शाखा अधिकृत विशेष सामान्यज्ञान अभ्यास परीक्षा  2079-10-17(Set-19) 
DTH Education Service 
Contact us: 9849474008,9849663328/27                                                                                   Full Marks:50x1=50
Bagbazar-28, Kathmandu                                                                                                                Time: 40 minute
Sign in to Google to save your progress. Learn more
write full your name . *
write your roll number. *
write your G-mail Address. *

1.    निम्न धार्मिक स्थलहरुलाई अवस्थितिको आधारमा पर्वबाट पश्चिमको क्रममा कन क्रम सही हो ? 

1 point
Clear selection

2.   भारतीय राष्ट्रिय आन्दोलनलाई तीन चरणमा विभाजन गरिएको थियो । ती चरणहरु समय क्रमानसार शुरुदेखि अन्तिम मिलाउँदा निम्न मध्ये कुन क्रम सही हो ? 

1 point
Clear selection

3.   Sun City कुन देशमा अवस्थित छ ? 

1 point
Clear selection

4.    सातै प्रदेशको नयाँ पर्यटकीय गन्तव्यको छनौटमा नपरेको स्थान तलका मध्ये कुन हो ? 

1 point
Clear selection

5.   नायर के हो? 

1 point
Clear selection

6.   Olympic 2020 को मस्कटको नाम के हो ? 

1 point
Clear selection

7.    सर्वप्रथम कुन योजनामा अधिकतम र न्यूनतम रकम तोकिएको थियो ? 

1 point
Clear selection

8.   सरकारले सबै क्षेत्रका श्रमिकलाई लागु हुने गरि पेन्सन सहितको सामाजिक सुरक्षा योजना कहिले देखि शुरु गरेको हो ? 

1 point
Clear selection

9.   नेपालमा जैतुनको खेती कुन जिल्लाबाट शुरु भएको हो ? 

1 point
Clear selection

10.  देहायका मध्ये Paper Gold भनेर कुन मुद्रालाई चिनिन्छ ? 

1 point
Clear selection

11.  जोडा मिलाउनुहोस्। 

1 point
Captionless Image
Clear selection

12.  तलका कथनहरु सही/गलत के हुन् ? छुट्याउनुहोस् । 

     a) नेपालमा सर्वप्रथम प्रधान न्यायालयको स्थापना जुद्ध शमसेरको पालामा भएको थियो।

     b) राणाकालीन अड्डा मुन्सीखाना परराष्ट्र मामिला सम्बन्धी कार्य गर्ने अड्डा हो। 

1 point
Clear selection

13.  नेपालको संविधानको विभिन्न धारामा व्यवस्था गरिएका मौलिक हकहरु र सम्बन्धित धाराहरु बीच जोडा मिलाउनुहोस्। 

1 point
Captionless Image
Clear selection

14.  तलका परियोजनाहरु बारे विचार गर्नुहोस्। 

  अ) निजामती कर्मचारी अस्पताल, काठमाडौं               

आ) पाखिवास कृषि अनुसन्धान केन्द्र, धनकुटा

इ) कुलेखानी जलविद्युत आयोजना, मकवानपुर            

ई) दशरथ रंगशाला, काठमाडौं

     चीनको सहयोगमा संचालित परियोजना माथि उल्लिखित मध्ये कुन हो? 

1 point
Clear selection

15.  रक्तपातयुक्त राजनीति हो यो भनाई कसको हो ? 

1 point
Clear selection

16. सर्वप्रथम पारिस्थितिक प्रणालीको अवधारणा कसले विकास गरेका थिए ? 

1 point
Clear selection

17.  हाल नेपाल विमस्टेकको कुन सहयोग क्षेत्रका संयोजक राष्ट्र रहेको छ ? 

1 point
Clear selection

18.  जोडा मिलाउनुहोस्। 

1 point
Captionless Image
Clear selection

19.  सुमति तन्त्र भन्नाले के लाई बुझाउँदछ ? 

1 point
Clear selection

20.  तलका मध्ये नमिल्ने जोडा छान्नुहोस । 

1 point
Clear selection

21. पन्ध्रौ योजनाले कति वटा आयोजनालाई रुपान्तरणकारी आयोजनाको रुपमा राखेको छ ? 

1 point
Clear selection

22. सूर्यबाट सबैभन्दा नजिक र टाढाको ग्रह कुन कुन हो ? 

1 point
Clear selection

23.  फाउन्टेन पेनका आविश्कारक को र कुन देशका थिए ? 

1 point
Clear selection

24.  नेपालमा युगकवि भनेर कसलाई चिनिन्छ ? 

1 point
Clear selection

25. तलका मध्ये कुन चाँही दीगो विकासको अवधारण होइन ? 

1 point
Clear selection

26. ठीक बेठिक छुट्याउनुहोस् । 

a) वन्यजन्तु अस्पताल चितवनको कसरामा रहेको छ।           

b) प्राकृतिक संरक्षण शिक्षालय चितवनको सौराहामा रहेको छ।

1 point
Clear selection

27.  सगरमाथा दिवस मे २९ मा मनाईन्छ भने विश्व पर्यटन दिवश कहिले मनाइन्छ ? 

1 point
Clear selection

28.  तलका मध्ये अति सिमान्तकृत समूहमा नपर्ने आदिवासी जनजाति कुन हो ? 

1 point
Clear selection

29.  जोडा मिलाउनुहोस्।

1 point
Captionless Image
Clear selection

30.   SDG Goal Index, 2020 मा नेपाल कति औं स्थानमा रहेको छ ? 

1 point
Clear selection

31. तलका भनाइ विचार गर्नुहोस्। 

     a) शनि ग्रह पत्ता लगाउने वैज्ञानिक ग्यालिलियो ग्यालिलि हुन् । 

     b) सौर्यमण्डलकै सुन्दर ग्रह मानिने शनि ग्रह Ring ले घेरिएको छ। 

1 point
Clear selection

32.  रामसार सन्धीमा सूचीकृत नेपालका सिमसारहरुको सूचीकृत वर्षको आधारमा अगाडिदेखि पछाडिको क्रम कुन सही रहेको छ ?

1 point
Clear selection

33.  जोडा मिलाउनुहोस्। 

1 point
Captionless Image
Clear selection

34.  तलका भनाइ विचार गरी सही उत्तर छान्नुहोस् । 

     a) विश्वको सबैभन्दा ठूलो मरुभूमि सहारा मरुभूमि हो।

     b) सहारा मरुभूमि अफ्रिका महादेशमा पर्दछ।

     c) यो विश्वको सर्वाधिक गर्मी हुने ठाउँ हो। 

1 point
Clear selection

35.  गलत जोडा छनौट गर्नुहोस्।

     a) दिप्रुङ झरना – खोटाङ     b) नमस्ते झरना – पाँचथर   c) चेपेनदीको झरना – मनाङ 

1 point
Clear selection

36.  तलका भनाइ विचार गरी सही विकल्प छान्नुहोस् ।

     a) नेपालको पहाडी क्षेत्रको सर्वोच्च टाकुरा गार्वा हो।

     b) नेपालको कूल भूभागको १७.२ प्रतिशत भूमि हिउँ तथा चट्टान क्षेत्र रहेको छ। 

1 point
Clear selection

37. कोरोना भाइरसले शरीरको कुन अंगमा असर गर्दछ ? 

1 point
Clear selection

38. नेपाल UNO को कति औं सदस्य राष्ट्र हो ? 

1 point
Clear selection

39.  जोडा मिलाउनुहोस्। 

1 point
Captionless Image
Clear selection

40.  देहायका मध्ये संयुक्त राष्ट्र संघको कुन अंगको मानव अधिकार परिषद् सहायक अंग हो ? 

1 point
Clear selection

41.  JICA, DFID, USAID, HELVATAS Nepal नामक संस्थाहरु क्रमशः कुन कुन देशको सहयोगमा संचालित छन्? 

1 point
Clear selection

42.  तलका कथनहरु सही/गलत के हुन् ? छुट्याउनुहोस् । 

     a) नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउँछन् ।

     b) नेपालमा सबैभन्दा बढी पर्यटक पदयात्राका लागि आउने गर्दछन्। 

1 point
Clear selection

43. जोडा मिलाउनुहोस् । 

1 point
Captionless Image
Clear selection

44.  थारु जातिले खाने बिहानको खानालाई के भनिन्छ ? 

1 point
Clear selection

45. प्रचण्ड गोर्खा सँग सम्बन्धित व्यक्ति निम्न मध्ये को हुन् ? 

1 point
Clear selection

46.  दीगो विकास लक्ष्य (२०१६-२०३०) का सन्र्दभका निम्न मध्ये कुन भनाइ गलत छ ? 

1 point
Clear selection

47.  वंश र पहिलो राजा सम्बन्धी जोडा मिलाउनुहोस् । 

1 point
Captionless Image
Clear selection

48. साहित्यिक कृति बैकुण्ठ एक्सप्रेसका लेखक मोहनराज शर्मा हुन् भने काबुल एक्सप्रेसका लेखक को हुन् ? 

1 point
Clear selection

49. वर्तमान नेपालको संविधानको सम्बन्धमा विचार गर्नुहोस् । 

1 point
Clear selection

50.  जोडा मिलाउनुहोस्। 

1 point
Captionless Image
Clear selection
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report