6. अन्नपूर्ण संरक्षण क्षेत्रको
सम्बन्धमा कुन सहि हो/ हुन ?
१. ७६२९ वर्ग किलोमिटर क्षेत्रफललाई समेटेर वि.सं.
२०४९ सालमा स्थापना भएको हो ।
२. यसमा धवलागिरी,गण्डकी अञ्चलका
वाग्लुङ, म्याङ्कदी, मुस्ताङ्क,
मनाङ्, लमजुङ र कास्की जिल्लाका अधिकांश
भागहरु पर्दछन ।
३. यस क्षेत्रमा विश्वकै अग्लो स्थानमा रहेको
तिलिचो ताल, अन्नपूर्ण, निलगिरी जस्ता
हिमालहरु पर्दछन ।