फोटो काठमाण्डौ २०७५  - 'विशिष्ट श्रष्टा सम्मान' मनोनयन फारम
नेपाली फोटोग्राफीलाई सम्वृद्ध बनाउन योगदान गर्ने एक जना विशिष्ट व्यक्तिलाई हरेक संस्करणमा सम्मान गर्ने उद्देश्य फोटो काठमाण्डौले लिएको छ । श्रष्टाले  आफ्नै फोटोग्राफी सिर्जना मार्फत अथवा अन्य तरिकाबाट फोटोग्राफीको विकास-बिस्तारमा पुर्याएको योगदानका लागि यो सम्मान दिइने छ ।

यो सम्मानका लागि तपाईंले योग्य ठान्नु भएको व्यक्तिहरुको नाम प्रस्ताव गर्न हामी आग्रह गर्दछौं । तपाईंले तीन जना श्रस्टाको नाम प्रस्ताव गर्न सक्नु हुनेछ । सम्मानको लागि मनोनयन जीवित व्यक्तिको लागि मात्र हुनुपर्नेछ। नाम प्रस्ताव गर्ने अन्तिम मिति : १९ आश्विन २०७५  ।

तपाईंहरुको सहयोगका लागि धन्यवाद ।


PHOTO KATHMANDU 2018 - 'AWARD OF EXCELLENCE' NOMINATION FORM

During each edition of Photo Kathmandu, the festival recognizes an individual who has contributed to the growth of Nepali photography. This contribution could be through the excellence of an individual's photographic work, or initiatives that have nurtured the medium and helped Nepali photographers grow.  

We invite you to submit nominations of individuals who you believe embody the essence of this award. You can nominate up to three candidates. Nominations should be for living persons only. Nominations are open until 5th October 2018.

Thank you for your contribution!
Sign in to Google to save your progress. Learn more
तपाईंको नाम *
Your name
तपाईंको उमेर
Your age
Clear selection
तपाईंको ई-मेल *
Your email
प्रस्ताव #१: तपाईंले प्रस्ताव गर्न चाहनु भएको व्यक्तिको नाम *
NOMINATION #1 Name of the person you choose to nominate
प्रस्ताव #१:  नेपाली फोटोग्राफीको क्षेत्रमा वहाँले पुर्‍याउनु भएको योगदान *
NOMINATION #1 Her/his contribution to Nepali photography
प्रस्ताव #२: तपाईंले प्रस्ताव गर्न चाहनु भएको व्यक्तिको नाम
NOMINATION #2 Name of the person you choose to nominate
प्रस्ताव #२: नेपाली फोटोग्राफीको क्षेत्रमा वहाँले पुर्‍याउनु भएको योगदान
NOMINATION #2 Her/his contribution to Nepali photography
प्रस्ताव #३: तपाईंले प्रस्ताव गर्न चाहनु भएको व्यक्तिको नाम
NOMINATION #3 Name of the person you choose to nominate
प्रस्ताव #३: नेपाली फोटोग्राफीको क्षेत्रमा वहाँले पुर्‍याउनु भएको योगदान
NOMINATION #3 Her/his contribution to Nepali photography
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report