शाखा अधिकृत विशेष सामान्यज्ञान अभ्यास परीक्षा  2079-10-8(Set-11) 
DTH Education Service 
Contact us: 9849474008,9849663328/27                                                                                        Date:2079-10-08
Bagbazar-28, Kathmandu                                                                                                                     Time: 40 minuite
Sign in to Google to save your progress. Learn more
write your Full name. *
write your roll number *
write your G-mail Address *

1. राष्ट्रिय गौरवका आयोजना र ती आयोजनाका तालुक मन्त्रालयबीच जोडा मिलानमा नमिल्ने कुन हो/हुन् ?

1 point
Captionless Image
Clear selection

2.    नेपालमा शिक्षा क्षेत्रले देशको कुल मूल्य अभिवृद्धि (GAV) मा आर्थिक वर्ष २०७६/७७ मा कति योगदान थियो? 

1 point
Clear selection

3.    चालू पन्ध्रौं योजनाले योजनाको अन्त्यसम्ममा कुल ग्राहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदानलाई कति प्रतिशत पुर्याउने लक्ष्य राखेको छ? 

1 point
Clear selection

4.    नेपालमा निजीकरण ऐन कहिले देखि लागू भएको हो ?

1 point
Clear selection

5.    नेपालका निम्न स्थान जोड्ने सडकको नामाकरणमा नमिल्ने जोडा कुन हो/हुन् ?

1 point
Captionless Image
Clear selection

6.    हेटौंडा औद्योगिक क्षेत्र कति रोपनीमा फैलिएको छ ? 

1 point
Clear selection

7.    नेपालमा सबैभन्दा पहिले कहिले यार्सागुम्बा टिपिएको थियो ? 

1 point
Clear selection

8.    वर्तमान पन्ध्रौं योजनाले नेपालको प्रतिव्यक्ति आय योजनाको अन्त्यसम्म कति पुर्याउने लक्ष्य लिएको छ? 

1 point
Clear selection

9.    पन्ध्रौं योजनाको अन्त्य सम्ममा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या प्रतिशत कतिमा झार्ने लक्ष्य रहेको छ ?

1 point
Clear selection

10.   नेपाल आउने पहिलो पर्यटक को हुन् ?

1 point
Clear selection

11.   नेपालमा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली कहिले जारी भयो? 

1 point
Clear selection

12.   समूह I र समूह ॥ बीच जोडा मिलाउनु होस् र कोडबाट सही उत्तर छान्नुहोस्। 

1 point
Captionless Image
Clear selection

13.   नेपालमा १५ वर्षभन्दा माथि उमेर समुहको साक्षरता दर कती रहेको छ? 

1 point
Clear selection

14.   आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहने अनुमान गरिएको

1 point
Clear selection

15.   हाल नेपालमा कतिवटा वाणिज्य बैंक हरु छन? 

1 point
Clear selection

16.   नेपालमा ७५३ वटा स्थानीय तहहरु मध्ये कतिवटामा वाणिज्य बैंकको शाखा पुगेको छैन? 

1 point
Clear selection

17.   आर्थिक वर्ष २०७७/७८ मा नेपालले कुन समूहको वस्तु सबैभन्दा धेरै आयात गरेको थियो? 

1 point
Clear selection

18.   कुन समूहको नेपाली उद्योगहरूमा वैदेशिक लगानी सबैभन्दा धेरै छ? 

1 point
Clear selection

19.   नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी कुन देशबाट आएको छ?

1 point
Clear selection

20.   वर्तमान चालु पञ्चवर्षीय योजनाको दीर्घकालीन सोच कुन हो? 

1 point
Clear selection

21.   अर्थ मन्त्रालयको प्रारम्भिक प्रक्षेपण अनुसार आर्थिक बर्ष २०७७/७८ मा मूल्यवृद्धि कती हुने अनुमान गरिएको थियो? 

1 point
Clear selection

22.   वर्तमान पन्ध्रौं योजना अनुसार नेपालको डिजिटल साक्षरता कति प्रतिशत रहेको छ? 

1 point
Clear selection

23.   आर्थिक वर्ष २०७६/७७ मा कुल सरकारी खर्चमा बैदेशिक ऋणको हिस्सा कति प्रतिशत रहेको थियो? 

1 point
Clear selection

24.   नेपालमा सर्वप्रथम पर्यटन नीति कहिले लागू गरिएको हो ?

1 point
Clear selection

25.   नेपालमा एक गाउँ एक उत्पादनको सुरुवात कुन देशबाट भएको हो ? 

1 point
Clear selection

26.   सार्क राष्ट्रहरुद्धारा द्धीपक्षीय मामिलामा अनौपचारिक वार्ता गर्ने ‘रिट्रिट’ कार्यक्रमको सुरुआत कहिलेदेखि भएको हो?

1 point
Clear selection

27.   ECOSOC मा एशियाबाट ११ राष्ट्र, अफ्रकाबाट १४ राष्ट्र, ल्याटिन अमेरिकाबाट १०, पूर्वी युरोपबाट ६ राष्ट्र सदस्य हुन्छन् भने पश्चिम युरोप र अन्यबाट कति राष्ट्र सदस्य हुन्छन् ?

1 point
Clear selection

28.   ३ वर्षका लागि ५४ सदस्य रहने संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्मा सदस्यहरूको विभाजन सम्बन्धि जोडामा कुन चाहिँ ठीक छैन ? 

१. अफ्रिकी राष्ट्र - १४             २. एसियाली- ११          

३. ल्याटिन अमेरिकी - १०      ४. पश्चिम युरोप र अन्य राष्ट्रहरू- १३.

 ५. पूर्वी युरोप - ६ 

1 point
Clear selection

29.   संयक्त राष्ट्र संघको पहिलो विशिष्टकृत संस्था अन्र्तराष्ट्रिय श्रम संगठन (ILO)हो भने पछिल्लो विशिष्टकृत संस्था कुन हो ?

1 point
Clear selection

30.   क्षेत्रफलका आधारमा सानोबाट ठूलो सार्क राष्ट्रहरूको क्रम कुन सही हो ? 

1 point
Clear selection

31.   'Agenda for development' नामक विकाससम्बन्धी नवीन अवधारणा प्रस्तुत गर्ने UNO का     महासचिवको हुन् ? 

1 point
Clear selection

32.   अन्तर्राष्ट्रिय न्यायालयका पन्ध्र जना न्यायाधिशको नियुक्ती सुरक्षा पषिद्को सिफारिशमा महासचिवको कति वर्षका लागी गर्दछन् ?

1 point
Clear selection

33.   आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) मा महासभाद्धारा ३ बर्षका लागी निर्वाचित कति राष्ट्र सदस्य हुन्छन् ?

1 point
Clear selection

34.   विश्वमा विभिन्न राष्ट्रहरूले अवलम्बन गर्ने परराष्ट्र नीतिहरू कुन-कुन हुन् ?

     २. संयुक्त परराष्ट्र नीति      १. संलग्न परराष्ट्र नीति      ३. तटस्थ परराष्ट्र नीति     ४. असंलग्न परराष्ट्र नीति 

1 point
Clear selection

35.   सार्क सचिवालय नेपालमा राजे निर्णय कतिऔं सार्क शिखर सम्मेलनमा भएको हो ?

1 point
Clear selection

36.   सार्कको १८ औं शिखर सम्मेलन कुन देशमा आयोजना भएको थियो ?

1 point
Clear selection

37.   संयुक्त राष्ट्र संघको अस्थायी सदस्य राष्ट्रहरूको निर्वाचन भई नियुक्ति हुने संख्या कुन भौगोलिक क्षेत्रानुसार कति कति रहेको छ ? तलको जोडामा कुन ठीक छ ? 

१. एफ्रो एसियाली क्षेत्रबाट- ५ सदस्य

     २. ल्याटिन अमेरिकी क्षेत्रबाट- २ सदस्य

     ३. पूर्वी युरोप क्षेत्रबाट- १ सदस्य

     ४. पश्चिमी युरोप र अन्य राष्ट्रबाट- २ सदस्य 

1 point
Clear selection

38.   नेपालको परराष्ट्र नीतिका उद्देश्यहरूमा दिइएका मध्ये कुन हो ?

1 point
Clear selection

39.   आसियानको संस्थापक राष्ट्रहरूमा तलका मध्ये कुन होइन ?

1 point
Clear selection

40.   नेपाल विश्व व्यापार संगठनको सदस्य कहिले भएको थियो ? 

1 point
Clear selection

41.   नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो राष्ट्र कुन हो ?

1 point
Clear selection

42.   तलका भनाइहरु विचार गर्नुहोस् ।

     १) होली-सी र स्टेट अफ प्यालेस्टाइन संयुक्त राष्ट्रसंघका दुई पर्यवेक्षकहरु मुलुकहरु हुन्।

     २) विश्व नगरसभा भनेर संयुक्त राष्ट्रसंघको महासभालाई चिनिन्छ।

     ३) संयुक्त राष्ट्र संघको महासभामा अध्यक्षता गर्ने प्रथम महिला विजयालक्ष्मी पण्डित हुन।

     ४) संयुक्त राष्ट्र संघको विश्वविद्यालय जापानको टोकियोमा रहेको छ। 

1 point
Clear selection

43.   नेपाललाई सबैभन्दा बढी अर्थिक सहयोग गर्ने राष्ट्र कुन हो ?

1 point
Clear selection

44.   संयुक्त राष्ट्र संघको सबैभन्दा पछि सदस्यता पाएको राष्ट्र कुन हो ?

1 point
Clear selection

45.   नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गरेको हो। 

1 point
Clear selection

46.   विश्व मानव अधिकारको घोषणा संयुक्त संघको साधारण सभाद्धारा कहिले पारित भएको थियो?

1 point
Clear selection

47.   संयुक्त राष्ट्रसंङ्घीय खाद्य तथा कृषि संगठन (FAO) को स्थापना कहिले भएको हो?

1 point
Clear selection

48.   नेपालले विश्व व्यापार संगठन (WTO) को सदस्यताका लागि औपचारिक रुपमा आवेदन कहिले दिएको थियो?

1 point
Clear selection

49.   हालसम्म सम्पन्न शिखर सम्मेलनमध्ये राजधानी सहरभन्दा बाहिर सम्पन्न भएका सम्मेलन कुन–  कुन हुन्?

1 point
Clear selection

50.   संयुक्त राष्ट्रसंङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (UNESCO)(United Nation Educcational Scientific and Cultural Organization)को स्थापना कहिले भएको हो?

1 point
Clear selection
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report