शाखा अधिकृत विशेष सामान्यज्ञान अभ्यास परीक्षा  2079-10-9(Set-12) 
DTH Education Service 
Contact us: 9849474008,9849663328/27                                                                                        Date:2079-10-08
Bagbazar-28, Kathmandu                                                                                                                    Time: 40 minuite
Sign in to Google to save your progress. Learn more
write your full name.  *
write your roll number. *
write your G-mail Address. *

1.    जोडा मिलाउनुहोस्। 

1 point
Captionless Image
Clear selection

2.    हावापानीलाई प्रभाव पार्ने तत्त्वहरुमा तलका मध्ये कुन होइन ? 

1 point
Clear selection

3.    कुन प्रदेशमा शारीरिक विकास छिटो हुने र प्रजनन परिपक्वता छिटो आउने गर्दछ ? 

1 point
Clear selection

4.    हिमाली प्रदेशसँग कुन भनाइ गलत छ।

1 point
Clear selection

5.    कुन जोडा बेठिक छ ?

1 point
Clear selection

6.    चुरे क्षेत्रको सबैभन्दा फराकिलो भाग कुन जिल्लामा पर्दछ ?

1 point
Clear selection

7.    जोडा मिलाउनुहोस् । 

1 point
Captionless Image
Clear selection

8.    घना जंगल भएको स्थानमा धेरै पानी पर्नुको कारण के हो ? 

1 point
Clear selection

9.    अर्थोष्ण उच्च चापपेटीबाट भूमध्यरेखीय न्यून चापपेटीतर्फ नियमित रुपले बहने वायुलाई के भनिन्छ ? 

1 point
Clear selection

10.   ऋतु परिवर्तनका कारणहरु कुन हो/हुन् ? 

1 point
Clear selection

11.   हिमाली प्रदेशको जनघनत्व अन्य प्रदेशको तुलनामा कस्तो रहेको छ ? 

1 point
Clear selection

12.   विश्वमा रहेका ८ हजार माथिका १४ हिमालहरु मध्ये हिमाली प्रदेशमा कति वटा रहेका छन् ? 

1 point
Clear selection

13.   हिमाली प्रदेशको जनघनत्व प्रति वर्ग किलोमिटर कति रहेको छ ? 

1 point
Clear selection

14.   विश्वको सर्वाधिक होचो अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? 

1 point
Clear selection

15.   नेपालको सबैभन्दा पुरानो नहर कुन हो ? 

1 point
Clear selection

16.   तलका भनाइहरु विचार गर्नुहोस्।

    क) प्रदेश नं १ मा १३७ वटा स्थानीय तहहरु रहेका छन्।

     ख) गण्डकी प्रदेशमा उपमहानगरपालिका छैन।

     ग) सबैभन्दा कम जनसंख्या भएको प्रदेश कर्णाली हो।

     घ) घोडाघोडी ताल सुदूरपश्चिम प्रदेशमा पर्दछ। 

1 point
Clear selection

17.   राणाकालीन समयमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो।

1 point
Clear selection

18.   जनघनत्व बढी भएको प्रदेश कुन हो ?

1 point
Clear selection

19.   भोजपुर जिल्लाबारे तलको कुन भनाइ ठिक छैन?

1 point
Clear selection

20.   भारतसंग नेपालको कति सिमाना जोडिएको छ ?

1 point
Clear selection

21.   भारतका कतिवटा प्रान्तले नेपालको सिमाना छोएका छन् ?

1 point
Clear selection

22.   नेपालबाट सबैभन्दा नजिक पर्ने तिब्बतको शेराबस्ती नेपालको कुन जिल्लाबाट नजिक पर्दछ ?

1 point
Clear selection

23.   मुस्ताङमा पाइने जङगली भुस्याहा कुकुरलाई त्यहाका मानिसहरुले स्थानीय भाषामा के भन्छन् ?

1 point
Clear selection

24.   ठुलाग्गी हिमताल कुन जिल्लामा रहेको छ ?

1 point
Clear selection

25.   कंचनजंघा हिमालको पहिलो सफल आरोहण गर्ने जर्ज वेन्ड कुन देशका थिए ?

1 point
Clear selection

26.   भौगोलिक बिकटताका कारण वृस्तित अध्ययन हुन नसकेको महासागर कुन हो ?

1 point
Clear selection

27.   तलका मध्ये कुन देशमा साउथ चाइना सागरको अवस्थिति रहेको छैन ?

1 point
Clear selection

28.   अफ्रिका महादेशबारे तलका भनाइहरु विचार गर्नुहोस्।

     क) अफ्रिका महादेश उच्च समस्थलीको महादेश हो।

     ख) अफ्रिका महादेशको उत्तर-दक्षिण चौडाइ ७४४० कि.मि. रहेको छ।

     ग) अफ्रिका महादेशको सबैभन्दा सर्वोच्च शिखर किमिलमन्जरोको उचाइ ५८९५ मिटर रहेको छ।

     घ) अफ्रिका महादेशको सबैभन्दा ठूलो देश अल्जेरिया हो ।

1 point
Clear selection

29.   विश्वको सबैभन्दा पुरानो रेडियो स्टेशन कुन हो ? 

1 point
Clear selection

30.   मनसुनी महासागर उपनामले चिनिने महासागर कुन हो ?

1 point
Clear selection

31.   एक फेदममा कति मिटर गहिराइ हुन्छ ?

1 point
Clear selection

32.   नेपाल भुकम्पीय जोखिमका हिसाबले विश्वको कति औं स्थानमा पर्दछ ? 

1 point
Clear selection

33.   जोडा मिलाउनुहोस्। 

1 point
Captionless Image
Clear selection

34.   दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ? 

1 point
Clear selection

35.   देशान्तरलाइ कुन एकाइमा नापिन्छ ?

1 point
Clear selection

36.   सामान्यतया प्रत्येक १६५ मिटरको उचाइमा हावाको चाप कतिले कम हुन्छ ?

1 point
Clear selection

37.   विश्वका विभिन्न महादेशका घाँसे मैदानबीच जोडा मिलाउनुहोस्। 

1 point
Captionless Image
Clear selection

38.   मनसुनी महासागर उपनामले चिनिने महासागर कुन हो ?

1 point
Clear selection

39.   भौगोलिक बिकटताका कारण वृस्तित अध्ययन हुन नसकेको महासागर कुन हो ?

1 point
Clear selection

40.   तलका मध्ये कुन देशमा साउथ चाइना सागरको अवस्थिति रहेको छैन ?

1 point
Clear selection

41. विश्वमा सबैभन्दा धेरै ऊन उत्पादन गर्ने महादेश कुन हो ?

1 point
Clear selection

42.   विलिविलि कुन स्थानमा चल्ने वायु हो ?

1 point
Clear selection

43.   मेक मोहन लाइनको लम्बाइ कति रहेको छ ?

1 point
Clear selection

44.   ज्वालामुखी सम्बन्धी तलको कुन भनाइ बेठिक छ ?

     क) विश्वमा सबैभन्दा धेरै ज्वालामुखी जाने देश इण्डोनेसिया हो।

     ख) विश्वको सबैभन्दा पुरानो ज्वालामुखी एट्ना हो।

     ग) नेपालमा ज्वालामुखीको चिन्ह दैलेखको दुल्लुमा रहेको छ ।

     घ) ज्वालामुखीको सक्रियताका आधारमा ज्वालामुखीलाई २ भागमा विभाजन गरिएको छ ।

1 point
Clear selection

45.   विश्वको सबैभन्दा लामो ल्याम्बर्ट ग्लेसियर हिमनदिको लम्बाइ कति रहेको छ ?

1 point
Clear selection

46.   सबै युगको इतिहास बोकेको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ? 

1 point
Clear selection

47.   विश्वको सबैभन्दा लामो एण्डिज पर्वतमालाको लम्बाई कति रहेको छ ?

1 point
Clear selection

48.   प्रशान्त महासागरको सरदर गहिराइ कति छ ?

1 point
Clear selection

49.   कुनलुन सान पर्वत श्रृङखला कुन देशमा पर्छ ?

1 point
Clear selection

50.   दक्षिण अमेरिका र अन्टार्कटिका महादेशलाइ कुन नहरले जोडेको छ ?

1 point
Clear selection
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report