स्थानीय तहको रोजगार रणनीति तर्जूमा गर्ने प्रयोजनको लागि रोजगारदातासंग गर्ने सर्वेक्षण फाराम
स्थानीय तहको  रोजगार रणनीति  तर्जूमा गर्ने प्रयोजनको लागि  यस भैरवी गाउँपालिका रहेका रोजगारदातालाई  श्रमिकको आपूर्ति तथा सीप तथा क्षमता विकासको मागको अध्ययन गर्ने यो प्रश्नावली तयार गरिएको छ । आगामी दिनमा स्थानीय तहमा श्रमिक तथा सीप क्षमताको सम्बन्धमा कार्यनीति एवम् कार्यक्रम तर्जूमा गर्नको लागि गर्न लागिएको यो सर्वेक्षणका विवरणहरु गोप्य रहनेछन् ।
Email *
१. रोजगारदाताको नाम: *
२.ठेगाना:                
*
३.रोजगारदाताको प्रकृति  (कुनै एकमा  टिक लगाउनु होस): 
*
४.रोजगारदाता प्रकृति  (कुनै एकमा  टिक  लगाउनु होस):
*
   ५. उत्तरदाता: (कुनै एकमा  टिक   लगाउनु होस)
*
६.आगामी ५ वर्षमा यहाँको व्यावसाय बढ्ने देख्नु हुन्छ? (कुनै एकमा  टिक   लगाउनु होस)
*
७.    यदी व्यावसाय बढ्ने देख्नु हुन्छ भने कति प्रतिशतले बढ्ने आँकलन गर्नु हुन्छ? (कुनै एकमा  टिक   लगाउनु होस)
*

८.    यहाँको उद्योग तथा प्रतिष्ठानको लागि उपयुक्त जनशक्ति प्राप्त गर्नु भएको छ? (कुनै एकमा टिक लगाउनु होस)


*
यदी छ भने कुन कुन काम गर्ने र तहको कर्मचारी नियुक्त गर्नु भएको छ?
*
() छैन।
यदि छै भने कुन काम गर्ने कुन तहको कर्मचारी खोजी गरि रहनु भएको छ?  
९.    यहाँको उद्योग तथा प्रतिष्ठानको बृद्धिको लागि स्थानीय सरकारबाट के कस्ता सहयोगको अपेक्षा गर्नु भएको छ?  (उत्तर एक भन्दा अधिक हुन सक्ने हुनाले आवश्यक सबै बुँदामा  टिक   लगाउन सकिने।)
*
Required
१०.    स्थानीय आर्थिक विकासका लागि कुन क्षेत्रमा विकास हुन आवश्यक देख्‍नु हुन्छ?
*
धन्यवाद ।
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy