Export From Nepal-The Gateway To Export From Nepal Worldwide. Powered by: HIM Tech, Inc., USA
नेपालमा रहेका निर्यातकर्ता त्यस्तै नेपाली उत्पादक, आपूर्तिकर्ता, थोक बिक्रेता, खुद्रा विक्रेताको साथै विश्वभर रहनु भएका उपभोक्ताहरुलाई लक्षित गर्दै, exportfromnepal.com (अ गेटवे टू एक्सपोर्ट फ्रम नेपाल) , एउटा मेघा इनिशियटिभ सुरुभएको छ, जसले ग्लोबल इ- कमर्सको प्ल्याटफर्मको अवधारणालाई अघि सार्ने छ । तपाईं र हामी हातेमालो गर्दै, उच्चतम प्रविधिको प्रयोगसँगै नेपालमा विश्वव्यापी निर्यातको क्षेत्रमा क्रान्ति ल्याउन हामी सफल हुनेछौं । हालको संकट विश्वव्यापी रूपमा समाप्त हुने बित्तिकै हामीले यो exportfromnepal.com प्ल्याटफर्म तपाईं समक्ष पुर्याउन हरप्रहर कसरत गरिरहेका छौं र जब यस्को सुरुवात हुन्छ, नेपालको निर्यात नयाँ उचाइमा पुग्नेछ ।

तसर्थ,  कृपया यो छोटो सर्वेक्षणमा सहभागी हुन हामी अनुरोध गर्दछौं ।तपाईं जो कोही पनि हुन सक्नुहुन्छ (नेपालमा रहनुभएको निर्यातकर्ता वा नेपाली उत्पादक, आपूर्तिकर्ता, थोक बिक्रेता, वा विश्वको कुनै पनि भागमा नेपाली वस्तुको खुद्रा विक्रेता) हामी तपाईंको अनुभव र नेपालको निर्यातमा तपाईको विशेषज्ञताको बारेमा जान्न चाहन्छौं। तपाईंको प्रतिक्रिया र सहभागिताले हामीलाई नेपालको निर्यातका लागि समर्पित एक उत्कृष्ट विश्वव्यापि मंच अर्थात प्ल्याटफर्म तयार गर्न मद्दत मिल्नेछ ।

कुनैपनि किसिमका सल्लाह, सुझाब वा जिज्ञासाको लागि:
 Facebook @ https://www.facebook.com/ExportFromNepal, or Email us at info@exportfromnepal.com, or Call Us Toll Free: 888-WE-HIMTECH Ext 0
                                         
Sign in to Google to save your progress. Learn more
Please choose a Category
तपााईँको चिनारी: नेपालमा रहनुभएको निर्यातकर्ता, नेपाल निर्मित सामाग्री आयातकर्ता,  थोक विक्रेता, खुद्रा विक्रेता, खुद्रा उपभोक्ता
कुन देशमा बसोबास गर्नुहुन्छ: *
तपाईंले आफूलाई कुन हिसाबले वर्गीकृत गर्नुहुन्छ, कृपया छान्नुहोस्: *
तपाईंको पूरा नाम *
तपाईंको सम्पर्क नम्बर
तपाईंको ईमेल ठेगाना
तपाईंको व्यवसाय *
आफ्नो व्यावसायको बारेमा हामीलाई केही जानकारी गराउन चाहनु हुन्छ कि: *
तल उल्लेखित नेपालमा बनेका सामाग्री हरु तपाईं कुन कुन किन्न वा बेच्न चाहानु हुन्छ, छान्नुहोस् ।
माथि उल्लेख भन्दा फरक क्याटेगरी छ भने लेख्नुहोस्
तपाईं स्वयंले किन्न वा बेच्न चाहेको समान केही छ भने लेख्नुहोस्
तपाईंको व्यवसायमा कति जना कामदार हरु हुनुहुन्छ?
Clear selection
आफ्नो व्यापार व्यवसायको वेबसाइट छ भने लेख्नुहोस्
कृपया आफ्नो व्यवासाय गर्दाको अनुभव लेख्नुहोस्
नेपालबाट गरिने निर्यातलाई विश्वव्यापी गराउन के कस्ता सल्लाह सुझाब दिन चाहनुहुन्छ, कृपया तल लेख्नुहोस् !
आफ्नो व्यापार व्यवसायलाई सहयोग हुने हिसाबले कुनै प्रकारको डिजिटल सहायता लाईन भएको छ? छ भने उल्लेख गर्नुहोस् ।
हाम्रो लागि केही सल्लाह सुझाव छन् भने, कृपया लेखिदिनु होला । किनकि हामीले पहिलो पटक निर्यातको निमित्त विश्वव्यापी  प्ल्याटफर्म को विकास गर्दै छौं, जहां नेपालमा रहेका निर्यातकर्ता, आयातकर्ता, आपूर्तिकर्ता, खुद्रा/थोक विक्रेता, उपभोक्ता आदि लाई समेट्दै एकै छाता भित्र समेट्दै अघि बढ्न प्रयासरत छौं ।  
Untitled Title
Submit
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of Him Tech Inc. Report Abuse