आफ्नो गाउँसमाज विकास भएको हेर्ने रहर तथा सपना बाल्यकालदेखि सबैको हुन्छ। हो,त्यही सोच र सपना लिएर म विकास,सुशासन र यस क्षेत्रको सम्पुर्ण समुदायको आवाज सांसदमा पुर्याउनका निम्ति आफ्नो उमेदवारी दिने निर्णय गरेको छु। यहाँहरुको माया र साथको अपेक्षा गरेको छु र हजुरहरुको निमित्त दिनरात खट्ने वाचा गर्द्छु।