26. तलका
भनाईहरु विचार गर्नुहोस् ।
१.
ICIMOD को स्थापना सन्
१९८३ डिसेम्बर ५ मा भएको थियो ।
२.
ICIMOD मा सार्कका ८
वटा देश सदस्य रहेका छन् ।
३.
ICIMOD को प्रधान
कार्यालय नेपालको ललितपुरमा रहेको छ ।
४.
चीन ICIMOD को पर्यवेक्षक देश हो ।
माथिका भनाई मध्य सही भनाई कुन हो ?