एफसीपीएस (FCPS) प्रिन्सिपलको चयनको  सर्वेक्षण

कृपया हाम्रो अर्को नेताकोलागि महत्वपूर्ण विशेषताहरूको बारेमा निवेश (इनपुट) प्रदानगरेर प्रिन्सिपलको चयन प्रक्रियामा भागलिनुहोस्।

 

हामीलाई तपाईंको निवेशको (इनपुटको) कदर र आवश्यकताछ। प्रतिक्रियाहरू (उत्तरहरू) बेनामीछन्।

 

कृपया तपाईंको चयनलाई १ देखि ८ सम्म श्रेणीबद्ध गर्नुहोस् र १ सबैभन्दा महत्त्वपूर्ण मापदण्ड हो, ८  सबैभन्दा कम महत्वपूर्ण हो।

Sign in to Google to save your progress. Learn more

कृपया १ देखि ८, १ = सबैभन्दा महत्त्वपूर्ण, ८ = सबैभन्दा कम महत्त्वपूर्णमा निम्न क्रमबद्धगरेर आफ्नो शीर्ष मापदण्डको पहिचान गर्नुहोस्।

*
संचार: प्रभावकारी र समयबद्ध संचार कायम राख्छ, पहुँच योग्य र प्रतिक्रियाकोलागि खुलाछ।
संस्कृति/वातावरण: विविध विद्यार्थी निकाय, कर्मचारी सदस्यहरू, अभिभावकहरू र सरोकारवालाहरूकोलागि समावेशिता र सकारात्मक मनोबललाई बढावा दिन्छ।
अनुशासन: न्यायसंगत र उपयुक्त अनुशासन प्रक्रियाहरू लागूगर्दा विद्यार्थीहरू र कर्मचारीहरूकोलागि सुरक्षित र प्रभावकारी शिक्षण वातावरण प्रदानगर्न विश्वासगर्दछ।
विविध समुदाय: सम्पूर्ण बच्चालाई महत्व दिन्छ र सबै विद्यार्थीहरू र कर्मचारीहरूकोलागि आत्मीयताको भावनालाई बढावा दिन्छ।
निर्देशात्मक ज्ञान: विद्यार्थी उपलब्धि सुनिश्चितगर्न निर्देशन, पाठ्यक्रम र मूल्यांकनमा नेतृत्व र विशेषज्ञता प्रदर्शन गर्दछ र सबै कर्मचारीहरूकोलागि व्यावसायिक विकासलाई बढावा दिन्छ।
संलग्नता: सक्रिय संलग्नताको नमूनाको (मोडेलको) रूपमा कार्यगर्दछ; विद्यार्थीहरू, अभिभावकहरू, शिक्षकहरू, कर्मचारीहरू र व्यापक रूपमा समुदायबाट सक्रिय संलग्नतालाई प्रोत्साहितगर्न कामगर्दछ।
सञ्चालन: संगठन, सञ्चालन, र बजेट/कर्मचारी वर्गहरूको व्यवस्थापनमा सामर्थ्य (शक्ति) प्रदर्शन गर्दछ।
विद्यार्थी उपलब्धि: विद्यार्थी उपलब्धिलाई सुनिश्चितगर्न हाम्रो विद्यालय समुदायको उच्चस्तर र अपेक्षाहरूलाई बढावा दिन्छ।
अतिरिक्त निवेशको (इनपुटको) तपाईं साक्षात्कार समितिको  विचारगर्न चाहनुहुन्छ:

कृपया तपाईँको भूमिकाको समूहको सङ्केतगर्नुहोस्: 

*
Submit
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of Fayette County Public Schools.

Does this form look suspicious? Report