सब इन्जीनियर (ग्रामिण खानेपानी)

पदको बारेमा जानकारी
समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) नामक गैरसरकारी संस्थालाइ खानेपानि पहुच सुधार योजनाको संचालनको लागि एक जना सिविल सब इन्जीनियरको आवस्यकता परेको छ l खानेपानीसंग सम्बन्धित संरचनाहरुको निर्माण, निर्माण सामग्री खरिद, समुदायको परिचालन तथा खानेपानी संग सम्बन्धित विभिन्न तालिमहरु जस्ता क्रियाकलापमा जिल्ला प्राबिधिक संयोजकको अधिनमा रही आफ्नो कार्यभार सम्हाल्नु पर्ने हुन्छ l यो योजनाको कार्यस्थल सिन्धुपाल्चोक जिल्ला स्थित, सुनकोशी गाउपालिका वडा न.६ थुम्पाखरमा पर्दछ, जुन खाडीचौर र मुडेको लगभग बीचमा अबस्थित छ l
संस्थाको बारेमा जानकारी
समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) समुदाय लागी आवश्यक भौतिक पूर्वआधार निर्माण गर्न समुदायलाई सहयोग गर्ने र समुदायको ज्ञान, सिप र क्षेमतालाई अभिबृद्दी गर्न सहयोग गर्ने उद्देश्यका साथ सन्. २०१३ मा स्थापना भएको एक गैर सरकारी संस्था हो l २०७२ सालको विनासकारी भूकम्प पश्चात भूकम्प बाट छेतीग्रस्त स्थानहरुमा कार्य गर्दै आएको छ जस अन्तर्गत हाल सिन्धुपाल्चोक जिल्लामा साना किसान आय सुधार आयोजना र खानेपानि पहुच सुधार योजना सञ्चालन गर्दै आएको छ l यो अवस्थामा खानेपानि पहुच सुधार योजनाको संचालनको लागि एक जना सिविल सब इन्जीनियर को आवस्यकता परेको छ l थप जानकारी को लागि समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) को वेबशाईट www.isap.org.np हेर्नुहोला l
भूमिका र जिम्मेवारीहरु
• आयोजनामा संरचना निर्माणको क्रममा जिल्ला प्राबिधिक संयोजकको अधिनमा रही दछ अदछ कामदारलाई परिचालन गर्न सक्नु पर्दछ
• समुदायबाट आउनसक्ने जिज्ञासाहरुको तार्किक समाधान गर्न सक्नु पर्दछ
• आवस्यक परेको बेलामा स्थानीय समुदाय परिचालन गर्न सक्नु पर्दछ
• जिन्सी खाताको हिसाब तथा स्थिनिय निर्माण सामग्री खरिद दुरुस्त राख्न सक्नु पर्दछ
• खानेपानी संग सम्बन्धित डिजाइन, कार्यशाला गोष्ठी तथा तालिमहरुमा जिल्ला प्राबिधिक संयोजकलाइ सहयोग गर्नु पर्दछ
• दैनिक प्रतिबेदन जिल्ला प्राबिधिक संयोजकलाइ पेस गर्नु पर्दछ
• संस्था तथा समुदायको मधेस्थाकर्ता को भूमिका निर्बाह गर्नु पर्दछ
• स्थानीय तह तथा सरोकारवालाहरु संग सूचना प्रबाह गर्न सक्नु पर्दछ
आवश्यक सिप तथा योग्यताहरु
• मान्यता प्राप्त शिक्षण संस्थाबाट Diploma in civil Engineering ( सिविल सब इन्जीनियरिंग ) उतिर्ण गरेको हुनु पर्दछ l
• कचि र पक्कि बाटोमा मोटर बाइक चलाउन सक्ने तथा लाइसेन्स भएको
• 0 देखि 2 वर्ष सम्मको कामको अनुभव भएको
• कम्पुटरमा अफिस प्याकेज चलाउन जान्ने
• नेपाली भाषा राम्रो संग बल्ने सक्ने
• राम्रो संग सूचना अदान प्रदान गर्न सक्ने तथा सिक्न उत्सुक भएको
• कम्प्युटरमा नेपाली टाइपिङ गर्न सक्ने भए उत्तम
• इन्जीनियरिंग सफ्टवेयर जस्तै:Autocad चलाउन सक्ने
थप जानकारीको लागि
कार्य आवधि : १० महिना (फागुन, २०७५ देखि मङ्सिर , २०७६ सम्म )

क्षेत्र: सुनकोशी गाउपालिका वडा नम्बर ६ , सिन्धुपाल्चोक

सुविधा: तलब - रु २०,००० - ३०,००० (दैनिक भत्ता सहित), बस्नको लागि को कोठाको बेवस्था

आबेदनको लागि म्याद : २०७५/११/१२ (नेपाली समयअनुसर राति ११:५९ सम्म)

आवेदन फार्म
पुरा नाम *
Your answer
उमेर *
Your answer
लिङ्ग *
ईमेल ठेगाना
Your answer
सम्पर्क नम्बर * *
Your answer
SLC/SEE, HSEB+2/Diploma सम्बन्धी जानकारी
SLC/SEEमा कति अंक ल्याएर उत्तीर्ण हुनु भयो? *
Your answer
कुन शिक्षण संस्थाबाट Diploma in civil engineering वा +2 उतिर्ण गर्नु भयो वा गर्दै हुनु हुन्छ ? *
उदाहरण: Kathmandu institute of Technology (KIT) , Khwopa Poly- Technic Institute
Your answer
तपाई को प्लस टु वा डिप्लोमा मुख्य बिषय के थियो ? *
Your answer
डिप्लोमा वा +2मा कति अंक ल्याएर उत्तीर्ण हुनु भयो ? *
उदाहरण: 3A1B, 73%, CGPA 3.2/4
Your answer
कुन वर्षमा Diploma in civil engineering वा +2 उत्तीर्ण गर्नु भयो ? *
उदाहरण: २०७०
Your answer
Bachelor's डिग्री सम्बन्धी जानकारी
यदी तपाइको Bachelor's डिग्री छैन भने खाली छाड्नु होला
तपाईको डिग्रीको नाम लेख्नु होस् ?
उदाहरण: Bachelor's in civil Engineering, B Sc. (Biotech), Bachelors in Development Studies
Your answer
कुन कलेज वा बिश्व बिधालय बाट Bachelor's डिग्री हासिल गर्नु भयो
उदाहरण: थापाथली क्याम्पस (TU)
Your answer
तलका मध्य के ले तपाइको अवस्थालाई जनाउछ ?
भूमिका अनुरुपको प्रश्न
यदी तपाइलाइ प्रोजेक्टको कार्यतालिका अनुसार बर्खाको समयमा इन्टेक बनाउन पर्यो, जताततै पानि नै पानीको बहावले समस्या दिई रहेको बेलामा कसरी संरचना निर्माण गर्न सक्नु हुन्छ ? *
Your answer
तपाई संग कुन सबारी को चालक अनुमति पत्र छ ? *
Required
अन्य जानकारी
यदी तपाई यो पदको लागि छानिनु भयो भने कहिले देखि जोइन हुन सक्नु हुन्छ ? *
MM
/
DD
/
YYYY
तपाईले यो अवसरको बारेमा कहाँ बाट जानकारी पाउनु भयो ? *
This information will help us streamline our future job postings.
यदी फेसबुक Group हो भने कृपया उल्लेख गर्नु होला
Your answer
के तपाई भविष्यमा आइस्याप बाट कुनै भ्याकेन्सी सम्बन्धी इमेल पाउन चाहनु हुन्छ? *
प्रमाणित भएको बयान *
Required
Submit
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service