सर्वेक्षण फारम : महासमिति बैठक  (नीति महाधिवेशन ) २०८०
लामो राजनीतिक संघर्षपछि संविधान सभा र त्यसैका माध्यमले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको छ । लोकतान्त्रिक व्यवस्थाका तमाम लाभहरूमध्ये दलीय शासन आधारभूत कुरा हो । संवैधानिक रूपमै दलहरू जनतामा सक्रिय रहने, मुद्दा स्थापित गर्ने, मत प्राप्त गर्ने र सरकार सञ्चालन गर्ने अभ्यास यस व्यवस्थामा हुन्छ । सरकारको मात्र होइन, दलहरूको मुख्य जवाफदेहिता नागरिकमै हुन्छ । तर, अपेक्षित राजनीतिक अभ्यास नहुँदा हामी कहाँ अहिले व्यवस्थामाथि प्रश्न उठ्न थालेका छन् । यस्तो परिस्थिति निर्माणको केन्द्रमा दलीय क्रियाकलाप छन् । नेपालमा राजनीतिक दल पारदर्शी नभएको गुनासो नागरिकमा व्याप्त छ । यस्तो बेलामा दलीय प्रणाली बलियो बनाउन दलका विचार, धारणा, नीति निर्माणमा नागरिक सहभागिता जरुरी छ । यही बुझाइका साथ नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन)को पूर्वसन्ध्यामा नागरिक धारणा बुझ्न र तद्अनुरुप विचार निर्माण गर्ने सन्दर्भमा यो सर्वेक्षण गर्न लागिएको हो ।   
Sign in to Google to save your progress. Learn more
नाम 
जिल्ला

विद्यमान राजनीतिक ब्यवस्थाप्रति भइरहेका नकारात्मक टिप्पणी तपाईंलाई कस्तो लाग्छ ?

*
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy