बूढानिलकण्ठ नगरपालिकामा असर सर्भेको स्वयंसेवक छनौट फारम  


बूढानिलकण्ठ नगरपालिकाले आफ्नो क्षेत्रको शिक्षाको स्तर थाहा पाउनको लागि सर्भे मार्फत जानकारी संकलन गर्न असर नेपाल संग सहकार्य गर्दैछ। नगरपालिकाले यस सर्भेबाट आउने जानकारीहरुलाई शिक्षाको गुणस्तर बढाउने गरि स्थानीय तहको नीति निर्माण, कार्ययोजना तर्जुमा र बजेट बिनियोजन गर्ने कार्यमा प्रयोग गर्नेछ।  हाल एसिया, अफ्रीका र दक्षिण अमेरिकाका १४ देशमा नागरिक स्तर बाट संचालित अभियानहरु मध्ये असर नेपाल पनि एक हो।  

यस अन्तर्गत सर्भे हुने समुदायका युवा स्वयमसेवकहरु छानेर र तालिम दिएर त्यस क्षेत्रका बिद्यालयहरुको अवलोकन र बालबालिकाहरुको जाँच  गर्न लगाइन्छ।  स्वयमसेवकहरुलाई ५ दिनको सर्भेको तरिका रअध्ययन गर्ने बिधिको बारेमा बिस्तृत तालिम दिइन्छ। बुढानिलकण्ठ नगरपालिकामा असर सर्भे संचालन गर्नका लागि सोहि नगरपालिकाका बासिन्दा अथवा अन्यत्र बाट उक्त क्षेत्रको कलेजमा आई अध्ययनरत इच्छुक युवाहरुलाई स्वयंसेवक बनि तालिम र अध्ययन कार्यमा भाग लिनका लागि यो आवेदन आब्हान गरिएको छ।

 यस क्रममा उनीहरुलाई खाजा, यातायातखर्च र सहभागिताको प्रमाणपत्र दिइनेछ। र यसवाट प्राप्त तालिम र अनुभवले ति युवाहरुकोलागी नेपालमा संचालन हुने असर नेपाल वा अन्य यस्तै खालको राष्ट्रिय तथा अन्तरास्ट्रिय कामहरु गर्न मौका दिन सक्नेछ।  

[Budanilkantha Nagarpalika has asked ASER Nepal to gather data on the level of education in its administrative area. It plans to use this data to make policy, action plan and a budget to improve the quality of education. ASER Nepal, an internationally recognized initiative, is one of 14 Citizen Led Initiatives across Asia, Africa and Latin America. We train youth volunteers from the  community and ask them to survey/assess schools and students in their own community. Volunteers will be given 5 days of training on research methods and field survey techniques. For the field work volunteers we will also provide a transport and food cost. Residents of Budanilkantha Nagarpalika and non-resident who attend a school in the nagar are invited to apply for the ASER Nepal training and field work. The training and experience received through ASER Nepal may open opportunities to work on other such surveys conducted in Nepal by national and international organizations.]  
Sign in to Google to save your progress. Learn more
नाम (Full Name) *
Clear selection
उमेर (Age) *
फोन नम्बर (Phone number) *
ईमेल (Email)
फेसबुकको लिङ्क (Facebook Ko Link)
तपाई बुढानिलकण्ठ नगरपालिकाको कुन प्रकारको बासिन्दा हो ? (Which type of resident of Budanilkantha NP are you?) *
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report