I am looking for Mentorship to create opportunities in Nepal -- म नेपालमै अवसर श्रृजना गर्न चाहन्छु र त्यसको लागी विश्वसनीय सल्लाह खोजीरहेको छु

हामी विवेकशील नेपाली उद्दमी साथीहरु नेपालमा उद्दमशीलता बढाउन तपाईलाई मद्दत गर्न चाहन्छौँ । त्यसैले तपाईलाई उद्दमशील काम गर्न मन लागे कृपया निर्धक्क रुपमा मद्दत लिनु होला। हामीले कम्तीमा पनि तपाईलाई सही बाटो देखाउन सक्छौँ कि भन्ने आशा राखेका छौँ। तपाईसँगको परामर्श गोप्य राखिनेछ। यो विवेकशील नेपाली संगठनको वाचा हो। तल फर्म भरेर आफ्नो उद्दमशील यात्रा शुरु गरौँ । यो निशुल्क सेवा हो ।
    This is a required question
    This is a required question
    This is a required question
    This is a required question
    This is a required question