Bachelor Program: Registration Form: 2020 (#Stay Home, #Stay Safe)
आदरणिय अभिभावकज्युहरु तथा NEB द्वारा यहि २०७७ म‌ंसिर महिनामा संचालित परीक्षामा सहभागि सम्पुर्ण भाइ-बहिनीहरु,

यस SM College, Dillibazar, KTM द्वारा संचालित स्नातक तह (Bachelor Program) का विभिन्न Course/Program हरुको भर्ना प्रकृयाको लागि तपाइ-हामी प्रत्यक्ष रुपमा भेटघाट गर्न Covid-19 का कारण अप्ठ्यारो परिरहेको यस परिवेशमा हामीले Online मार्फतै भए पनि तपाइहरुलाइ यस भर्ना प्रकृया र Course/Program का बारेमा जानाकारी दिन गइरहेका छौं । तसर्थ, तल उल्लेखित Online फर्म भर्नु होला । त्यस पछि हामी यहाँहरुलाइ सम्पर्क गर्ने छौं ।

हामिलाई थाहा छ, Technically यो गाह्रो हुन सक्छ । तर यस विशेष अवस्थामा अध्ययनलाई निरन्तरता दिन सबैले आ-आफ्नो ठाउँबाट सक्दो प्रयास गरौं ।

सम्पर्क:
Mr. DB Devkota, Principal, 985121899
Dr. Chandra P Dhakal, Advisor, 9851095850
Mr. Khum P Sharma, Advisor, 9851075124
Mr. RD Joshi, Advisor, 9851022188
Mr. Manish Basnet, Coordinator (ECA), 9851182610
Mr. Pradip Pandey, Coordinator, 9851116034
Prof. Dr. Surendra Mishra, Coordinator (MA), 9841757390
Email address *
Next
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy