मानव अधिकार रक्षक छनौटका लागि आवेदन फारम
'थर्ड एलायन्स' ले मानव अधिकारको प्रवर्द्धन तथा संरक्षण र सामाजिक न्यायको सुदृढिकरण गरी शान्ति स्थापनाको कार्यलाई सहजीकरणका लागि स्वयंसेवी मानव अधिकार रक्षकहरु चाहिने भएको हुँदा सो को लागि तल दिएको जानकारी अनुसार अावेदन दिनु हुन अनुरोध गरिन्छ ।

- बिभिन्न २२ वटा जिल्लाहरु (इलाम, पाँचथर, झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दांग, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कंचनपुर) को लागि मात्र ।

- महिला, जनजाति, थारु, मुश्लिम, दलित, मधेसी तथा सिमान्तकृत सामुदायका आवेदकहरुलाई प्राथमिकता दिईने छ ।

- आवेदक कम्तिमा १०‌‌+2 उत्तिर्ण गरेको हुनुपर्नेछ ।

१० जनवरी २०१८ सम्म हामी कहाँ प्राप्त भएको आवेदनहरु मध्ये जम्मा ८० वटा आवेदनहरुमात्र छानिने छ। छानिएका आवेदकहरुलाई संस्थाले मानव अधिकार अनुगमन तथा दस्तावेजीकरण सम्बन्धित तालिम प्रदान गरिनेछ र तालिम पश्चात स्वयंसेवक मानव अधिकार रक्षकको रुपमा काम गर्नुपर्ने हुन्छ ।

थर्ड एलायन्सका बारेमा विस्तृतमा बुझ्नका लागि हाम्रो वेबसाईट www.thrda.org भिजिट गर्नुहोस् ।

जिल्ला *
आवेदकको नाम
उमेर समुह *
शैक्षिक योग्यता *
मानव अधिकारबारे तालिम (प्राप्त गरेको भए, उल्लेख गर्नुहोस् । छैन भने, छैन लेख्नुहोस् । ) *
मानव अधिकारसंग सम्बन्धित अनुभव वा अरु कुनै भए, उल्लेख गर्नुहोस् । छैन भने, छैन लेख्नुहोस् । *
तपाईको बुझाईमा मानव अधिकार के हो र तपाई मानव अधिकार रक्षक किन बन्न चाहनुहुन्छ? *
आफ्नो वायोडाटा अपलोड गर्नुहोस् । *
Required
ईमेल ठेगाना *
सम्पर्क नम्बर *
Submit
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Additional Terms