राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गतको घर तथा घरपरिवार सूचिकरण प्रक्रियामा विवरण टिपाउन छुट हुनु भएका परिवारहरुलाई केन्द्रीय तथ्याङ्क विभागसँग सम्पर्क गर्न अनुरोध
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको घर तथा घरपरिवार सूचिकरणका लागि तथ्याङ्क सङ्कलन गर्न यहि मिति २०७८ भाद्र ३० देखि असोज १८ गतेसम्म प्रत्येक घरपरिवारमा जनगणना सुपरिवेक्षक आउदै हुनुहुन्छ । यदि यस अवधिमा कुनै कारणवश तपाईले आफ्नो परिवारको विवरण जनगणना सुपरिवेक्षकलाई टिपाउन छुटाउनु भएको छ भने यो फाराम भरी केन्द्रीय तथ्याङ्क विभागलाई खवर गरी दिनु हुन अनुरोध गरिन्छ । तपाईलाई उपयुक्त हुने समयमा सुपरिवेक्षकले सम्पर्क गर्नेछन् ।

नोटः घरदैलोमा खटिआएका सुपरिवेक्षकहरुलाई विवरण लेखाइ सक्नु हुनेले यो फाराम भर्नु पर्दैन ।
१- परिवारको मुख्य व्यक्तिको नाम लेख्नुहोस् । *
२- प्रदेश छान्नुहोस् । *
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy