विदेश मा बस्दा पर्ने समस्या ( Survey )
हामीहरुले विदेशमा बस्दा परेका समस्या हरुको बारेमा एउटा survey गरेका छौ , आज सम्म आफुलाई परेको समस्या (जस्तो सुकै भए पनि) बताइदिनु होला। हामीहरुले तपाईहरुको समस्या समाधान गर्नको लागि कस्तो सेबा सुरु गर्न सकिन्छ भनेर दिनहु सोचिरहेका छौ । आउने दिनहरुमा नया सेबा सुरु गरि तपाईहरुलाई सहयोग गर्ने प्रयास गर्ने छौ ।

गुड आइ फर नेसन नेपाल
goodeyefornation@gmail.com
http://goodeyefornation.blogspot.com/

स्वयंसेवकहुन चाहनु हुनेहरुले हामीलाई खबर गर्नुहोला !!!
Sign in to Google to save your progress. Learn more
1. ठेगाना / Address *
2. अन्य रोज्नु भएको हरुले यहाँ आफु बस्दै आउनु भएको देशको नाम लेख्नु होला / The person who have chosen others please mention the name of the country where you live at this moment. *
3. उमेर / Age *
4. लिंग / Gender *
5. हामीहरुले विदेशमा बस्दा परेका समस्या हरुको बारेमा एउटा survey गरेका छौ , आज सम्म आफुलाई परेको समस्या (जस्तो सुकै भए पनि) बताइदिनु होला। हामीहरुले तपाईहरुको समस्या समाधान गर्नको लागि कस्तो सेबा सुरु गर्न सकिन्छ भनेर दिनहु सोचिरहेका छौ । आउने दिनहरुमा नया सेबा सुरु गरि तपाईहरुलाई सहयोग गर्ने प्रयास गर्ने छौ । GEFN/Good Eye For Nation , Nepal Team *
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy