विश्वसम्पदाथन प्रतियोगिता

पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति !

नेपालका सम्पदाहरू सम्पूर्ण नेपालीहरूको पहिचान हुन् भने विश्वमा रहेका विश्व सम्पदाहरू हामी सम्पूर्ण मानवको गौरव हुन् । हामी नेपालीको दुःखको बेला साथ दिने विश्व समूदायलाई धन्यवाद व्यक्त गर्न र क्षति पुगेका हाम्रा धरोहरहरूको बारेमा जनचेतना जगाउन नेपाली विकिपिडियामा लेख लेखन प्रतियोगिता विश्वसम्पदाथन आयोजना गरिन लागेको हो ।
लेख लेखेर सहभागी हुन चाहने महानुभावले तलको फारम भर्नुहोला !

    This is a required question
    This is a required question
    This is a required question
    Must be a valid email address
    This is a required question
    This is a required question