2023 सेकेण्डरी इएसएल तथा कलेज र करियर रेडिनेस समर कार्यक्रम
2023 सेकेण्डरी दोस्रो भषाका रूपमा अङ्ग्रेजी (ESL) र कलेज तथा करियर तयारी कार्यक्रम कुनै पनि WPS Highschool वा हालै NCC Secondary का कुनै पनि विद्यार्थी वा NCC तरुण वयस्क कार्यक्रममा हालै (2022-2023) मा ग्रेड 9, 10 वा 11 मा नामाङ्कित भएका कुनै पनि अङ्ग्रेजी अध्ययनकर्ता विद्यार्थीका लागि 3-4 हप्ते कार्यक्रम हो।

यो 14 दिनको कार्यक्रम जुलाइ 5 मा कुनै कार्यक्रम नभई जुन 26 देखि जुलाई 20 सम्म सञ्चालन हुने छ। विद्यार्थी दिन बिहान 8:00 बजेदेखि दिउँसो 12:00 बजेसम्म हुन्छ। यो कार्यक्रम Quinsigamond Community College मा दैनिक रूपमा हुन्छ।

यातायातका लागि योग्य विद्यार्थीहरूले प्रत्येक दिन कार्यक्रममा आउन र जानका लागि बसिङ प्राप्त गर्न सक्छन्। नास्ता र दिउँसको खाना उपलब्ध गराइन्छ।
Sign in to Google to save your progress. Learn more
कृपया तपाईं सेकेण्डरी ESL र कलेज तथा करियर तयारी समर कार्यक्रममा उपस्थित हुन इच्छुक हुनुहुन्छ भने, यस फाराममा रहेको प्रत्येक प्रश्नहरू पूरा गर्नुहोस्। तपाईंसँग यस कार्यक्रमसँग सम्बन्धित कुनै पनि प्रश्नहरू छन् भने, कृपया Steve Alzamora लाई alzamoras@worcesterschools.net मा इमेल गर्नुहोस्।
विद्यार्थिको नाम(हरू) *
6 अङ्क भएको विद्यार्थीको आइडी#
विद्यार्थीको हालको ग्रेड *
विद्यार्थीको हालको विद्यालय *
कार्यक्रममा आउन र जानकालागि विद्यार्थीलाई बस यातायातको आवश्यकता हुन्छ? *
विद्यार्थीको ठेगाना *
आमाबुवा(हरू)/अभिभावक(हरू) को नाम *
आमाबुवा(हरू)/अभिभावक(हरू) को फोन नम्बर *
कृपया समर स्कूलको समयावधिमा आपतकालीन सम्पर्कको लागि नाम र फोन नम्बर उपलब्ध गराउनुहोस् *
तपाईंलाई एलर्जीहरू वा चिकित्सा आवश्यकताहरू छन् जसको बारेमा साइटको प्रशासक सचेत रहनुपर्छ? तपाईंले तपाईंको समर स्कूल साइटको उत्तरदायी प्रशासकलाई बताउन वाहेको केही कुराहरू छन्?
यो प्रत्यक्ष कार्यक्रम हो र मेरो बच्चालाई 14 दिनको सबै कार्यक्रममा सहभागी हुन अपेक्षा गरिएको छ भन्ने कुरा म बुझ्दछु। *
Submit
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of Worcester Public Schools.

Does this form look suspicious? Report