अर्जुनचौपारी गाउँपालिका सुझाव संकलन फारम 

अर्जुनचौपारी गाउँपालिकाको आ.व २०८१/८२ को नीति कार्यक्रम सुझाव संकलन अर्जुनचौपारी गाउँपालिकाले आ.व २०८१/८२ मा निर्माण गर्ने बजेट एवम नीति कार्यक्रममा यहाँका जनताको प्रतक्ष्य सहभागीता रहोस भन्ने उदेश्यले यो फारम निर्माण गरिएको हो । अर्जुनचौपारी गाउँपालिका र यस गाउँपालिका संग सरोकार राख्ने सम्पूर्ण नागरिकले यो फारम मार्फत आगामी नीति, कार्यक्रम, योजना र प्राथमिकता बारेमा सुझाव पेश गर्नुहुन अनुरोध छ ।

Sign in to Google to save your progress. Learn more
नाम *
ठेगाना  *
सम्पर्क नं  *
सुझावको विषय *
सुझावका विषयहरु  *
Required
सुझावहरु  *
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy