पर्छ ? 

1/1

45.    तल दिएका मध्ये कुन देश एशियामा पर्ने भूपरिवेष्ठित देश होइन् ? 

1/1

46.    विश्वको सबैभन्दा लामो हिमनदिको लम्बाई कति रहेको छ

1/1

47.    सामान्यतया प्रत्येक १६५ मिटरको उचाइमा हावाको चाप कतिले कम हुन्छ ?

1/1

48.    विश्वको सबैभन्दा अग्लो बाँध रोगुवस्की कुन देशमा पर्छ ?

1/1

49.    पृथ्वीको धुव्रीय व्यास भूमध्यरेखीय व्यास भन्दा/सँग ........ छ ? 

1/1

50.    एशिया महादेशको सबैभन्दा लामो हिमनदी कुन हो ? 

1/1
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report