Google फारमहरू

दुरुपयोगको प्रकार:

नग्नता प्रति हाम्रो नीति

हामी नग्नता चित्रण गर्ने, ग्राफिक यौन कार्य वा यौनिक रूपमा स्पष्ट अन्य तत्व प्रदर्शन गर्ने सामग्रीहरूको आदान प्रदान गर्न वा प्रकाशन गर्न अनुमति दिदैनौं। हामी व्यावसायिक रूपमा पोर्नोग्राफी साइटमा ट्राफिक बढाउने वा बाल यौन शोषण, हाडनाता करणी वा पशु करणीलाई बढावा दिने खालका सामग्रीहरूलाई पनि अनुमति दिदैनौं।

बाल शोषण गर्ने सामग्रीहरुप्रति हाम्रो शून्य सहिष्णुता नीति छ। यसको अर्थ हामी बाल यौंन दुराचार सम्बन्धमा तस्बिरहरू साझेदारी गर्ने वा प्रकाशन गर्ने जो कोही प्रयोगकर्ताको खाता बन्द गर्नेछौं। हामी यस्ता सामग्री र त्यसका हकदारलाई कानून समक्ष पनि रिपोर्ट गर्ने छौं।

बच्चाहरूमा यौन गतिविधिको बढावा गर्ने किसिमका सामग्रीहरू पनि हामी सेयर गर्न वा प्रकाशन गर्ने अनुमति पनि हामी दिदैनौं।