JTA/OJT (कृषि प्राविधिक)

आयोजनाको बारेमा जानकारी
भूकम्पबाट प्रभावित स्थानियहरुलाई आयमूलक कार्यमा संलग्न गराउदै व्यवसायीक कृषि मार्फत उनीहरुको आयमा सुधार ल्याउने उद्देश्य लिई समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) द्धारा सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढि नगरपालिकाको विभिन्न वडाहरुमा “साना किसान आय सुधार आयोजना” सञ्चालन गर्दै आएको छ l यस आयोजनाले विशेष गरि कृषकहरुलाई तरकारी खेती सम्बन्धी व्यावसायीक ज्ञान, सिप तथा तालिम दिनुका साथ साथै नया प्रविधिहरु संग परिचित गराई कृषि उपज उत्पादन तथा बजारीकरणमा संलग्न विभिन्न सरोकारवालाहरु बिच अन्तरसम्बन्ध कायम गराउने कार्य गर्दछ l

कार्य आवधि : ३-६ महिना (फागुन, २०७५ देखि वैशाख/भाद्र , २०७६ सम्म )

क्षेत्र: चौतारा साँगाचोक गढी नगरपालिका, सिन्धुपाल्चोक

सुविधा: तलब - रु ५,००० (मासिक), बस््न को लागि को कोठाको बेवस्था
संस्थाको बारेमा जानकारी
समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) समुदायमा उध्यमशिलाताको विकास र सोको लागी आवश्यक भौतिक पूर्वआधार निर्माण गर्न समुदायलाई सहयोग गर्ने र समुदायको ज्ञान, सिप र क्षेमतालाई अभिबृद्दी गर्न सहयोग गर्ने उद्देश्यका साथ सन्. २०१३ मा स्थापना भएको एक गैर सरकारी संस्था हो l
भूमिका र जिम्मेवारीहरु
व्यावसायीक तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धी कृषकहरुलाई दिइने विभिन्न तालिमहरुमा सहभागी भई आयोजनाका सदस्यहरुलाई सहयोग गर्ने l l आवश्यकता अनुसार विभिन्न कृषक समूहरुको निरिक्षण गरी जिल्ला संयोजकलाई रीपोर्टीङ् गर्ने l आयोजनाका विभिन्न कृषक समूहहरुमा मासिक बैठकहरु संचालन गरी माइनुट तयार पार्ने l दैनिक कृयाकलापको सारांश कम्प्युटरमा इन्ट्री गर्ने l
आवश्यक सिप तथा योग्यताहरु
इच्छुक व्यक्तिहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट Isc. Ag/ JTA ( वाली विज्ञान) उतिर्ण गरेको वा अध्यन गर्दै गरेको हुनु पर्दछ l व्यवसायिक तरकारी खेती प्रविधि, तरकारीको नर्सरी व्यवस्थापन, रोग / किरा, माटो परिक्षण, बजारीकरण, प्लाष्टिक घर भित्र गोलभेडा खेति प्रविधि तथा अन्य बेमौसमी तरकारी खेति प्रविधिका बारेमा जानकारी भएको हुनु पर्दछ l

सामान्य कम्प्यूटर शिप तथा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स भएको र कार्य क्षेत्रमा रही निरन्तर कम्तिमा पनि तिन महिना सम्म काम गर्न सक्ने व्यक्तिलाई बढी प्राथमिकता दिइने छ l
आवेदन फार्म
पुरा नाम *
उमेर *
ईमेल ठेगाना
सम्पर्क नम्बर *
कुन विध्यालय बाट SLC/SEE उत्तीर्ण गर्नु भयो ? *
SLC / SEE मा कति अंक ल्याएर उत्तीर्ण हुनु भयो ? *
कुन शिक्षण संस्थाबाट Isc. Ag / JTA उतिर्ण गर्नु भयो वा गर्दै हुनु हुन्छ ? *
उदाहरण: बरुण देवी विध्यालय सिन्धुली, नेपाल पोलीटेक्निक इन्सटिच्युट, चितवन
Isc. Ag / JTA मा कति अंक ल्याएर उत्तीर्ण हुनु भयो ? *
कुन वर्षमा Isc. Ag / JTAउत्तीर्ण गर्नु भयो ? *
उदाहरण: २०७०
तलका मध्य के ले तपाइको अवस्थालाई जनाउछ ?
Clear selection
तपाईको डिग्रीको नाम लेख्नु होस्
उदाहरण: Isc. Ag, JTA (वाली विज्ञान )
भूमिका अनुरुपको प्रश्न
१) प्लाष्टिक घरमा गोलभेडा खेति प्रविधिको बारेमा व्याख्या गर्नुहोस् l
अन्य जानकारी
यदी तपाई यो पदको लागि छानिनु भयो भने कहिले देखि जोइन हुन सक्नु हुन्छ ? *
MM
/
DD
/
YYYY
यदी तपाई यो पदको लागि छानिनु भयो भने कहिले देखि जोइन हुन सक्नु हुन्छ ? *
MM
/
DD
/
YYYY
के तपाईं सित दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स छ ? *
तपाईले यो अवसरको बारेमा कहाँ बाट जानकारी पाउनु भयो ? *
के तपाई भविष्यमा आइस्याप बाट कुनै भ्याकेन्सी सम्बन्धी इमेल पाउन चाहनु हुन्छ *
प्रमाणित भएको बयान *
Required
Submit
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy