शाखा अधिकृत विशेष सामान्यज्ञान अभ्यास परीक्षा  2079-10-2(Set-5) 
DTH Online Education Service         
Bagbazar, Kathmandu        
Contact: 9849474008, 9860406076                                                                                       Full Mark : 50*1=50
Sign in to Google to save your progress. Learn more
write your full name. *
write your Roll number. *
write your G-mail Address.  *

1.    संयुक्त राष्ट्रसंघले सन् २०१५ मा घोषणा गरी सन् २०१६ देखि कार्यान्वयनमा ल्याएको विश्वव्यापी दिगो विकास लक्ष्यका बारेमा विचार गर्नुहोस् र सही विकल्प छनौट गर्नुहोस् ।

     क)   दिगो विकास लक्ष्यमा मुलतः आर्थिक, सामाजिक र पर्यावरणीय गरी ३ आयाम समेटिएका छन् ।

     ख)   दिगो विका लक्ष्यले नेपालमा सन् २०३० सम्ममा प्रतिहेक्टर रुखसंख्या ६४५ पु¥याउने लक्ष्य राखेको छ । 

1 point
Clear selection

2.    सुशासन सम्बन्धमा तलाका भनाईहरु विचार गर्नुहोस् र उपयुक्त विकल्प चयन गर्नुहोस् ।

     ख) विकास सहायता सदुपयोगको शर्तका रुपमा यसको अवधारणा अगाडि सारिएको थियो ।

     घ) नेपालमा सुशासन कायम गर्न सघाउ पु¥याउने उद्देश्यले सुशासन ऐन, २०६४ मा सार्वजनिक गरिएको थियो । 

1 point
Clear selection

3.    तलका भनाइ विचार गर्नुहोस् ।

     क) Amnesty International भ्रष्टाचार निवारणमा क्रियाशील छ ।

     ख) Amnesty International  को स्थापना पिटर वेनेन्सनको सक्रियतामा सन् १९९३ मा भएको हो ।

     ग) Amnesty International को प्रधान कार्यालय जर्मनीको बर्लिनमा रहेको छ ।

     घ) भ्रष्टाचार अनुभुति सुचकांकमा नेपाल सन् २०१९ मा नेपाल सार्क राष्ट्रमा सबैभन्दा बढी भ्रष्टाचार गर्ने मुलुकमा दोस्रो स्थानमा थियो । 

1 point
Clear selection

4.    तलका जोड मध्ये गलत जोड चयन गर्नुहोस् । 

     क. एसियाका तारा       -  जिसस क्राइस्ट

     ख. नेपालका तारा  -       जय पृथ्वीबहादुर सिंह

     ग. अमेरिकाका गान्धी     - मार्टिन लुथर किङ्ग

     घ. नेपालका गान्धी -      तुलसी मेहर श्रेष्ठ

1 point
Clear selection

5.    तल दिइएका भनाइहरुमध्ये सही भनाई चयन गर्नुहोस् ।

1 point
Clear selection

6.    भारतीय स्वतन्त्रता संग्रामका सम्बन्धमा तलका भनाइमध्ये गलत भनाइ चयन गर्नुहोस् ।

क) यस आन्दोलनलाई उदार युग, उग्र युग र गान्धी युग गरी ३ चरणमा विभाजन गरिएको छ ।

ख) यो आन्दोलन भारत र पाकिस्तान विभाजनको मुद्धामा केन्द्रित थियो ।

ग) यो आन्दोलनले भारतलाई विभाजन गरायो ।

घ) यो आन्दोलनको समाप्तीको वर्षदिन नबित्दै यस आन्दोलनका प्रणेता मानिने महात्मा गान्धीको हत्या भयो । 

1 point
Clear selection

7.    तलका भनाइमध्ये गलत भनाइ चयन गर्नुहोस्

क) नेपालको कुल भूःभागको ३.९ प्रतिशत भुभाग नदिनाले ढोकेको छ ।

ख) सबैभन्दा बढी नदिनालाले सिमाना छुट्याएको जिल्ला ओखलढुङगा हो ।

ग) तीनतिरबाट नदिनालाले सिमाना छुट्याएको जिल्ला कैलाली हो ।

घ) सबैभन्दा बढी उपत्यका तराई प्रदेशमा रहेका छन् । 

1 point
Clear selection

8.    तलका भनाइहरु बारे विचार गर्नुहोस ।

क) नेपालमा विगतमा टेथिस सागर थियो ।

ख) मृतसागर इरानमा पर्दछ ।

ग) उत्तर अमेरिकाको सबैभन्दा गर्मि स्थान रिकाडाभिया हो ।

घ) उत्तर अमेरिकाको नामकरण अमेरिगो विस्पुग्गीले गरेका हुन् ।

माथिको कुन भनाइ गलत छ ?

1 point
Clear selection

9.    विश्वमा भएका सात महादेशमध्ये जनघनत्वका आधारमा सानोबाट ठूलो वा थोरै जनघनत्व भएको बाट धेरै जनघनत्व भएको महादेशलाई क्रमानुसार राख्दा देहायका मध्ये कुन क्रम सही हुन्छ?

1 point
Clear selection

10.   पर्यटनका सम्बन्धमा तलका भनाइ विचार गर्नुहोस् । 

क)   नेपालमा सर्वप्रथम सन् १९७२ मा पर्यटन गुरुयोजना बनेको थियो ।

ख)   नेपालमा वि.सं. २०३३ साल फाल्गुण १२ गते पर्यटन मन्त्रालयको स्थापना भयो ।

ग)   नेपालमा सर्वप्रथम वि.सं. २०३५ सालमा पर्यटन ऐन आएको थियो ।

घ)    नेपालमा सर्वप्रथम वि.सं. २०५२ सालमा पर्यटन नीति आएको थियो भने हल पर्यटन नीति, २०६५ कार्यान्वयनमा रहेको छ ।

माथिका भनाइहरुमध्ये गलत भनाई छान्नुहोस् । 

1 point
Clear selection

11.   नेपालमा हाल विद्यमान रहेका विभिन्न सडकहरुको क्रम तल प्रस्तुत गरिएको छ । लम्बाइका आधारमा लामो देखि छोटो सडकको क्रम मध्ये कुन क्रम सही छ ?

1 point
Clear selection

12.   दक्षिण अफ्रिकामा लामो समयदेखि रङ्गभेद अन्त्यको कार्यमा सक्रिय रहँदै आएका डेसमण्ड टुटुको कहिले निधन भयो?

1 point
Clear selection

13.   नेपालमा सर्वप्रथम ट्राफिक प्रहरीको सुरूवात कुन नामबाट भएको थियो?

1 point
Clear selection

14.   नेपालमा कहिलेदेखि नागरिकता वितरण थालिएको हो ?

1 point
Clear selection

15.   नेपालसहित हाल विश्वमा कति मुलुकमा धर्मनिरपेक्षताको अभ्यास हुँदै आएको छ ?

1 point
Clear selection

16.   वि.सं. २०७७ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार क्रमशः कसकसलाई प्रदान गरियो?

1 point
Clear selection

17.   सन् २०२८ को ओलम्कि खेलकुद प्रतियोगिता कहाँ आयोजना गरिने भएको छ ?

1 point
Clear selection

18.   Gate way of Nepal भनेर विरगंजलाई चिनिन्छ भने Gate way of India भनेर कुन ठाउँलाई चिनिन्छ?

1 point
Clear selection

19.   विश्व भन्सार संगठनको स्थापना कहिले भएको हो ?

1 point
Clear selection

20.   नेपालमा सर्वप्रथम कहिले भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको थियो?

1 point
Clear selection

21.   विश्वव्यापी रुपमा देखिएको नोवल कोराना भाईरसलाई विभिन्न नाम दिने क्रममा दक्षिण अफ्रिकामा सन् २०२० मा देखिएको भाईरसलाई बीटा नाम दिइएको थियो भने सन् २०२१ को नोभेम्बरमा देखिएको परिवर्तित रुपलाई के नाम दिइएको छ ?

1 point
Clear selection

22.   नेपालमा सबभन्दा बढी पर्यटक कुन उद्देश्यले कुन देशबाट आउने गर्दछन् ?

1 point
Clear selection

23.   नेपालमा वैदेशिक सहायताको प्रभावकारी परिचालन तथा व्यवस्थापन गर्ने उद्देश्यले सर्वप्रथम सन् १९७६ मा नेपाल सहायता समूहको स्थापना भएको थियो भने यो कुन संगठनको सक्रियतामा स्थापना भएको हो र हाल यसको परिवर्तित नाम के राखिएको छ ?

1 point
Clear selection

24.   एसियाली राजमार्गको जम्मा लम्बाई १ लाख ४० हजार किलोमिटर मध्ये नेपालमा कति लम्बाई रहेको छ?

1 point
Clear selection

25.   नेपालको नक्शा आकारको देखिने ताल कुन हो ?

1 point
Clear selection

26.   संयुक्त राष्ट्रसंघले सन् १९७१ बाट न्युन आय भएका र विकासका दृष्टिले तुलनात्मक रुपमा पछाडि परेका मूलुकहरुलाई अतिकम विकसित राष्ट्र ९ीम्ऋ० को सूचीमा राख्न थालेकोमा कतिपय राष्ट्र विकासमा उल्लेख्य प्रगति गरी माथि उक्लीसकेका छन् भने हाल अतिकम विकसित राष्ट्रको संख्या कति रहेको छ ?

1 point
Clear selection

27.   सामुन्द्रिक सुविधाको उपयोग तथा त्यसबाट प्राप्त हुने लाभको न्यायोचित वितरण गर्ने तथा सामुन्द्रिक सुविधामा पहुँच नभएका नेपालजस्ता देशलाई विशेष सुविधा उपलब्ध गराउने प्रबन्धसहित सामुन्द्रिक कानून सम्बन्धी महासन्धि कहिले तर्जुमा गरिएको थियो?

1 point
Clear selection

28.   सरकारी सेवामा स्वच्छ, निष्पक्ष, तटस्थ रुपमा योग्य कर्मचारी छनौट गरी भर्ना गर्नका लागि आवश्यक परीक्षा सञ्चालन गर्ने कार्यार्थ नेपालमा लोकसेवा आयोगको स्थापना कहिले भएको हो ?

1 point
Clear selection

29.   संयुक्त राज्य अमेरिकाको इतिहासमा सर्वप्रथम अश्वेत जातिबाट राष्ट्रपति बन्ने व्यक्ति बाराक ओबामा हुन् भने अश्वेत जातिबाट उपराष्ट्रपति बन्ने एकमात्र महिला उपराष्ट्रपति को हुन?

1 point
Clear selection

30.   नेपालको कुन जनगणनासम्म हाल विवादित भनिएका भुःभागहरु कालापानी, लिपुलेक, लिम्पियाधुरा समेत समावेश भएका थिए? 

1 point
Clear selection

31.   अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ कहिले मनाईयो?

1 point
Clear selection

32.   हालसम्म शान्तिका लागि सबैभन्दा बढीपटक नोबेल पुरस्कार प्राप्त गर्ने संस्था कुन हो र उक्त संस्थाले हालसम्म कतिपटक नोबल शान्ति पुरस्कार प्राप्त गरिसकेको छ ?

1 point
Clear selection

33.   मध्यकालमा बनेका धेरै मुर्तिहरु कहाँको सङग्रहालयमा राखिएको छ ?

1 point
Clear selection

34.   नेपालमा वि.सं. २००८ माघ २१ गते प्रधानमन्त्री मातृका प्रसाद कोईरालाको पालामा सर्वप्रथम बजेट प्रस्तुत गर्ने प्रचलन सुरु भएदेखि हालसम्म सबभन्दा बढीपटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्री को हुन् र कतिपटक पेश गरेका छन्?

1 point
Clear selection

35.   सन् २०२१ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो?

1 point
Clear selection

36.   १५ औँ आवधिक योजनाले योजना अवधिभर प्रत्येक वर्ष कति प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ?

1 point
Clear selection

37.   तलका भनाइहरू बिचार गर्नुहोसः

क.   नेपालमा राबोटिक सर्जरी सुरू गर्ने अस्पताल नाेबल मेडिकल कलेज हो ।

ख.   कोभ्याक्स सुविधा अन्तर्गतको खोप सुविधा पाउने पहिलाे मुलुक घाना हो । 

ग.    संयुक्त राष्ट्रसंघको नीति विका समितले नेपाल सँगै लाअाेस र बंगलादेशलाइ पनि विकासशील देशमा स्तरोन्नती गर्न सिफारिस गरेको छ ।

घ.    नेपालमा वि.सं. २०७८ वैशाखबाट मेरो कित्ता नामक अनलाइन सेवा सुरू भएको छ । 

     उल्लेखित भनाइमध्ये गलत भनाइ कुन हाे ?

1 point
Clear selection

38.   तलका कथन अध्ययन गरी सही उत्तर छनाैट गर्नुहाेस । 

क.   निर्वाचन अायोगको सम्पकर् मन्त्रालय गृह मन्त्रालय हो

ख.   निजामती कितावबखाना सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको विभागस्तरकाे कार्यालय हाे ।

ग.    नेपालमा हाल मन्त्रालयको संख्या २२ रहेको छ । 

1 point
Clear selection

39.   जोडा मिलाइ कोडबाट सही विकल्प छनाैट गर्नुहाेस । 

1 point
Captionless Image
Clear selection

40.    नेपाललाइ सबैभन्दा बढी वैदेशिक सहायता गर्ने देश जापान हो भने संस्था कुन हो ?

1 point
Clear selection

41.    नेपालमा सिँचाइ दिवस चैत्र २५ गते मनाइन्छ भने विधुतिय सुरक्षा दिवस कहिले मनाइन्छ ?

1 point
Clear selection

42. हिमाल र तिनिहरुको उचाई  दुई समूहहरुबीच जोडा मिलाई सहि कोड छान्नुहोस।

1 point
Captionless Image
Clear selection

43.   सिद्ध पोखरी भक्तपुरमा पर्छ भने सिद्धार्थ पोखरी कुन जिल्लामा पर्छ ?

1 point
Clear selection

44.   घोडेजात्रा पर्व कुन तिथिमा मनाइन्छ ?

1 point
Clear selection

45.   संघीय आयोगको गठनसम्बन्धी व्यवस्था संविधानको कुन धारामा गरिएको छ ?

1 point
Clear selection

46.   नेपालको कुन संविधानमा सर्वप्रथम महिला हकलाई मौलिक हकका रुपमा समावेश गरियो ? 

1 point
Clear selection

47.   मुस्लिम आयोगसम्बन्धी व्यवस्था संविधानको कुन धारामा गरिएको छ ?

1 point
Clear selection

48.   हुलाकी राजमार्ग कुन मन्त्रालय अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना हो ?

1 point
Clear selection

49.   पृथ्वी राजमार्गको राष्ट्रिय कोड कति हो ?

1 point
Clear selection

50.   निर्माणधिन पुर्व पश्चिम रेलमार्गको लम्बाई कति किलोमिटर रहेको छ ?

1 point
Clear selection
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report