नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२-३० बन्ने क्रममा रहेको छ । उक्त रणनीतिक योजनामा स्वास्थ्य क्षेत्रले प्राथमिकतामा राख्नुपर्ने विषयवस्तुहरु सुझावको रुपमा पेश गर्नु हुन सार्वजनिक सूचना जारी गरिएको छ|
यहाँको अमुल्य राय/सुझाव
nephealthstrategy@gmail.com मा इमेल गर्नुहुन वा यो गूगल फारम मार्फत पेश गर्नु हुन अनुरोध छ ।