1. प्रश्न चिन्ह (?) राखिएको खाली ठाउ“मा के हुन्छ ? उक्त स्थानमा उपयुक्त विकल्प छनौट गरी श्रेणी पूरा गर्नु
3, 8, 22, 63, 185, ?
2. 3 (तीन) वटा संख्याको औसत 154 छ । पहिलो संख्या दोश्रोको दुई गुणा र दोश्रो संख्या तेश्राको दुई गुणा छ भने पहिलो संख्या कति हो?
3. 321465987 को अंकहरुकोे स्थान सानो देखि ठूलो क्रममा मिलाउंदा कति अंकहरुको स्थान यथावत रहन्छ ?
4. A ले B को दुई गुणा बढी काम गर्दछ । यदि दुवै जना मिलेर काम गर्न 12 दिन लाग्छ भने B एकलैले सो काम गर्न कति दिन लाग्दछ ?
5. यदि x को अर्थ -, + को अर्थ ÷, - को अर्थ x र ÷ को अर्थ + हुन्छ भने 15-2÷900+90x100=?
7. एउटा दुध पसलेले 80 लिटर दुधमा 20 लिटर पानी मिसाएर मिश्रणको एक चौथाइ बेच्यो । बेचेको बराबर परिमाण मिश्रणमा पानी थपेर परिपूर्ति गर्दा पानी र दुधको नयाँ अनुपात कति हुन्छ ?
8. January 1, 2007 was Monday. What day of the week lies on Jan. 1, 2008?
9. प्रतिक पश्चिम दिशा फर्केर उभिएको छ । उ घडीको दिशामा 450 को कोणमा घुमेर पुन: घडीको सुईको विपरीत दिशातर्फ 1800 को कोणमा घुम्छ भने उ अहिले कुन दिशा तर्फ फर्केको छ ?
10. 100 मिटरको दौडमा A ले B लाई 10 मिटर र A ले C लाई 28 मिटरको अग्रता (Start) दिन्छ । सोही दौडमा B ले C लाई कति मिटरको अग्रता दिन सक्दछ?
11. पाच वटा संगै संगै आउने बिजोर संख्या (Five consecutive odd NUMBERS) को औसत 25 छ । ती मध्येको सबै भन्दा सानो संख्या कति हुन्छ?
12. एउटा माकुरा प्रति घण्टा 3 फीट माथि जान्छ र 20 मिनेट आराम गर्दछ । आरामकै क्रममा 2 फिट तल ओर्लिदो रहेछ भने त्यसलाइ 10 फिटको खम्बा पार गर्न कति समय लाग्छ ?
14. निम्न आकृतिहरु मध्ये कुन आकृति (X) पानीमा देखिने आकृति हो ?
15. मेट्रिक्स पूरा गर्नुहोस् ।
16. रु १०५० लाई ३/४ को अनुपातमा सीता र गीताको बीचमा बाँडियो भने सीता र गीताको भागमा कति रकम पर्ला?
17. Insert the missing characters.
18. तलका प्रश्नहरूमा, दिइएको जवाफ मध्ये कुन एउटा अर्थपूर्ण क्रम हुनेछ?
a. Plastering b. Painting c. Foundation d. Walls e. Ceiling
19. तल दिइएको प्रश्न चिन्हलाई पूरा गर्न खाली ठाउ(?) भएको ठाउमा चित्र A, B, C र D मध्ये कुन ठीक हुन्छ ? त्यो पत्ता लगाउनुहोस् ।
20. Count the number of triangles and squares in the given figure.
21. How many dots lie opposite to the face having three dots, when the given figure is folded to form a cube?
22. को विपरित समतलमा कुन संख्या हुन्छ?
23. तल दिइएको Problem figure को अन्तिम चित्र पछि Answer Figures का चित्रहरु A, B, C र D मध्ये कुन कुन आउदछ? पत्ता लगाउनुहोस् ।
Frequency Distribution of the life-times of Radio-tubes (1-5)
24. The ratio of the tubes, life-times of which are below 650 hours to those above 850 hours is:
25. The percentage of the tubes, life-times of which are greater than or equal to 800 hours, is
26. What is the percentage of tubes having the least life-times?
27. The percentage of tubes, life-times of which do not exceed 650 hours, is
28. The percentage of tubes, life-times of which are at least 600 hours but less than 900 hours, is
29. Select a suitable figure from the answer figures that would replace the question mark (?) from question figure.
30. Direction: In question below is given a statement followed by two assumptions numbered I and II. An assumption is something supposed or taken for granted. You have to consider the statement and the following assumption and decide which of the assumption is implicit in the statement.
Statement:
The world gold production has continued to grow irrespective of the price hike.
Assumptions:
I. Quantity of gold produced doesn't affect its price in the market.
II. In case of price hike the production of gold should be reduced.
31. देहायको भनार्इ अध्ययन गरी गलत भनार्इ रोज्नुहोस् ।
क) आधुनिक भुगोलका पिता कार्ल रिटर जर्मन नागरिक हुन् ।
ख) अधिक वर्षको अवधारणा इरेटस्थनिजले ल्याएका हुन् ।
ग) मिश्रको सभ्यता विकास भएपछि मात्रै अवधारणा विकास भएको पार्इन्छ ।
32. नेपालले वि.स २०७७ जेष्ठ ५ गते सार्वजनिक गरेको नयाँ नक्सा अनुसार विवादित बनेको क्षेत्र कालापानी र लिम्पियाधुराले समेटेको क्षेत्रफल कति रहेको छ ?
33. देहायका ताल मध्ये "बैदाम" उपनामले चिनिने ताल कुन हो ?
34. नेपालका मुख्य शहर र तिनिहरूको अक्षांश देशान्तर सम्बन्धमा सही जोडा मिलाउनुहोस् ।
शहर अक्षांश देशान्तर
क. विराटनगर 1. 26°4' उत्तरी a. 87°2' पुर्वी
ख. दिपायल 2. 29°2' उत्तरी b. 81°6' पुर्वी
ग. पोखरा 3. 28°5' उत्तरी c. 80°9' पुर्वी
घ. नेपालगञ्ज 4. 28°2' उत्तरी d. 83°9' पुर्वी
35. कुन जोडा सही छ ?
1. Angel - 979m - दक्षिण अफ्रिका
2. Vinnufossen - 850m - नर्वे
3. Tugela - 948m - भेनेजुयला
4. Three Sisters Falls - 914m - पेरू
36. आल्पस पर्वतबाट स्वीजरल्याण्डतिर बहने वायुलार्इ के नामले चिनिन्छ ?
37. सामन्तवादी युग भनेर कुन युगलार्इ चिनिन्छ ?
38. भनाइ विचार गर्नुहोस् ।
क. Petition of Right का लेखक Edward coke हुन् ।
ख. औधोगिक क्रान्ति पश्चात नयाँ वर्गको उदय भएको पाइन्छ ।
ग. बेलायतका राजा जर्ज द्वितीयले अंग्रेजी भाषा बुझ्दैनथे ।
घ. फ्रान्सको राज्यक्रान्ति पुर्व व्यक्त्तिको सम्पुर्ण आम्दानी माँथि लगाइने करलार्इ भिन्तेम्स भनिन्थ्यो ।
39. वि.सं. 2030 असार 25 मा सिंहदरबारमा आगलागी भएको थियो भने कुन प्रधानमन्त्रीको पालमा र कहिले घण्टाघरमा आगलागी भएको थियो ?
40. मल्लकालका निकायका सम्बन्धमा गलत जोडा छुट्याउनुहोस् ।
क. पञ्चसमुच्चय - बुढापाकाको समुह
ख. ढाल्पा - नहर, कुलो आदिको रेखदेख गर्ने
ग. पञ्चसमुच्चय - सानातिना झगडा हेर्ने
घ. ढाल्पा - मुद्रा टक्सारी गर्ने स्थान
41. .............................तामाङ जातिको गीत हो ।
42. विभिन्न जाति र तिनीहरूको संस्कारसंग सम्बन्धि जोडा मिलाउनुहोस् ।
43. राष्ट्रप्रमुखको घोषणाबाट जारी भएको नेपालको संविधान कुन हो ?
क. नेपाल सरकार वैधानिक कानुन, २००४
ख. नेपालको अन्तरिम शासन विधान, २००७
ग. नेपालको संविधान, २०१९
घ. नेपालको संविधान, २०७२
44. निम्न विदेशीहरूमध्ये हालसम्म नेपालबाट सम्मानार्थ नागरिकता प्राप्त गरेका विदेशी नागरिक मध्ये को होइनन् ?
45. लैंगिक भेदभाव बिना पैतृक सम्पत्तिमा सबै सन्तानको समान हक हुनेछ यो कुन मौलिक हक अन्तगर्त पर्दछ ?
46. राष्ट्रपतिय निर्वाचनमा र राष्टिय सभा निर्वाचनको मतभार सम्बन्धमा विचार गर्नुहोस् ।
i) संघीय संसदको मतभार ७९ रहेको छ ।
ii) प्रदेश संसदको मतभार ४८ रहेको छ ।
iii) स्थानीय जनप्रतिनिधिको मतभार १७ रहेको छ ।
47. जोडा मिलाउनुहोस् ।
48. अन्तर्प्रदेश परिषदमा देहायका मध्ये को हुदैनन् ।
49. UNDP ले प्रकाशन गर्दै आएको मानव विकास प्रतिवेदन निकाल्दा देहायका मध्ये कुन कुन कुरा संलग्न हुन्छन् ?
1. Gini co-efficient
2. Poverty index
3. Per- capita income
4. Life Expectancy
5. Literacy Rate
50. औद्योगिक व्यवसाय एन २०७६ ले विभाजन गरेका जिल्लाहरू मध्ये अति अविकसित जिल्ला भनि कति जिल्लालाइ घोषणा गरेको छ ?
51. अस्तित्वमा रहेका तर व्यवसायिक कारोबार नभएका संस्थानहरू कुन कुन हुन् ?
क. नेपाल औरियण्ड म्याग्नेसाइट प्रा.लि.
ख. नेशनल कन्स्ट्रक्सन कम्पनी
ग. नेपाल मेटल कम्पनी
घ. बुटवल धागो कारखाना
52. जोडा मिलाउनुहोस् ।
53. निम्न भनाइमा विचार गर्नुहोस् ।
क. शुन्य प्रतिशत गरीबीले १ प्रतिशत भन्दा कम गरीबी रहेको अवस्था बुझाउछ ।
ख. विकासमा महिला सहभागितालाइ स्वीकार गरेको योजना छैठो पञ्चवर्षीय योजना हो ।
ग. राष्ट्रिय योजना आयोगको बैठक १ वर्षमा कम्तिमा २ पटक बस्ने व्यवस्था छ ।
54. विश्वको सबैभन्दा बढि उचाइमा रहेको थामे जलविद्युत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?
55. पृथ्वी सम्मेलनको घोषणा पत्रमा उल्लेख भएका कुराहरू देहायका मध्ये कुन होइन ?
56. मिनामाता महासन्धि के कुरासंग सम्बन्धित रहेको छ ?
57. आधुनिक जनगणनाको शुत्रपात कुन देशबाट भएको मानिन्छ?
58. नेपालको कुल क्षेत्रफलमध्ये करिब..............प्रतिशत सिमसार क्षेत्र रहेको छ ।
59. सहि भनार्इ रोज्नुहोस् ।
I) घरमा हुने सामान्य कुराकानी गर्दा ३० डेसिबलको ध्वनि उत्पन्न हुने गर्दछ ।
II) UNO ले ४० डेसिबलको आवाजलार्इ शान्त मान्ने गरेको छ ।
III) हाल नेपालमा ४० माइक्रोन भन्दा कमको प्लाष्टिक उत्पादनमा रोक लगार्इएको छ ।
IV) नेपालमा वि.सं. २०६५ सालबाट प्रदुषण शुल्क लगाउन थालिएको हो ।
60. नेपालले राष्ट्रिय सम्पदा संरक्षण कार्यनीति कहिले स्वीकृत गरेको हो ?
