तत्काल नेपाल फर्कनका लागि दर्ता फाराम
याे दर्ता फाराम कसले भर्ने र कसले नभर्ने ?
पूरा नाम थर *
लिङ्ग *
पासपोर्ट नं *
कतार आइडी नं /भिसा नं *
कतार आइडी /भिसा को म्याद सकिने/सकिएको मिति वा कतार आइडी रद्द गरिएको मिति *
MM
/
DD
/
YYYY
हालको काम/पेशा *
कतारको मोबाइल नं. *
हाल नेपालको ठेगाना
प्रदेश *
जिल्ला *
नगरपालिका/गाउँपालिका *
वडा नं *
नेपाल फर्केपछि कुन क्वारेन्टिनमा बस्न चाहनुहुन्छ? *
नेपालमा आफूले बोक्ने सिम छ भने नेपालको सम्पर्क नम्बर
नेपाल फर्कनुपर्ने कारण *
रोजगार गुमाएको /बेतलबी बिदामा बसेको मिति *
MM
/
DD
/
YYYY
नेपाल फर्कनका लागि हवाइ टिकट लिइसकेको भए, कुन एयरलाइन्सको टिकट लिनु भएको छ ?
Clear selection
कतारबाट नेपाल फर्कनको लागि लाग्ने हवाइ उडान खर्च, होटल क्वारेन्टिन खर्च, यातायात खर्च लगायत सम्पूर्ण खर्च म आफै व्यहोर्ने छु। नेपाल सरकारले नेपाल फर्कनका लागि तय गरेका शर्तहरु सबै पालना गर्न म मञ्जुर छु। *
नेपाल फर्किनु अघि रोजगारदाताबाट नियमानुसार पाउनुपर्ने सेवा/सुविधा प्राप्त भएको/हुने सुनिश्चित गरेको छु। *
म हवाइ उडानको लागि योग्य छु। मेरो विरुद्धमा कतारमा कुनै कानूनी रोकावट छैन। यदि कतारको कानूनले मलाई नेपाल फर्कनको लागि रोकेमा म स्वयम् जिम्मेवार हुनेछु। *
माथि लेखिएको विवरण साँचो हो। विवरण झुठा ठहरिएर नेपाल फर्कने अवस्था नभएमा म स्वयम् जिम्मेवार हुनेछु। *
Submit
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy