1. जोडा मिलाइ सहि कोड छान्नुहोस् ।
2. छाया मन्त्रिपरिषद्को प्रथा कहाँबाट सुरु भएको हो ?
3. रूस को पहिलो ताज जार (जार) को हुन् ?
4. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।
1. ग्रीक पौराणिक कथामा अपोलो भविष्यवाणीका देवता हुन् ।
2. ताओवाद, चिनियाँ परम्परा र विश्व दृश्य, दर्शन र धार्मिक विश्वासको एक पुरानो परम्परा हो ।
3. रुसी साम्राज्यमा स्थापना भएको अन्तिम सहर मुर्मान्स्क हो ।
5. चीन मुक्तिको समयमा चिनियाँ कम्युनिष्ट पार्टीको अध्यक्ष को थिए ?
6. जोडा मिलाइ सहि कोड छान्नुहोस् ।
7. चीनको कुन राजवंशले महान पर्खालको निर्माण सुरु गरेको थियो?
8. Otto I ले आफ्नो उपाधिको मान्यता कहिले सुरक्षित गर्यो?
9. "समाजमा अपराध भएकोले राज्य रहन्छ, नत्र राज्यको आवश्यकता नै पर्दैन" भनी कसले भन्यो ?
10. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।
1. पूर्वी टिमोर, इन्डोनेसियाली, द्वीपसमूह, पोर्चुगिजको पुरानो उपनिवेश थियो ।
2. रुसका अन्तिम सम्राट (जार) निकोलस II को थिए ।
3. प्रसिद्ध चित्रकला 'लास्ट सपर' को सिर्जनाकार लियोनार्डो दा भिन्ची हुन ।
4. "स्पेनिश अल्सर मेरो विनाशको कारण थियो" नेपोलियन को भनाइ हो ।
11. हाल बिमेष्टेकका सहयोगका क्षेत्रहरू कतिवटा रहेका छन् ?
12. भुटानी महिलाहरुले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ?
13. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।
1. उत्तरधुवीय क्षेत्रमा बस्ने इस्किमो र इन्युट जातिका मानिसहरूको मुख्य खाद्य स्रोत सिल माछा हो ।
2. ल्याप्स अथवा सामी आदीवासी स्क्यान्डिनेभिया क्षेत्रमा पाइन्छन् ।
3. अर्जेन्टिनाको पम्पास घासेमैदानमा गाइवस्तु चराउने मानिसलाई गौचो भनिन्छ ।
14. अन्तर्राष्ट्रिय सीमारेखा अन्तर्गतको मालोतोभ लाइनले छुट्याउने देशहरु कुन कुन हुन् ?
15. सहारा मरूभुमिबाट दक्षिणका 8 मुलुकहरू समेटिएको क्षेत्रलाइ के भनिन्छ ?
16. विभिन्न देशका चर्चित शिखरहरू विच जोडा मिलाइ सहि कोड छान्नुहोस्
17. उत्तरध्रुवीय क्षेत्रमा बस्ने इन्युइट जातिका मानिसहरुले जनावरको छालाबाट तयार पार्ने अस्थायी ग्रीष्मकालीन घरलाई के भनिन्छ ?
18. संसारको सबैभन्दा बढि कपास निर्यात गर्ने देश कुन हो ?
19. सामुद्रिक दुरी छोट्याउने उद्धेश्यले निर्माण गरिएका संसारका दुइ मानव निर्मित नहरहरु कुन कुन हुन् ?
20. विभिन्न झरनाहरू र तिनीहरूको अवस्थित देशहरू विच जोडा मिलाइ सहि कोड छान्नुहोस् ।
21. विश्वका विभिन्न प्रमुख टापुहरूमध्ये एलेस्मेयर Iceland कहाँ अवस्थित रहेको छ ?
22. तलका कथनहरूमा गलत कुन छ पत्ता लगाउनुहोस् ।
23. संयुक्त राष्ट्र संघले मनाएका महत्वपुर्ण बर्षहरु विच जोडा मिलाउनुहोस् ।
24. संयुक्त राष्ट्र संघले Year of Family Farming कहिले मनायो?
25. संयुक्त राष्ट्र संघले मनाएका महत्वपुर्ण बर्षहरु विच जोडा मिलाउनुहोस् ।
26. UN अन्तर्गत Peace Building Commission को स्थापना कहिले भयो ?
27. सार्क राष्ट्रमा रहेका तालहरुमध्ये सबैभन्दा ठूलो ताल चिल्का कुन देशमा पर्दछ ?
28. नेपालले सार्कको कति प्रतिशत खर्च व्यहोर्छ ?
29. नेपालमा हालसम्म कतिवटा सार्क शिखर सम्मेलन आयोजना भइसकेका छन् ?
30. UNO का महासाचिव वानकी मुन नेपाल आउने कति औं महासचिव हुन् ?
31. सार्कको कार्यकारणी अंग भन्नाले कुन अंगलाई चिनिन्छ ?
32. एसिया महाद्विपबाट UNO को महासचिव हुने व्यक्ति/व्यक्तिहरु को हुन् ?
१) उथान्त
२) वान कि मुन
33. संयक्त राष्ट्रसंघको बडापत्रको धारा ........ अनुसार आर्थिक र सामाजिक परिषद्को गठन गरीएको छ।
34. नेपाल विश्व व्यापार संगठनको सदस्य कहिले भएको थियो ?
35. पशुपतिको सम्बन्धमा तलका कुराहरूमा कुन गलत छ ?
36. बच्चा जन्मिसकेपछि मात्र केटीको वैवाहिक विधि पुरा हुने जाति हुन हो ?
37. 'घले' भनेर कुन जातिलाई सम्बोधन गरिन्छ ?
38. तलको कुन जोडा नमिल्दो रहेको छ ?
क. आदिकवि - भानुभक्त आचार्य
ख. आयामेली कवि - तिलविक्रम नेम्वाङ (वैरागी काइँला)
ग. आधुनिक कवि - गोपालप्रसाद रिमाल
घ. राष्ट्रकवि - माधवप्रसाद घिमिरे
ङ. स्वर किन्नरी - अरूणा लामा
39. भीमसेन कुन जातिका सबैभन्द ठुलो देवता हुन् ?
40. किराँत जातिको धार्मिक ग्रन्थलाई के भनिन्छ ?
41. विभिन्न जातिका पर्वहरू विच जोडा मिलाइ सहि कोड छान्नुहोस् ।
42. विहेमा अनिवार्य रूपमा हाँडीवाजा बजाउनुपर्ने चलन कुन चातिमा छ ?
43. विवाहमा दुलाहाले अनिवार्य रूपमा पहेलो रङ्गको कपडा लगाउनुपर्ने चलन कुन जातिमा छ ?
44. विभिन्न जातिका पुरोहितहरू को सम्बन्धमा जोडा मिलाइ सहि कोड छान्नुहोस् ।
45. विभिन्न नदी र तिनको उद्गमस्थलको सन्दर्भमा जोडा मिलाइ सहि कोड छान्नुहोस् ।
46. कौमारीस्वरुपाको नामले चिनिने नेपालको कुन नदि हा?
47. किसान जातिका पुरोहितलाई के भनिन्छ ?
48. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
49. जैन धर्मालम्वीहरुको नेपालमा एकमात्र मन्दिर कहाँ रहेको छ ?
50. कुन पूजा यमपञ्चकभित्र पर्दैन ?
51. कून देवतालाई पारस नाथ भनिन्छ ?
52. उत्तर दिशाका देवता भनि कसलाई चिनिन्छ ?
53. तलको कून कथन ठीक छैन ?
54. माईपोखरी सीमसार क्षेत्र कहिले रामसारमा सुचीकृत भएको हो ?
55. तल दिइएका विश्व सम्पदा सूचीमा समावेश सम्पदाहरु र त्यसमा सूचीकृत भएको मिति अनुसार कुन जोडा सहि छैन ?
56. सान्ला भञ्ज्याङ कुन जिल्लामा रहेको छ ?
57. विभिन्न भञ्ज्याङ र अवस्थित जिल्लाहरूको जोडा मिलाइ सहि कोड छान्नुहोस् ।
58. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
59. राष्ट्रिय औसत भन्दा बढीले जनसंख्या थप भएको प्रदेशहरु तलका मध्ये कुन हो ?
60. ...................प्रतिशत भुःभाग ओगटेको नेपालको चुरे क्षेत्र.........देखि...............सम्मको उचाइमा फैलिएको छ ।
61. सात तालको जिल्ला................, सात कुण्डको जिल्ला............. र सात पोखरीको शहर भनेर क्रमशः कुन कुन स्थानलाई चिनिन्छ ?
62. नेपालको कुन जिल्लामा सबैभन्दा छोटा पानीको बहाव भएका नदिनालाहरु रहेका छन् ?
63. समुह १ र समुह २ बिच जोडा मिलाइ सहि कोड छान्नुहोस् ?
64. शाहकालको प्रशासनको बारेमा निम्न भनाई मध्ये ठीक भनाई छान्नुहोस् ।
a. माथिल्ला पदहरुमा नियुक्त गर्दा थरघरलाई प्राथमिकता दिइन्थ्यो ।
b. पजनी प्रथा थियो ।
c. प्रशासनीक कर्मचारीहरु तलब नगदमा मात्र पाउ“दैनथे ।
d. सेवाका सर्तहरु लिखित र न्यायोचित थिए ।
65. राणा शासनको विरोधमा आपूmलाई ‘नौ सरकार बौद्ध बादशाह’ घोषणा गर्ने को थिए ?
66. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
67. काठमाडौं टुंडीखेलको निर्माण कसले गरेका हुन् ?
68. तल दिइएका राणाकालीन प्रधानमन्त्री र तिनले चलाएका चलन समूह (i) र समूह (ii) बीच जोडा मिलाई
कोडबाट सही उत्तर छान्नुहोस् ।
69. पाल्पाका अन्तिम राजा को हुन् ?
70. “लालमोहर” लगाउने चलन कसको पालादेखि चलेको हो ?
71. राजेन्द्रलक्ष्मीले सुयोग्य सेनापति अमरसिंह थापाको सहयोगमा कुन कुन शक्तिशाली राज्यहरुलाई नेपालमा मिसाई नेपालको एकीकरणमा ठूलो योगदान पु¥याइन् ?
72. नेपाल अंग्रेजबीच सुगौली सन्धि हुँदा नेपालमा को राजा थिए ?
73. लिच्छवि कालमा सबै भन्दा बढी जग्गा गुठी गर्ने को थिए ?
74. पन्चायन देवता भन्नाले क कसलाई बुझिन्छ ?
75. तामाङ जातिको विवाह गरउने लमीलाई के भनिन्छ ?
76. दुलाहा-दुलहीको टाउको तीन पटक ठोकाएपछि विवाहको विधि पुरा हुने जाति कुन हने?
77. कोचे जातिको धार्मिक कार्य सम्पन्न गराउने व्यक्तिलाई के भनिन्छ ?
78. त्यो कुन जाति हो, जहाँ छोराको विवाहमा बेहुलाको बाबु जन्ती जान पाउँदैनन् ?
79. नेपालमा सवै भन्दा धेरै जनसङ्ख्या भएको जनजाति कुन हो?
80. मगरहरूको कर्मकाण्ड गर्ने पुरोहितलाई के भनिन्छ ?
81. DNA finger Printing कुन प्रकारको प्रविधि हो ?
82. सबैभन्दा क्रियाशील धातु कुन हो ?
83. तलका भनाई बारे विचार गर्नुहोस्।
१. Wi-Fi का पिता भनेर Aric Hayes लाई चिनिन्छ।
२. पानी भित्रको आवाज नाप्ने यन्त्रलाई Galvano Meter भनिन्छ।
84. समूह (1) र (II) बीच जोडा मिलाउनुहोस् ।
85. जुनकिरीको पुच्छर बल्नुको कारण के हो ?
86. वायुमण्डलको चाप नाप्ने यन्त्र कुन हो ?
87. वैज्ञानिकको जन्मदेशका आधारमा जोडा मिलाउनुहोस् ।
88. 1 gm fat मा कति क्यालोरी शक्ति पाईन्छ ?
89. बायोग्यासमा कति प्रतिशत मिथेन को मात्रा रहन्छ ?
90. Eco Tourism शब्दको प्रयोग सर्वप्रथम कहिले भएको थियो ?
91. नेपालमा 28 वटा हिमश्रृंङखला छन भने उप हिमश्रृखला कति छन ?
92. तलका भनाइहरू बारे विचार गर्नुहोस्।
1) सबैभन्दा दक्षिणी भागको मिहीन पाँगो माटोले बनेको उर्वर भु-भागलाई खास तराई भनिन्छ।
2) भित्री मधेशलाई दुन क्षेत्र पनि भनिन्छ।
93. नेपालको श्रीलंका भनेर कुन संरक्षित क्षेत्रलाई चिनिन्छ ?
94. जोडा मिलाउनुहोस् ।
95. मन्धुम ट्रेल पदमार्ग कहाँ पर्दछ ?
96. नेपालको कुन ठाउँमा हाब्रे (रेड पाण्डा) प्रजनन केन्द्र रहेको छ ?
97. जोडा मिलाउनुहोस्
98. सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर कहिले कायम भएको हो ?
99. क्षेत्रफलका आधारमा सानोबाट ठूलोको सही क्रम कुन हो ?
100. समुह र समुह विच जोडा मिलाइ सहि कोड छान्नुहोस् ?
Does this form look suspicious? Report