कोहलपुर नगरपालिका क्षेत्र भित्र जडित  CCTV Camera विवरण संकलन फाराम

प्रस्तुत विषयमा गृह मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन शाखाको च.नं. २५ मिति २०७९/०४/१८ बाट आ.व. २०७९/२०८० को स्वीकृत कार्ययोजना र जिल्ला प्रशासन कार्यालयको प.सं. ०७९/८० (स्था.स.) च.नं. ५११ मिति २०७९/०४/२६ गतेको पत्रानुसार देशभर जडित CCTV camera को लागत संकलन गरी पठाउनु भनि आदेश प्राप्त भएको हुनले कोहलपुर नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, सुरक्षा निकाय, अस्पताल, सार्वजनिक स्थल (सडक, पार्क, धार्मिक स्थान लगायत), विद्यालय/ विश्वविद्यालय, राष्ट्रिय/अन्तर्राष्ट्रिय गै.स.संस्थाहरु, निजि आवास, बैंक तथा वित्तीय संस्थाहरु, सहकारी संस्थाहरु, औधोगिक/व्यवसायिक संघ/संस्थाहरु, होटल, रेष्टुरेन्ट, रिसोट, cafe, मनोरन्जन स्थल, सपिङ्ग मल, फन पार्क, संगठित संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपसिल बमोजिमको ढाँचामा कोहलपुर नगरपालिका कार्यालयको   सूचना प्रविधि शाखामा आफ्नो CCTV camera को विवरण अनिवार्य बुझाउनु हुन जानकारी गराईन्छ ।  (फाराम भर्दा सहायता लिन परेमा वा समस्या आएमा 9858071987 मा सम्पर्क गर्न सक्नु हुनेछ)

फर्म/ कार्यालय/ व्यवसाय/ निकायको  प्रकार  *
फर्म/ कार्यालय/ व्यवसाय/ निकायको   नाम  *
फर्म/ कार्यालय/ व्यवसाय/ निकायको  ठेगाना  *
फर्म/ कार्यालय/ व्यवसाय/ निकायको  सम्पर्क व्यक्तिको नाम  *
फर्म/ कार्यालय/ व्यवसाय/ निकायको सम्पर्क नं. *
फर्म/ कार्यालय/ व्यवसाय/ निकायमा जडित CCTV camera को संख्या *
कैफियत
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report