Patient Registration Form (बिरामी नाम दर्ता फारम ) : Himalaya Health Clinic (HHC) - Powered by Texas Nepalese Medical Association (TNMA): 
CLINIC FULLY BOOKED – Sunday, November 2, 2025
All appointments for the upcoming clinic day are fully booked.
(माथि उल्लेख गरिएको Clinic Day को लागि सबै appointment हरु सकिएको छ।)
________________________________________
NEXT (अर्को) CLINIC DAY: Sunday, November 16, 2025
Registration for this clinic will open on:
(यो क्लिनिकको लागि दर्ता खुल्ने मिति):
🗓 Monday, November 3, 2025, at 10:00 AM CST
Be sure to register early – spots fill up quickly!
(चाँडै दर्ता गर्नुहोस् – स्थान छिट्टै भरिन्छ!)
(अर्को Clinic Day को लागि माथि उल्लेख गरिएको समयमा आफ्नो नाम दर्ता गराउनु होला।)
________________________________________
FLU SHOT ONLY: If you would like to receive a flu shot at the upcoming Clinic Day, please make a separate appointment using the online form at: https://forms.gle/3VANeGERJed5VEKR7
________________________________________
IN CASE OF EMERGENCY
(आपतकालीन अवस्थाको लागि)
If you are experiencing a medical emergency, please call 911 or go to the nearest hospital emergency room.
(यदि तपाईंलाई कुनै मेडिकल इमर्जेन्सी भएको छ भने, तुरुन्तै ९११ मा फोन गर्नुहोस् वा नजिकको अस्पतालको आपतकालीन कक्षमा जानुहोस्।)
________________________________________
NO HEALTH INSURANCE ONLY
(स्वास्थ्य बिमा नभएका बिरामीको लागि मात्र)
This free clinic is ONLY for patients without health insurance.
(यो निःशुल्क क्लिनिक स्वास्थ्य बिमा नभएका बिरामीहरूको लागि मात्र हो।)
If you have insurance, please see your regular doctor.
(यदि तपाईंको स्वास्थ्य बिमा छ भने, कृपया आफ्नो नियमित डाक्टरलाई देखाउनुहोस्।)
________________________________________
HOW TO GET AN APPOINTMENT TO VISIT HHC
(HHC मा appointment लिनको लागि प्रक्रिया)
Step 1: Book Online in Advance
(पहिलो चरण: अनलाइनमार्फत पहिले नै बुक गर्नुहोस्)
Click the HHC link below, fill out your information, and submit your booking.
(तलको HHC लिंकमा क्लिक गरी आफ्नो विवरण भरेर बुकिंग पठाउनुहोस्।)
Spots fill quickly due to high demand—please register early!
(माग धेरै भएकाले चाँडै दर्ता गर्नुहोस्—स्थान छिट्टै भरिन्छ।)
Step 2: Appointment Confirmation
(दोस्रो चरण: अपोइन्टमेन्ट कन्फर्म गर्नुहोस्)
You’ll receive a confirmation email with your appointment details.
(तपाईंलाई अपोइन्टमेन्टको विवरणसहित इमेल प्राप्त हुनेछ।)
You MUST reply to confirm your spot.
(कृपया इमेलमा जवाफ दिएर आफ्नो स्थान सुनिश्चित गर्नुहोस्।)
Step 3: Visit HHC
(तेस्रो चरण: HHC मा जानुहोस्)
Arrive on your scheduled date and time.
(तोकिएको मिति र समयमा आउनुहोस्।)
Bring your original photo ID.
(कृपया आफ्नो वास्तविक फोटो आईडी साथमा ल्याउनुहोस्।)
________________________________________
VOLUNTEER-RUN CLINIC
(स्वयंसेवक द्वारा सञ्चालित क्लिनिक)
This clinic is operated entirely by volunteers and funded by donations.
Your cooperation and patience are appreciated!
(यो क्लिनिक पूर्ण रूपमा स्वयंसेवकहरूले सञ्चालित गरेको हो र दानबाट वित्त पोषित छ।
तपाईंको सहयोग र धैर्यताको लागि धन्यवाद!)
________________________________________
CONTACT & LOCATION
Website: https://himalayaclinic.org/
Facebook: https://www.facebook.com/TNMAUSA/
Address:
1212 Royal Pkwy, Ste 199
Euless, TX 76040
Email: info@tnmaonline.org
This form was created inside of Texas Nepalese Medical Association.

Does this form look suspicious? Report