61. "Element" का क्षेत्रमा महत्पुर्ण योगदान गर्ने बैज्ञानिक भनेर कुन वैज्ञानिकलार्इ चिनिन्छ ?
62. सही जोडा छनोट गर्नुहोस् ।
63. "GOOGLE" को पुरा रूप के हो ?
64. नेपालको पहिलो ग्रामिण सुचना केन्द्र.........जिल्लामा रहेको छ ।
65. Vitamin को जोडा मिलाउनुहोस् ।
66. "ORT" उपचार विधि के संग सम्बन्धित रहेको छ ?
67. निम्न भनार्इबारे विचार गर्नुहोस् ।
क. UNO को वडापत्रको धारा -२ मा ७ वठा सद्दान्त रहेका छन् ।
ख. Vito power उल्लेख भएको धारा २७ हो ।
ग. मानव अधिकार सम्बन्धी विषय आर्थिक तथा सामाजिक परिषदले हेर्ने गर्दछ ।
घ. बडापत्र मुल्याङ्कन समितिमा ११ जना सदस्य रहने व्यवस्था छ ।
68. संयुक्त्त राष्ट्र संघले मनाउने अफ्रिका दिवस कहिले पर्दछ ?
69. १८ औँ सार्क शिखर सम्मेलनमा नेपालमा सहभागी पर्यवेक्षक राष्ट्र कति थिए ?
70. गलत जोडा छुट्याउनुहोस् ।
क. Green Notice - सार्वजनिक सुरक्षामा पर्ने खतराबाट सचेत हुन
ख. Black Notice - अज्ञात शब्दहरूको बारे जानकारी
ग. Yellow Notice - हराएका व्यक्त्तिहरूको खोजी
घ. Purple Notice - दैवी प्रकोपबाट हुने क्षति कम गर्न
71. आसियान सदस्य राष्ट्र सिंगापुरको मुद्राको नाम बताउनुहोस् ।
72. "EU" का Inner Six राष्ट्रहरू देहायका मध्ये कुन होइन ?
73. विश्व फुटबल संघ FIFA को स्थापना .........मा भएको हो ।
74. निम्नलिखित जोडाहरूमा कुन - कुन जोडाहरू राम्ररी मिलेका छन् ?
75. काठमाण्डौमा आयोजित १० औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल अवार्ड २०२२ मा अन्तराष्ट्रिय विद्यातर्फको अवार्ड जित्न सफल लघु फिल्म कुन हो ?
76. आ.ब २०७९/०८० को वार्षिक बजेट अन्तर्गत चालु खर्च कति प्रतिशत रहेको छ ?
77. राष्ट्रिय जनगणना २०७८ अनुसार सहि जोडा छनोट गर्नुहोस् ।
78. चालु १५ औँ योजना अनुसार आ.व २०८०/८१ को अन्त्य सम्ममा सडक घनत्व कति पुर्याउने लक्ष्य रहेको छ ?
79. "पुतली घर" नामक कृतिका सर्जक को हुन् ?
80. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा विधुतीय शासन अवस्थाको लेखाजोखा मुल्याङ्कनमा पहिलो बन्न सफल स्थानीय तह कुन हो ?
Read the following passage and respond the questions:
81. The 'Neighbourhood Watch' scheme in Mollington was started
82. When members of a 'Watch' group see suspicious individuals, they
83. When a new 'Watch' scheme starts in an area
84. One other benefit of 'Watch' schemes is that
85. In general, the author seems to think that
86. Which is the correct English expression?
87. Which of the following resembles the incorrect conditional?
88. The indirect speech of : He said, “ you must take off your shoes outside the temple.”
89. The leader……………..
90. The deaf…………unfortunate.
91. The staff co-operated ______ the management to increase productivity.
92. The passive of: Could you recognize them?
93. He……………his thesis when his pencil broke.
94. Choose the alternative which best expresses the meaning of the phrase: A GREENHORN
95. The word Barren is opposite in meaning to:
96. Provide the correct Single one-word substitution for: state in which the few govern the many
97. Giving undue favours to own’s kith and Kin
98. The word cantankerous is similar in meaning to:
99. A place of shelter for ships:
100. Synonym of cajole is:
Does this form look suspicious? Report